विदेश

    Showing 2,111-2,120 of 2,133 items.
  • औद्योगिक दुर्घटनामा परी एक नेपालीको मृत्यु

    काठमाडौँ (एजेन्सी) दक्षिण कोरियामा औद्योगिक दुर्घटनामा परी एक नेपालीको ज्यान गएको छ । बागलुङ जिल्ला गलकोट नगरपालिका–११ घर भई हाल कोरियाको थेगु शहरस्थित एक राइसमिल कम्पनीमा कार्यरत ४५ वर्षीय जयराम भनिने अशोक श्रीषमगरको दुर्घटनामा परी गत सोमबार मृत्यु भएको हो । घटनालाई नेपाल मगर सङ्घ दक्षिण कोरियाका अध्यक्ष टेक पुनले पुष्टि गरेका हुन् ।दुई वर्षअघि कोरिया आएका अशोक कम्पनीमा काम गर्ने क्रममा लडेका थिए । लडेपछि बेहोस भएका उनलाई नजिककै अस्पताल पुर्याइएको थियो । अस्पताल पुग्नासाथ उनलाई अस्पतालले मृत घोषणा गरेको थियो । हाल उनको शवलाई कोरियाली प्रहरीले स्थानीय अस्पतालमा राखेको छ । मृतकका परिव

    • प्रकाशित मितिः फागुन २८, २०७७
    • 191 पटक पढिएको
  • कोरियामा औद्योगिक दुर्घटनामा परी नेपालीको मृत्यु

    बिर्तामोड/ दक्षिण कोरियामा औद्योगिक दुर्घटनामा परी एक नेपालीको मृत्यु भएको छ । बागलुङ जिल्ला गलकोट नगरपालिका–११ घर भई हाल कोरियाको थेगु शहरस्थित एक राइसमिल कम्पनीमा कार्यरत ४५ वर्षीय जयराम भनिने अशोक श्रीषमगरको दुर्घटनामा परी गत सोमबार मृत्यु भएको हो । घटनालाई नेपाल मगर सङ्घ दक्षिण कोरियाका अध्यक्ष टेक पुनले पुष्टि गरेका हुन् । दुई वर्षअघि कोरिया आएका अशोक कम्पनीमा काम गर्ने क्रममा सोमबार साँझ करिब ६ बजे लडेका थिए । लडेपछि बेहोस भएका उनलाई नजिककै अस्पताल पुर्याइएको थियो । अस्पताल पुग्नासाथ उनलाई अस्पतालले मृत घोषणा गरेको थियो । हाल उनको शवलाई कोरियाली प्रहरीले स्थानीय अस्पतालमा राखेको छ ।

    • प्रकाशित मितिः फागुन २८, २०७७
    • 148 पटक पढिएको
  • कोरियामा कोरोना परीक्षण नगर्ने विदेशीलाई जरिवाना

    काठमाडौँ ।(एजेन्सी) पछिल्लो समय कोरोना पुष्टि हुने क्रम घट्दै गए पनि यहाँ रहेका विदेशीमा भने वृद्धि हुन थालेपछि दक्षिण कोरियाको ख्याङ्गिदो प्रान्तमा बसोबास गर्ने सबै विदेशीलाई यहाँको स्थानीय सरकारले अनिवार्यरूपमा कोभिड–१९ परीक्षण गर्नुपर्ने निर्देशन दिएको छ । स्थानीय प्रशासनले यही मार्च २२ तारिख (चैत ९ गते) भित्र यहाँ रहेका सम्पूर्ण विदेशीलाई अनिवार्य परीक्षण गर्न निर्देशन दिएको हो । स्थानीय प्रशासनको निर्देशन नमानी उक्त अवधिमा परीक्षण नगरे २० देखि ३० लाख कोरियन वनसम्म जरिवाना तिर्नुपर्नेे बताइएको छ । पछिल्लो समय ख्याङ्गिदो प्रान्तका केही कम्पनीमा कार्यरत विदेशी कामदारमा सामूहिक सङ्क

    • प्रकाशित मितिः फागुन २७, २०७७
    • 145 पटक पढिएको
  • कोरोनाबाट मृत्यु हुने अहिलेसम्मकै बढी

