विदेश

    Showing 841-850 of 2,133 items.
  • पाकिस्तानमा बाढी र मुसलधारे वर्षाका कारण २९९ जनाको मृत्यु

    एजेन्सी  – पाकिस्तानका धेरै भागहरूमा आएको बाढी र मुसलधारे वर्षाका कारण १४० बालबालिकासहित कम्तिमा २९९ जनाको मृत्यु भएको छ । ७०० भन्दा बढी घाइते भएका छन् । राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए)ले आइतबार जनाएअनुसार जुन २६ बाट सुरु भएको बाढीले ‘देशभर विनाशको निशाना छोडेको’ बताएको छ  । मृत्यु हुनेमा १०२ पुरुष, ५७ महिला र १४० बालबालिका छन् भने घाइतेहरूमा २३९ बालबालिका, २०४ महिला र २७२ पुरुष छन्।बाढीले १,६७६ घरहरूलाई पनि क्षति पु¥याएको छ, जसमध्ये ५६२ पूर्ण रूपमा नष्ट भएका छन् र १,११४ आंशिक रूपमा क्षतिग्रस्त भएका छन्।बाढीका कारण ४२८ पशुधनको पनि क्षति भएको छ, जसले प्रभावित समुदा

    • प्रकाशित मितिः साउन १९, २०८२
    • 726 पटक पढिएको
  • अस्ट्रेलियामा चिनियाँ महिला बौद्ध समूहमाथि जासुसी गरेको आरोपमा पक्राउ

    काठमाडौं- अस्ट्रेलियाली प्रहरीले बेइजिङका लागि स्थानीय बौद्ध समूहको जासुसी गरेको आरोपमा एक चिनियाँ नागरिकमाथि ‘लापरबाहीपूर्ण विदेशी हस्तक्षेप’ गरेको अभियोगमा मुद्दा चलाएको छ । सहायक प्रहरी आयुक्त स्टिफन नटका अनुसार ती महिलाले अस्ट्रेलियाको राजधानी क्यानबेरामा रहेको ‘गुआन यिन सिट्टा बुद्धिस्ट एसोसिएसन’का बारेमा गोप्य रुपमा सूचना संकलन गरिरहेकी थिइन् । नटले आफू चीनको सार्वजनिक सुरक्षा ब्युरोको कमान्डमा काम गरिरहेको बताएकी थिइन्।अस्ट्रेलियाली सङ्घीय प्रहरीको विशेष अनुसन्धान महाशाखाका नटले भने, “चीनको पब्लिक सेक्युरिटी ब्युरोको गुप्तचर उद्देश्यलाई सहयोग पु¥याउने उद्देश्यले यो गतिविधि गरिएको ह

    • प्रकाशित मितिः साउन १९, २०८२
    • 847 पटक पढिएको
  • युक्रेनद्वारा रुसको तेल डिपोमा आक्रमण

    रूसको कालो सागर किनारस्थित प्रसिद्ध पर्यटकीय सहर सोची नजिकै रहेको तेल भण्डारण केन्द्रमा ठूलो आगलागी भएको छ । रुसी अधिकारीहरूले उक्त आगलागी युक्रेन ड्रोन आक्रमणका कारण भएको बताएका छन् ।क्रास्नोदर क्षेत्रका गभर्नर भेनीयामिन कोंद्रात्येभले टेलिग्राममार्फत जानकारी दिँदै ड्रोनको भग्नावशेषले इन्धन ट्यांकीमा खस्दा आगलागी भएको बताए । आगो निभाउन १२७ जना अग्नि नियन्त्रकहरू परिचालन गरिएको छ । आगलागीको असरस्वरूप सोचीको विमानस्थलबाट उडानहरू अस्थायी रूपमा बन्द गरिएका छन् ।त्यसैबीच युक्रेनको दक्षिणी सहर मिकोलेभमा रूसी क्षेप्यास्त्र आक्रमण हुँदा सर्वसाधारणका घरहरू र पूर्वाधारहरू ध्वस्त भएका छन् । स्थानीय अधिक

    • प्रकाशित मितिः साउन १८, २०८२
    • 640 पटक पढिएको
  • राष्ट्रपति ट्रम्पविरुद्ध अभियोग लगाउने सल्लाहकार स्मिथमाथि छानवीन सुरु

