बिर्तामोड / पछिल्लो समय कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको दोस्रो लहरको जोखिम बढेसँगै सरकारले  देशका विभिन्न जिल्लामा निषेधाज्ञा तथा लकडाउन गरेको छ ।

कोरोना महामारीको दोस्रो लहर फैलिएपछी यसको रोकथामका लागि  झापा जिल्ला प्रशासन कर्यालयले पनि सोमबार राती १२ बजेदेखि  बैसाख २६ गते राती १२ बजेसम्म लागुहुने गरी निषेधाज्ञा जारी गरेको छ ।

OM Sai Pathibhara Hospital

निषेधाज्ञा पहिलो दिन बिहानदेखि नै सवारी साधाको आवगमन धेरै पातलो देखिएको छ । अत्यावशयक बाहेका अन्य सेवा बन्द गरिएको छ । 

बिर्तामोडमा  निषेधाज्ञाको पहिलो दिन (भिडियो सहित)