    सिन्ह्वा / ब्राजिलमा मङ्गलबार मात्र कोरोना भाइरसको सङ्क्रमणबाट करिब दुई हजार व्यक्तिको मृत्यु भएको बताइएको छ ।  ब्राजिलमा कोरोना महामारीका विरुद्धमा लड्नको लागि अस्पताल र खोपहरुले विस्तारै प्रगति भएको समाचारमा उल्लेख गरिएको छ । तर पनि यता मृत्यु हुनेको संख्या भने अझै घटेको छैन ।कोरोना भाइरस महामारीका कारण भएको मृत्युमा विश्वमा नै दोस्रो स्थानमा रहेको ब्राजिलमा गत २४ घण्टामा एक हजार ९७२ जनाको (कोभिड–१९) को सङ्क्रमणबाट नै मृत्यु भएको यहाँँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । २४ घण्टामा ब्राजिलमा थप ७० हजार ७ सय ६४ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएपछि कुल सङ्क्रमितको संख्या १

    • प्रकाशित मितिः फागुन २६, २०७७
    • 144 पटक पढिएको
  • मुख्यमन्त्री रावतले दिए राजीनामा

    एजेन्सी / भारतको उत्तराखण्ड राज्यका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले राज्यपाल बेबी रानी मौर्यलाई आफ्नो राजीनामा बुझाएका हुन् । राजीनामा बुझाएपछि उनले राजीनामा बुझाउने आफ्नो नभइ पार्टीको निर्णय भएको बताएका बीबीसी हिन्दीले जनाएको छ । रावतले राजीनामाका विषयमा जानकारी दिन बुधवार सांसदहरूको बैठक बोलाएका छन् ।भारतीय जनता पार्टीको तर्फबाट मुख्यमन्त्री बन्नुभएका रावत केही दिनदेखि राजीनामाको दबाब बढ्दै गएको थियो । सन् २००० मा गठन भएको उत्तराखण्ड राज्यमा अहिलेसम्म आठ जना मुख्यमन्त्री बनिसकेका छन् । ७० सदस्यको उत्तराखण्डको विधानसभामा अहिले भाजपाका ५६, कांग्रेसका

    • प्रकाशित मितिः फागुन २६, २०७७
    • 133 पटक पढिएको
  • जेल व्यवस्थापन गर्न ४० प्रतिशत कैदी रिहा गरिँदै

    एजेन्सी/ अफ्रिकी देश बुरुण्डीमा भीडभाडयुक्त जेललाई व्यवस्थित गर्ने योजना अनुसार ४० प्रतिशत कैदी छाडिने भएका छन् ।बुरुण्डी सरकारले बढी भीड भएका जेलहरूलाई खाली गरी जेललाई व्यवस्थित गर्ने योजना अनुसार हरेक पाँचमध्ये दुई कैदीलाई जेलमुक्त गर्ने निर्णय गरेको हो ।कैदीहरूको सजाय माफीका लागि राष्ट्रपतिले दिएको निर्देशन बमोजिम कम्तीमा पाँच हजार २ सय ५५ जना कैदी छुट्ने भएका हुन् ।राष्ट्रपतिको निर्देशनमार्फत कैद मिनाहा गर्न लागिएका कैदीहरूमा सशस्त्र समूहमा सहभागी भई जेल परेका र देशको सुरक्षामा खतरा नरहेका कैदी छन् ।त्यस्तै उनीहरुले पाँच वर्षभन्दा बढी कैद सजाय बिताइसकेका छन् । अन्तर्राष्ट्रिय गैर९सरकारी सं

    • प्रकाशित मितिः फागुन २५, २०७७
    • 140 पटक पढिएको
  • पूर्ण मात्रामा खोप लगाए मात्र स्वतन्त्र हिँडडुल गर्न सक्ने

    काठमाडौं/ अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी)ले कोरोना खोप लगाइसकेका अमेरिकी नागरिक  स्वतन्त्र रुपमा विनामास्क हिँडडुल गर्न सक्ने मापदण्ड सार्वजनिक गरेको छ।सिडिसीले खोप लगाइसकेका तथा केही नलगाएका व्यक्तिसँग भेटघाट गर्न तथा सामान्य जनजीवनमा फर्कन सक्ने नयाँ मापदण्डमा उल्लेख छ। सिडिसीले सुरुमा केही सानो समूहमा मात्र यसरी विनामास्क हिँडडुल र भेटघाट गर्न भनेको छ।खोपको दोस्रो मात्रा लगाएको दुई सातापश्चात्पूर्ण सुरक्षित हुने सिडिसीले जनाएको छ।हालसम्म तीन करोड अमेरिकीले खोपको पूर्ण मात्रा लिइसकेका छन्।नयाँ मापदण्डअनुसार अब पूर्ण खोप लिइसकेका अमेरिकीले मास्क वा सामाजिक दूर

