बिर्तामोड / नेपाली नागरीक गोविन्द गुरुङ म्यानमार सिटिजन बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा नियुक्त हुने भएका छन् ।

सिभिल बैंकबाट राजिनामा दिएका गुरुङले मे १ तारिकदेखि उक्त बैंकको सिईओ पद सम्हाल्ने भएका हुन् । नेपाली नागरिक विदेशी बैंकको प्रमुख पदमा नियुक्त भएको यो नै पहिलो हो ।