भोजपुर / भोजपुर अरुण गाऊपालिका –७ का २४ बर्षीय युवराज अधिकारीलाई नदिले बगाई बेपत्ता भएका छन् । 

गत राती १२ बजे उनि सोही स्थानको नसुवा र अरूण नदीको दोभानमा ९–१० जना साथीहरुसंग मिलेर माछा मार्ने क्रममा अरूण नदिले बगाएको हो । 

OM Sai Pathibhara Hospital

बेपत्ता पारेको भन्ने खबर प्राप्त हुन साथ प्रहरी चौकी जरायोटाटबाट प्रहरी टोली खटि गई खोजतलास भईरहेको छ ।