स्वास्थ्य

    Showing 2,451-2,454 of 2,454 items.
  • विश्वभर ७ करोड ९२ लाख संक्रमणमुक्त, २३ लाख ४८ हजारको मृत्यु

    काठमाडौँ । विश्वभरमा सात करोड ९२ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । बुधबार बिहानसम्ममा सात करोड ९२ लाख ७६ हजार पाँच सय ४५ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।हालसम्म विश्वमा १० करोड ७३ लाख ७६ हजार चार सय ५६ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये २३ लाख ४८ हजार ६ सय ८४ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा दुई करोड ५६ लाख तीन हजारभन्दा बढी सक्रिय संक्रमित छन् ।कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म दुई करोड ७७ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये एक करोड ७६ लाख २४ हजारभन्दा बढी निको भएका छन् भने चार लाख ७९ हजार तीन सय

    • प्रकाशित मितिः माघ २८, २०७७
    • 222 पटक पढिएको
  • सोमबारबाट पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाई कोरोना खोप दिने

    काठमाडौं । सरकारले सोमबारबाट पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाई कोरोना भाइरसविरूद्धको खोप दिने भएको छ।स्वास्थ्य सेवा विभाग अन्तर्गत खोप शाखा प्रमख डा। झलक शर्मा गौतमका अनुसार पत्रकार, कूटनीतिक नियोग र सयुक्त राष्ट्र संघका कर्मचारी गरी झन्डै १९ हजारलाई सोमबारदेखि खोप दिने तयारी भएको हो ।उपत्यकाका चार वटा अस्पताल तोकिएको छ। डा।गौतमका अनुसार पत्रकारले सिभिल अस्पताल, कूटनीतिक नियोगका कर्मचारीका लागि गंगालाल हृदयरोग अस्पताल र टिचिङ अस्पताल अनि संयुक्त राष्ट्र संघका कर्मचारीका लागि पाटन अस्पतालमा खोप लगाउन पाउनेछन्।शनिबार सम्पन्न पहिलो चरणको खोप अभियानमा जम्मा ‍१ लाख ८४ हजार ८५७ जनाले खोप लगाएका

    • प्रकाशित मितिः माघ २५, २०७७
    • 94 पटक पढिएको
  • एक लाख ८४ हजारले लगाए पहिलो चरणमा कोरोनाविरुद्धको खोप

    काठमाडौं । पहिलो चरणको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप एक लाख ८४ हजार आठ सय ५७ जनाले लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमका अनुसार भारत सरकारले उपलब्ध गराएको खोप ‘कोभिशिल्ड’ देशभरका २०१ खोप केन्द्रबाट एक लाख ८४ हजार आठ सय ५७ जनाले लगाएका हुन् ।तीमध्ये प्रदेश नं. १ मा २४ हजार दुई सय २४, प्रदेश नं. २ मा २५ हजार छ सय ३७, वाग्मती प्रदेशमा ६३ हजार तीन सय आठ, गण्डकी प्रदेशमा १८ हजार चार सय ७२, लुम्बिनी प्रदेशमा २८ हजार नौ सय ४१, कर्णाली प्रदेशमा नौ हजार चार सय २० र सुदूरपश्चिम प्रदेशमा १४ हजार आठ सय ५५ जनाले लगाएका छन् ।मन्त्रालयले गत माघ १४ गतेदेखि पहिलो

    • प्रकाशित मितिः माघ २५, २०७७
    • 95 पटक पढिएको
  • खुर्सानी खानुका फाइदा

    यदि तपाईलाई पिरो खान मनपर्छ भने यो खुशीको खबर हुन सक्छ। खुर्सानीको नियमित सेवनले मुटुसम्बन्धी रोग र क्यान्सरको संभावनालाई कम गर्ने विभिन्न अध्ययनले समेत देखाएको छ।अमेरिकन हार्ट एशोसिएसनको वैज्ञानिक सत्र सन् २०२० मा प्रस्तुत गरिएको एक अध्ययन अनुसार कालो मरिचको तुलनामा खुर्सानीले मुटु सम्बन्धी रोग र क्यान्सरको संभावनालाई कम गर्ने देखाएको थियो। अमेरिका, चीन, इरान र इटालीका ५ लाख ७० हजार जनामा गरिएको अध्ययनमा खुर्सानी खाने २६ प्रतिशत व्यक्तिमा मुटुसम्बन्धी रोग, २३ प्रतिशतमा क्यान्सरका कारण हुने मृत्युको जोखिम कम भएको पाइएको थियो। उनीहरुको तुलना कहिले पनि वा एकदम कम खुर्सानी खाने व्यक्तिहरुसँग

    • प्रकाशित मितिः माघ २४, २०७७
    • 96 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.