विदेश

    Showing 341-350 of 2,133 items.
  • इरानले अमेरिकी शान्ति प्रस्ताव अस्वीकार गर्दै कडा सर्तसहित प्रतिक्रिया पठायो

    काठमाडौं । इरानले अमेरिकाले प्रस्तुत गरेको तनाव घटाउने प्रस्ताव अस्वीकार गरेको छ । इरानी दूतावासले भारतमा जारी गरेको विज्ञप्ति अनुसार, उक्त प्रस्ताव स्वीकार गर्नु भनेको ट्रम्पका अत्यधिक मागहरूमा तेहरानले आत्मसमर्पण गर्नु सरह हुने बताइएको छ ।इरानले आफ्नो प्रतिक्रिया पाकिस्तानमार्फत अमेरिकी प्रस्तावको जवाफस्वरूप पठाएको हो । यसअघि इरानले अमेरिकी योजनाबारे विस्तृत समीक्षा गरी अन्तिम निष्कर्षपछि मात्रै आफ्नो धारणा पठाउने बताएको थियो ।इरानी दूतावासले सामाजिक सञ्जाल ‘एक्स’मा जारी गरेको पोस्टमा इरानले पठाएको प्रस्तावले इरानी राष्ट्रका मौलिक अधिकारलाई स्पष्ट रूपमा समेटेको उल्लेख गरेको छ । साथै, अमेरिका

    • प्रकाशित मितिः वैशाख २८, २०८३
    • 191 पटक पढिएको
  • दोस्रो विश्वयुद्धका पीडितको स्मृति दिवस

    काठमाडौँ। विश्वका विभिन्न देशमा आज र भोलि दोस्रो विश्वयुद्धका  पीडितको स्मृति दिवस मनाइँदै छ ।  संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २००४ नोभेम्बर २२ मा पारित गरेको प्रस्तावअनुसार  हरेक वर्ष मे ८ र ९ लाई दोस्रो विश्वयुद्धका सबै पीडितको सम्झना तथा मेलमिलाप दिवसका रूपमा मनाउन प्रारम्भ भएको हो ।  उक्त प्रस्तावमार्फत सदस्य राष्ट्र, संयुक्त राष्ट्रसङ्घीय प्रणालीअन्तर्गतका निकाय, गैरसरकारी संस्था तथा व्यक्तिलाई यी दिन उपयुक्त ढङ्गले स्मृति दिवस मनाएर युद्धका पीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्न आह्वान गरिएको थियो । महासभाले दोस्रो विश्वयुद्धजस्तो भयावह घटनाले भावी  पुस्तालाई युद

    • प्रकाशित मितिः वैशाख २५, २०८३
    • 224 पटक पढिएको
  • श्रीलङ्कामा साइबर अपराध विरुद्धको पछिल्लो कारबाहीमा २३१ जना विदेशी नागरिक पक्राउ

    एजेन्सी— श्रीलङ्काका प्रहरीले सप्ताहन्त देखि राजधानीमा छापा मार्ने लगाएतका पछिल्लो साइबर अपराध विरोधी काबाहीमा अधिकांश चिनियाँ र भियतनामी सहित २३१ जना विदेशी नागरिकलाई पक्राउ गरेको अधिकारीहरूले बिहीबार बताएका छन् ।अन्तर्राष्ट्रिय रूपमा अपरारधको जालो फैलाई साइबर अपराध गर्दै आएको समूहले अनलाइन क्रिप्टोकरेन्सी घोटाला लगायतका माध्याम बाट वार्षिक अरबौं डलर बराबरको हिनामिन गरेको जनाइएको छ ।श्रीलङ्कामा, अधिकारीहरूले गत आइतबारको कारकाहिमा दुई सन्दिग्धसहित १५७ जनालाई पक्राउ गरेको जनाएका छन् । यसै गरी बुधबार थप ७४ जनालाई पक्राउ गरिएको जनाइएको छ ।अपराधमा संलग्न व्यक्तीहरु पर्यटन भिसामा श्रीलङ्कामा प्रवेश

    • प्रकाशित मितिः वैशाख २४, २०८३
    • 449 पटक पढिएको
  • चीनमा एआई प्रविधिद्वारा सुँगुर पालनमा आधुनिक क्रान्ति

