बिर्तामोड/ स्थानीय बजारमा आज सुनको मूल्य पुनः उकालो लागेको छ ।  तोलामा ८५ हजार ६०० रुपिैयाँमा मङ्गलबार कारोवार भएको छापावाला सुन आज भने तोलामा ८६ हजार २०० रुपैयाँ मूल्य निर्धारण भएको छ । 

यस्तै तेजाबी सुन मङ्गलबार तोलामा ६५ हजार १ सय ५० रुपैयाँमा कारोवार भएकामा आजका लागि भने ८५ हजार ७ सय ५० रुपैयाँ मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

OM Sai Pathibhara Hospital

यसैगरी चाँदीको मूल्य पनि आज तोलामा  १५ रुपैयाँले उकालो लागेको छ । एक हजार २ सय ५५ रुपैयाँमा मङ्गलबार कारोवार भएको चाँदी आज भने तोलामा एक हजार २ सय ७० रुपैयाँ मूल्य निर्धारण भएको छ ।