बिर्तामोड / नेकपा एमालेका नेता योगेश भट्टराई र जयकुमार राईले माधव नेपाल समुहको साथ छाडेका छन् । सरकार फेरवदलको खेल चलिरहेका बेला माधव समुहका नेता भट्टराई र राईले आफुहरु देउवालाई प्रधानमन्त्री बनाउने पक्षमा नरहेको जनाएका हुन् । 

नेता भट्टराईले आफुले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर नगरेको समेत बताएका छन् । माधव नेपाल पक्षका २८ जनामध्ये २६ जनाकोमात्र हस्ताक्षर पेश भएकोमा भट्टराई र जयकुमार राईको छैन ।

OM Sai Pathibhara Hospital