    काठमाडौं— चीनको मध्य क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको प्रयोगले सुँगुर पालन व्यवसायमा क्रान्तिकारी परिवर्तन ल्याइरहेको छ । हेनान प्रान्तको एक छ तले आधुनिक फार्ममा करिब ८४,००० सेन्सरहरू जडान गरिएका छन्, जसले सुँगुरहरूको स्वास्थ्य र विकासको निरन्तर अनुगमन गर्छन् ।यो प्रविधिले वार्षिक १ लाख पाठाहरूको उत्पादन र करिब २१ लाख सुँगुरहरूलाई बजारका लागि तयार पार्ने लक्ष्य राखेको छ । यस एआई प्रणालीले फार्मभित्रको तापक्रम, आद्र्रता र दानाको मात्रालाई स्वचालित रूपमा नियन्त्रण गर्दछ । स्वास्थ्य समस्याको पहिचान गर्ने र प्रत्येक सुँगुरको वृद्धिदर विश्लेषण गर्ने क्षमता यस प्रणालीमा रहेको छ ।कृ

    • प्रकाशित मितिः वैशाख २४, २०८३
    • 499 पटक पढिएको
  • युद्ध अन्त्यका लागि अमेरिका र इरानबीच १४ बुँदे समझदारीको तयारी

    काठमाडौं— अमेरिका र इरानबीच जारी तनाव तथा युद्ध अन्त्यका लागि महत्वपूर्ण कूटनीतिक पहल अगाडि बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । अमेरिकी समाचार संस्था सीएनएनका अनुसार बिहीबार इरानले संयुक्त राज्य अमेरिकाको प्रस्तावमाथि प्रतिक्रिया दिने तयारी गरेको छ ।उक्त प्रस्ताव युद्धविराम गर्दै मध्यस्थतामार्फत दीर्घकालीन समाधान खोज्ने उद्देश्यका साथ अघि सारिएको हो । रिपोर्टअनुसार अमेरिकी समर्थन प्राप्त प्रस्तावको समीक्षा भइरहेका बेला दुवै पक्ष सम्भावित सहमतिनजिक पुगेका छन् । पश्चिमी मुलुकहरू र इरानबीच पछिल्ला वार्ताहरूले हालको संकट अन्त्य गर्दै विस्तृत आणविक वार्ताका लागि प्रारम्भिक सहमतिको

    • प्रकाशित मितिः वैशाख २४, २०८३
    • 462 पटक पढिएको
  • छिमेक : कर्तव्य पालनामा ज्यान गुमाएका हवल्दारको परिवारलाई १ करोड सहयोग

     देवेन्द्र के ढुङगाना :मणिपुरमा कर्तव्य पालनाका क्रममा ज्यान गुमाएका हवल्दार सोइबम संजित सिंहको परिवारलाई १ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको छ। मणिपुर गृह विभागले उक्त सहयोगकल्याणकारी योजना पुलिस तलब प्याकेज अन्तर्गत उपलब्ध गराएको हो।सिंह जुलाई २०२५ मा इम्फाल पश्चिम जिल्लाको सगोलतोङ्बामा ड्युटीका क्रममा मारिएका थिए। उनलाई प्रदान गरिएको सहायता अक्टोबर २०२४ मा मणिपुर पुलिस र भारतीय स्टेट बैंक (एसबीआई) बीच भएको समझदारी पत्र (एमओयू) अनुसारको कल्याणकारी योजनाअन्तर्गत हो।मणिपुर पुलिसले सामाजिक सञ्जाल एक्स मार्फत जानकारी दिँदै स्वर्गीय सिंहले इमानदारी, समर्पण र जनताप्रति उच्च प्रतिबद्धताक

    • प्रकाशित मितिः वैशाख २३, २०८३
    • 269 पटक पढिएको
  • छिमेक : र्‍याडिसन ब्लू गुवाहाटीद्वारा आमाको दिन विशेष ब्रन्च “मम्स डे आउट” आयोजना

    देवेन्द्र के ढुङगाना : रेडिसन बलु गुवाहाटीले आमाको दिनको अवसर पारेर क्याफे बी युमा “मम्स डे आउट” शीर्षकमा विशेष ब्रन्च कार्यक्रम आयोजना गर्ने भएको छ।मे ८ देखि १० सम्म सञ्चालन हुने यो सप्ताहन्त उत्सवले परिवारमैत्री वातावरणमा आमाहरूलाई सम्मान र प्रशंसा गर्ने अवसर प्रदान गर्नेछ। पाहुनाहरूले स्वादिष्ट परिकारसँगै आरामदायी र रमाइलो वातावरणमा समय बिताउन सक्नेछन्।कार्यक्रम अन्तर्गत मे ८ र ९ मा दिउँसो तथा बेलुकाको खाना उपलब्ध हुनेछ भने मे १० मा दिउँसो १२:३० देखि ४ बजेसम्म विशेष ब्रन्चको व्यवस्था गरिएको छ, जुन पारिवारिक जमघटका लागि उपयुक्त हुनेछ।ब्रन्चको मुख्य आकर्षणका रूपमा लाइभ काउन्टरहरू रहनेछन्, जहा