    काठमाडौं – राष्ट्रपति ट्रम्पविरुद्ध अभियोग लगाउन नेतृत्व गरेका पूर्व विशेष सल्लाहकार ज्याक स्मिथमाथि छानवीन हुने भएको छ।पदबाट राजीनामा दिएका उनलाई अफिस अफ स्पेसल काउन्सिल (ओसिएस)ले छानबीन अघि बढाउने भएको हो। ट्रम्पले कागजातको दुरुपयोग गरेको तथा सन् २०२० को निर्वाचनलाई प्रभावका पार्न खोजेको आरोपमा छानवीन गर्न स्मिथलाई सन् २०२२ मा विशेष सल्लाहकार चयन गरिएको थियो । सन् २०२४ को निर्वाचनलाई समेत प्रभावमा पार्न प्रयास गरेको आरोपसहित आरन्कासका रिपब्लिक सिनेटर टम कटनले ओसिएसलाई छानवीन गर्न भने पछि योक्रम सुरु भएको हो। यसअघि राष्ट्रपति ट्रम्पमाथि लगाइएको दुवै आरोप गलत भएको तथा राजनीतिक प

    • प्रकाशित मितिः साउन १८, २०८२
    • 682 पटक पढिएको
  • हाइपरसोनिक ओरेस्निक मिसाइल सेवामा प्रवेश गरेको पुटिनको घोषणा

    काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले आफ्नो नवीनतम हाइपरसोनिक मिसाइलको उत्पादन सुरु गरेको बताएका छन् । उनले शुक्रबार यसलाई सहयोगी राष्ट्र बेलारुसमा यस वर्षको अन्त्यसम्म तैनाथ गर्ने योजना रहेको पुष्टि गरेका हुन्  ।‘तयारी कार्य चलिरहेको छ । सम्भवतः यो वर्षको अन्त्यसम्ममा हामीले यो पूरा गर्नेछौँ । ओरेस्निक मिसाइल र तिनका प्रणालीहरूको पहिलो श्रृंखला उत्पादन भई सैन्य सेवामा प्रवेश गरिसकेको छ’,  पुटिनले भने ।सेन्ट पिटर्सबर्ग नजिकैको भालाम टापुमा बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोसँगै बसेर सेनाले बेलारुसमा ओरेस्निक मध्य–दूरीको ब्यालिस्टिक मिसाइल तैनाथ गर्न स्थानहरू छनो

    • प्रकाशित मितिः साउन १७, २०८२
    • 505 पटक पढिएको
  • गाजा संकट: अमेरिकी विशेष दूत स्टिभ विटकोफको शुक्रबार गाजाको भ्रमण

    काठमाडौं— मध्यपूर्वका लागि अमेरिकी विशेष दूत स्टिभ विटकोफ शुक्रबार गाजाको भ्रमणमा जाने भएका छन्। अमेरिकी राष्ट्रपति कार्यालय (ह्वाइट हाउस) की प्रेस सेक्रेटरी क्यारोलिन लेभिटका अनुसार इजरायलका लागि अमेरिकी राजदूत माइक हुकाबे पनि विटकोफसँगै गाजातर्फ लाग्नेछन्।हाल इजरायलमै रहेका विटकोफले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग गरेका वार्तालाई ‘उपलब्धिमूलक’ रहेको बताएका छन्। गाजामा भइरहेको मानवीय संकटका बीच उनको यो भ्रमणलाई अन्तर्राष्ट्रिय समुदायले चासोका साथ हेरिरहेको छ।यसैबीच गाजामा जारी हिंसात्मक द्वन्द्व अझै नरोकेको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कम्

    • प्रकाशित मितिः साउन १६, २०८२
    • 796 पटक पढिएको
  • दूतावासको घुम्ती शिविरबाट सेवाग्राही लाभान्वित

    काठमाडौं— संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूतवासले ओहायो राज्यको कोलम्वसमा विभिन्न सेवा प्रदान गर्ने उद्देश्यका साथ घुम्ति शिविर सञ्चालन गरेको छ । मंगलबार र बुधबार आयोजना गरिएको घुम्ती शिविरमा करिब चार सय सेवाग्राहीले सेवा लिएको डिसीस्थित दूतावासले जानकारी दिएको छ ।ओहायो राज्यका लागि अवैतनिक महावाणिज्यदूत डा. दामोदर पौडेलको समन्वयमा स्थानीय गैरआवासीय संघको समेत सहभागितामा शिविर सञ्चालन गरिएको थियो ।यहाँ रहेका नेपालीहरूका लागि राहदानी नवीकरणलगायत सेवाका लागि डिसीमा रहेको दूतावाससम्म पुग्नका लागि समय र स्रोतको कारणले महँगो पर्नेमा दूतावासको टोली नै आएर सेवाग्राहीलाई सेवा दिनु महत्त्वपूर्ण

