बिर्तामोड / कोरोना महामारीको बेला धेरै रकम स्वास्थ्य क्षेत्रमा बिनियोजन गर्नुपर्नेमा सरकारको प्राथमिकतामा धार्मिक क्षेत्र परेको छ ।

विभिन्न धार्मिक क्षेत्रको बिकासका लागि रकम बिनियोजन गरेको सरकारले हिन्दु धर्मावलम्बीधको आस्थाको केन्द्र पशुपति क्षेत्र विकास संरक्षण गुरु योजना विस्तारका लागि ३५ करोड रकम विनियोजन गरेको छ ।

OM Sai Pathibhara Hospital

राम मन्दिर बनाउनेदेखि सरकारले देशका विभिन्न क्षेत्रमा रहेका धार्मिक क्षेत्रको बिकासका लागि बजेट तय गरेको छ । आगामी वर्षको बजेटमार्फत अर्थमन्त्री विष्णु पौडेलले सो जानकारी दिएका हुन् ।