बिर्तामोड / भद्रपुर नगरपालिकाको फोहोरमैला व्यावस्थापनको माग गरेको स्थानियले एक दशक भयो । तर फोहोरमैला व्यवस्थापनकार्य भने जिउँकातिउँ छ ।

तत्कालिन समयमा फोहोरमैलाको उचित व्यवस्थापनको माग गर्दै आएका हाल भद्रपुरनगरपालिकाका मेयर जिवन कुमार श्रेष्ठ र ल्यान्डफिलड साइडको जग्गा खरिद गर्ने समितिमा रहेकी चन्द्रकला श्रेष्ठ अहिले नगरपालिकाकी उपप्रमुख रहेकी छिन् ।

OM Sai Pathibhara Hospital

गुप्तचर खबरले यो बिषयमा तयार पारेको हेरौँ विशेष रिर्पोट