बिर्तामोड / सरकारले सरकारी कर्मचारीलाई तलबसहित १० दिन पर्यटन बिदा दिने भएको छ ।

आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन् ।

OM Sai Pathibhara Hospital

आन्तरिक पर्यटन प्रवर्द्धन गर्न सरकारी कर्मचारीलाई १० दिन तलबसहित पर्यटन बिदा दिने बजेटमा ब्यवस्था गरिएको हो ।