कञ्चनपुर  / कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाका किसानलाई खेत जोत्न प्रयोग हुने पावर टिलर हस्तान्तरण गरिएको छ ।

प्रधानमन्त्री आधुनिकिकरण परियोजनाअन्र्तगत सञ्चालित गहुँ ब्लकमा आवद्ध किसानलाई कृषि औजार तथा उपकरण हस्तान्तरण गरिएको हो ।