जाजरकोट / उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिका –६, सिमेन र फोक्सुण्डो गाउँपालिका –१ कोमासको बीचमा निर्माण हुन लागेको नेपाल टेलिकमको टावरको सामग्री जुफालबाट हेलिकोप्टरमा ढुवानी गरिँदै छ ।

सडक सञ्जालले नजोडिएको उपल्लो डोल्पाका अधिकांश  निर्माणका सामग्रीहरु हेलिकोप्टरबाट ल्याइन्छ ।