जाजरकोट / शे–फोक्सुण्डो गाउँपालिका–३, प्रशासकीय केन्द्र साल्दाङमा अवस्थित यो पौराणिक महत्वको सामये छोइलिङ गुम्बा हो ।

यहाँका अधिकांश मानिस पूजादेखि बिरामी भएमा लामासँग उपचारका लागि सहयोग माग्छन् ।