मोरङ/ मोरङको उर्लाबारी नगरपालिका –४ स्थित आईतबारे  बजारबाट लागुऔषध सहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उर्लाबारी –४ का २१ बर्षीय सागर तामाङ् र सोही स्थानका १७ बर्षीय दिपेश राजवंशी रहेका छन् । 

प्रहरी टोलीले चेकजाँचको क्रममा उनिहरुको साथबाट प्रतिबन्धीत औषधी ट्रामोल –१०० चक्की र डिकोलिक –१०० चक्की  सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय उर्लबारीले जनाएको छ ।