    • प्रकाशित मितिः साउन १६, २०८२
    • 622 पटक पढिएको
  • विमानस्थलमा जहाज अवतरण गर्नेबित्तिकै डेल्टा एयरलाइन्सका पाइलट पक्राउ

     अमेरिका — डेल्टा एयरलाइन्सको फ्लाइट २८०९ शनिबार राति सान फ्रान्सिस्को अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेलगत्तै  पाइलट पक्राउ परेका छन्।स्थानीय समयअनुसार राति ९:३५ बजे मिनियापोलिसबाट आएको उक्त विमान भित्र छिरेका सुरक्षाकर्मीहरूले ३४ वर्षीय सह–पाइलट रस्टम भागवरलाई ककपिटमै हतकडी लगाए। विभिन्न संघीय तथा स्थानीय निकायका १० जना सुरक्षाकर्मीको टोलीले उनलाई यात्रुहरूको सामुन्ने विमानबाट बाहिर ल्याएको थियो।क्यालिफोर्नियाको कन्ट्रा कोस्टा काउन्टीले भागवरविरुद्ध २४ वटा गम्भीर आपराधिक मुद्दा दर्ता गरेको जनाएको छ। तीमध्ये अधिकांश बाल यौन शोषण, जबर्जस्ती करणी र दुर्व्यवहारसँग सम्बन्धित छन्। वि

    • प्रकाशित मितिः साउन १५, २०८२
    • 846 पटक पढिएको
  • थाइल्याण्डको राजधानी बैंककमा गोलीकाण्ड, ६ को मृत्यु

    बैंकक— थाइल्यान्डको राजधानी बैंककमा रहेको ओर तोर कोर बजारमा सोमवार गोलीकाण्ड हुँदा ६ जनाको मृत्यु भएको छ । पाँचजनालाई मारेपछि आक्रमणकारीले आत्महत्या गरेको थाई प्रहरीले जनाएको छ ।मारिनेमध्ये चारजना सुरक्षा गार्ड थिए भने पाँचौं व्यक्ति बजारका कामदार थिए । अन्य दुईजना पसले घाइते भएको प्रहरीले जानकारी दिएको छ ।बन्दूकधारी व्यक्ति थाई नागरिक भएको र उसले बजारका सुरक्षा गार्डहरूसँग पहिला पनि झगडा गरेको प्रहरी अधिकृत सियाम बूनसमले बीबीसीलाई बताएका छन् ।कम्बोडियासँग थाइल्यान्डको सीमाविवाद चलिरहेकोमा यो घटना त्यससँग नजोडिएको उनले स्पष्ट पारे ।ओर तोर कोर बजार उच्चस्तरीय ताजा फलफूल र समुद्री भोजनका लागि पर

    • प्रकाशित मितिः साउन १२, २०८२
    • 779 पटक पढिएको
  • जब ३ बर्षिया बालकले करोडौं मुल्यको पुरातात्विक खजना भेटाए...

    काठमाडौं, १२ साउन । तपाईंले यस्ता धेरै कथाहरू सुन्नु भएको होला, जहाँ मानिसहरूले जमिनमुनि पैसा गाडिएको पाउँछन्। यी यस्ता खजाना हुन्, जसलाई कसैले गाड्यो र भुलेर फर्केर आउन सक्दैन्।धेरै मानिसहरू मेटल डिटेक्टरहरूको मद्दतले तिनीहरूलाई खोजिरहन्छन्। इंग्ल्याण्डमा एक तीन वर्षको बच्चाले आफ्नो बुबासँग मैदानमा उपस्थित हुँदा एउटा यस्तो खजाना फेला परेको छ ।एउटा सानो बच्चाले यस्तो काम गर्यो, जसको लागि मानिसहरु मेटल डिटेक्टर लिएर यता उता घुमिरहन्छन् । एक ३ वर्षको बालकले ५०० वर्ष पुरानो खजाना फेला पारे, जुन देखेर पुरातत्वविद् समेत छक्क परे । राम्रोसँग बोल्न पनि नजान्ने बच्चाले यो रोचक खोज गरेको होला भनेर कसैल

    • प्रकाशित मितिः साउन १२, २०८२
    • 265 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.