दमक / झापाको दमक नगरपालिका –५ गोर्खा डिपार्टमेन्ट नजिक सडकखण्डमामोटरसाईकल र स्कुटी एक आपसमा ठोक्किदा १ जनाको मृत्यु भएको छ  ।

विहिबार राती १–०१–१३ प ८७६६ नम्बरको मोटरसाईकल र बिपरीत दिशाबाट आउदै गरेको मे।९प ६२१९ नम्बरको स्कुटी एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा स्कुटी चालक दमक ८ बस्ने ५० बर्षीय ईन्द्र भुजेलको उपचारका क्रममा लाईफ लाईन दमक अस्पताल मृत्यु भएको छ ।  

OM Sai Pathibhara Hospital

दर्घटनामा परेको मोटरसाईकलका चालक दमक ४ बस्ने २६ बर्षीय संजोक सुन्दास घाईते भएको र उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।