पाँचथर / पाँचथरको फिदिम नगरपालिका –१२ भोटेगाऊ बस्ने १९ बर्षीय राजु ढुंगानाको करेन्ट लागेर मृत्यु भएको छ । 


OM Sai Pathibhara Hospital

आज बिहान ७ बजे सोही स्थानमा बिजुलीको पुरानो ट्रान्समिटर निकाली नयाँ ट्रान्समिटर जडान गर्ने क्रममा करेन्ट लागी गम्भिर घाईते भएका ढुंगानाको उपचारको क्रममा समर्पित अस्पताल पाँचथरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।