    • प्रकाशित मितिः वैशाख २३, २०८३
    • 248 पटक पढिएको
  • होर्मुज जलमार्गमा ‘प्रोजेक्ट फ्रीडम’ विवाद: ट्रम्प युगको कूटनीति, तेल बजार र नयाँ द्वन्द्वको संकेत

    -देवेन्द्र के ढुङगाना मध्यपूर्वको संवेदनशील जलमार्ग स्ट्राइट ऑफ़ होर्मुज केन्द्रित भएर अमेरिकाले कथित रूपमा अघि सारेको ‘प्रोजेक्ट फ्रीडम’ प्रस्तावले अन्तर्राष्ट्रिय राजनीति र ऊर्जा बजारमा पुनः ठूलो तरंग ल्याएको देखिन्छ। विभिन्न रिपोर्टहरू अनुसार यो योजना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्व वा उनको विदेश नीति दृष्टिकोणसँग जोडेर व्याख्या गरिएको छ, जसले इरान–इजरायल तनाव, तेल आपूर्ति सुरक्षा र सैन्य उपस्थितिलाई एकै ठाउँमा ल्याइदिएको छ।यो विवादित प्रस्तावको मुख्य सार होर्मुज जलमार्गबाट गुज्रिने व्यापारिक तेल जहाजहरूलाई अमेरिकी सेनाको सुरक्षा प्रदान गर्दै सुरक्षित रूपमा बाहिर निकाल्ने वा

    • प्रकाशित मितिः वैशाख २३, २०८३
    • 300 पटक पढिएको
  • होर्मुज जलमार्गमा इरानको नयाँ नियमः जहाजलाई ट्रान्जिट अनुमति अनिवार्य

    तेहरान— इरानले विश्वकै अत्यन्त रणनीतिक जलमार्ग मानिने होर्मुज जलमार्ग क्षेत्रमा समुद्री आवागमन नियन्त्रणका लागि नयाँ नियम लागू गरेको छ । नयाँ व्यवस्थाअनुसार अब उक्त जलमार्ग हुँदै जाने सबै जहाजहरूले पूर्वस्वीकृति (ट्रान्जिट परमिट) अनिवार्य रूपमा लिनुपर्ने भएको छ ।इरानी सरकारी सञ्चारमाध्यमका अनुसार ‘पर्शियन गल्फ एन्ड स्ट्रेट्स अथोरिटी’ मार्फत जहाज सञ्चालक कम्पनीहरूलाई विद्युतीय निर्देशन पठाइनेछ, जसमा नयाँ नियम र मार्गदर्शन समेटिएको हुनेछ । ती नियम पालना नगरी जलमार्ग प्रवेश गर्न नपाइने स्पष्ट गरिएको छ ।इरानले यस कदमलाई आफ्नो सार्वभौम अधिकारअन्तर्गत गरिएको निर्णय भएको जनाएको छ । संसद्का सभामुख मोह

    • प्रकाशित मितिः वैशाख २३, २०८३
    • 500 पटक पढिएको
  • तमिलनाडुमा सरकार गठनः कांग्रेसद्वारा विजय नेतृत्वको टिभिकेलाई समर्थन

    काठमाडौं— भारतको तमिलनाडु राज्यमा सरकार गठनको प्रक्रिया रोचक मोडमा पुगेको छ । भारतीय राष्ट्रिय कांग्रेसले तमिलगा वेत्री कझगम (टिभिके) र यसको नेतृत्व गरिरहेका विजयलाई सरकार गठनका लागि औपचारिक रूपमा पूर्ण समर्थन घोषणा गरेको छ ।तमिलनाडु कांग्रेसका प्रभारी गिरीश चोडानकरद्वारा हस्ताक्षरित पत्रमा जनताले टिभिकेलाई “स्पष्ट, बलियो र व्यापक” जनादेश दिएको उल्लेख गरिएको छ । सोही आधारमा तमिलनाडु कांग्रेस समिति र कांग्रेस विधानमण्डल दलले टिभिके नेतृत्वमा सरकार गठनका लागि समर्थन दिने निर्णय गरेको जनाएको छ ।यद्यपि कांग्रेसले आफ्नो समर्थन सशर्त रहने स्पष्ट पारेको छ । पार्टीले संविधानमा विश्वास नगर्ने “साम्प्रद

    • प्रकाशित मितिः वैशाख २३, २०८३
    • 485 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.