काठमाडौं / पूर्व प्रधानमन्त्री एवं एमाले नेता झलनाथ खनाल स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या आएपछि खनाललाई सोमबार बिहान नर्भिक अस्ताल भर्ना गरिएको हो ।
केही दिनयता ज्वरो आइरहेको र रगतमा हेमोग्लोबिनको मात्रा पनि कम भएपछि अस्पताल भर्ना गरिएको उनको निजी सचिवालयले जनाएको छ ।