बिर्तामोड  / सरकारले कोभिड –१९ रोकथाम तथा नियन्त्रणका लागि २६ अर्ब ७५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले हरेक कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि २६ अर्ब ७५ करोड रुपैयाँ बजेट विनियोजन बजेट प्रस्तुत गरेका हुन् ।

OM Sai Pathibhara Hospital

चालू आर्थिक वर्षको बजेटमा कोरोना उपचारका लागि ६ अर्ब रुपैयाँ छुट्याएको थियो ।