धनकुटा / धनकटाको महालक्ष्मी नगरपालिका –७ का ३४ बर्षीय पुर्ण कुमार तुम्वाको रुखले किचेर मृत्यु भएको छ । 

आज बिहान ९ बजे छिमेकीको जग्गामा रहेको चेक्रासी जातको रुख काट्ने क्रममा अचानक रुख आफु पट्टी ढलि किचेर घटनास्थालमानै मृत्यु भएको छ । 

OM Sai Pathibhara Hospital

घटनाको जानकारी पाए लगतै प्रहरी चौकी जितपुरबाट प्रहरी टोली खटि थप अनुसन्धान गरिरहेको सो कार्यालयले जनाएको छ ।