    • प्रकाशित मितिः फागुन २५, २०७७
    • 138 पटक पढिएको
  • बार्सिलोनाको अध्यक्षमा लोपार्टा

    एजेन्सी / स्पेनिस क्लब बार्सिलोनाको नयाँ अध्यक्षमा जोन लापोर्टा निर्वाचित भएका छन् । स्पेनिस राजनीतिज्ञ तथा वकिलसमेत रहेका लापोर्टा दोस्रो पटक अध्यक्ष चुनिएका हुन् ।यसअघि लापोर्टा सन् २००३ देखि १० सम्म अध्यक्ष थिए । अध्यक्ष पदको निर्वाचनबाट लापोर्टा अध्यक्षमा निर्वाचित भएका हुन् ।निर्वाचनमा उनले ५४.३ प्रतिशत मत पाएका थिए । अध्यक्षको प्रत्यासी भिक्टर फन्ट र टोनीलाई पछि पार्दै लापोर्टा अध्यक्षमा निर्वाचित भएका हुन् । उनले कप्तान लिओनेल मेस्सीलाई बार्सिलोनामा नै राख्ने नारा लिएर चुनावमा उत्रिएका थिए ।लापोर्टाले आफ्नो पहिलो कार्यकालमा पेप गुआर्डीओलालाई प्रशिक्षक नियुक्त गरेका थिए । उनकै समयमा क्लब

    • प्रकाशित मितिः फागुन २४, २०७७
    • 151 पटक पढिएको
  • कोरियामा कामगर्ने नेपालीले आफ्नो इच्छाअनुसार काम परिवर्तन गर्न पाउने

    बिर्तामोड  / दक्षिण कोरियामा रोजगारदाताले आवासको राम्रो प्रबन्ध गर्न नसके प्रवासी श्रमिकले कार्यस्थल परिवर्तन गरी आफ्नो इच्छाअनुसारको कम्पनीमा जान पाउने भएका छन् ।रोजगारदाताले फिनिल ग्रीनहाउस ९प्लाष्टिकले बारेका घर०मा बनाइएको अस्थायी बासस्थान जस्ता निम्नस्तरको आवासमा राखेमा प्रवासी कामदारले आफूखुशी आफ्नो काम गर्ने ठाउँ परिवर्तन गर्न पाउने नियम यहाँको श्रम तथा रोजगार मन्त्रालयले लागू गरेको छ । गत डिसेम्बरमा ग्रिनहाउस आवासमा राखिएकी एक कम्बोडियन श्रमिकको चिसोका कारण मृत्यु भएपछि श्रमिक सङ्गठनले आवासको राम्रो व्यवस्थासहित इपिएस प्रणालीमा सुधार गर्नुपर्ने भन्दै सरकारलाई दबाब दिँदै आएका थिए ।म

    • प्रकाशित मितिः फागुन २४, २०७७
    • 138 पटक पढिएको
  • नवौं ‘नेपाल अफ्रिका फिल्म फेस्टिवल–२०२१’मा १८ फिल्म

    काठमाडौं / कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेशनको आयोजनामा नवौं संस्करणको ‘नेपाल अफ्रिका फिल्म फेस्टिवल–२०२१’ (नाफ २०२१) का लागि नेपाली र अफ्रिकन फिल्म चयन भएका छन् ।महोत्सब अध्यक्ष डा. मञ्जु मिश्रका अनुसार विश्वव्यापी कोरोना सँक्रमणका कारण यो वर्ष बिगतको भन्दा केही ढिला महोत्सब आयोजना हुन लागेको हो । यो महोत्सब यसपटक आगामी नयाँ वर्षको अबसर पारेर बैशाख १० देखि १२ गतेसम्म काठमाडौंको जमलस्थित नाचघरको मिनी हलमा आयोजना गरिने भएको छ ।नेपाल र अफ्रिकी महादिपलाई चलचित्रको माध्यमबाट सांस्कृतिक रुपमा जोड्ना र आपसी साँस्कृतिक आदन प्रदानका लागि बिगत नौ वर्षबाट यो महोत्सब आयोजना गर्दै आएको पनि उनले

    • प्रकाशित मितिः फागुन २४, २०७७
    • 162 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.