बिर्तामोड / सरकारले विद्यार्थीलाई एक थान ल्यापटप किन्न १ प्रतिशत ब्याजदरमा ८० हजार रुपैयाँ ऋण उपलब्ध गराउने गराउने भएको छ ।

आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री बिष्णु पौडेलले बैकल्पिक सिकाइका लागि ल्याइएको यस्तो ऋण रकम २ बर्षभित्र तिर्नुपर्नेछ बताए छन् ।

OM Sai Pathibhara Hospital

त्यसैगरी १६ बर्ष भन्दा माथिका विद्यार्थीलाई एकथान सिमकार्ड निःशुल्क उपलब्ध गराइने छ ।