बिर्तामोड / सम्राट सिमेन्ट उद्योगले गुणस्तर तथा नापतौल विभागबाट गुणस्तर चिन्ह र ईजाजत नै नलिई बजारमा सिमेन्ट बजारमा विक्री वितरण गर्दै आएको सार्वजनिक भएको छ ।

विभागले बजारमा अनुमित विना नै बिक्री वितरण थालेको अनुगमनका क्रममा फेला पारेपछि सो उध्योग माथि कारवाही थालेको हो । दाङको सतबरियामा रहेको सो उद्योगले अुनमित नै नलिई कम गुणस्तरको सिमेन्ट देशभर नै विक्री वितरण गर्दै आएको छ ।

OM Sai Pathibhara Hospital

सो उध्योगले विभागवाट नेपाल गुणस्तर प्रमाण चिन्ह नै नपाएको भएपनि चिन्ह राखेर बिक्रि गरेकोले कारबाही गरेको विभागले जनाएको छ ।