बिर्तामोड / संवैधानिक प्रकृया र कानुन मिचेर सरकारको सिफारिसमा भएको संसद विघटनको विरुद्ध राष्ट्रपति निवास शीतल निवास अगाडी नेपाली कांग्रेसको भातृ संगठन नेविसंघले विरोध प्रदर्शन गरेको छ ।
नेविसंघका विद्यार्थीले राष्ट्रपतिको कदमलाई असंवैधानिक भन्दै शीतलनिवास अगाडि प्रदर्शन गरेका हुन् ।