संखुवासभा / जिल्ला कारागार संखुवासभाका कैदीबन्दीलाई टेलिभिजन र खेल सामग्री हस्तातरण गरिएको छ ।  

खाँदबारी नगरपालिकाका प्रमुख मुरारीप्रसाद खतिवडाले कैदीबन्दीलाई खेल सामाग्री र टेलिभिजन हस्तानतरण गरका हुन् । पच्चीस जना क्षमता भएको कारागारमा १३० जना कैदीबन्दी रहेकको कारागार प्रसाशनले जनाएको छ।