बिर्तामोड / आज सुनको मुल्य तोलाको सात सयले घटेको छ । आइतबार ६ सयले घटेको सुनको भाउ साताको दोस्रो दिन  आज (सोमबार) पुन ७ सयले घटेको हो। 

आज छापावाला सुनको प्रतितोला ९३ हजार २ सय मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९२ हजार ७ सय मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

OM Sai Pathibhara Hospital

यता चाँदीको मूल्य भने आज ५ रुपैयाँले घटेको छ। चाँदी आज एक हजार ३६५ मा कारोबार भइरहेको छ।