स्वास्थ्य

    Showing १११-१२० of २,५०८ items.
  • काठमाडौंमा बढ्दै बर्डफ्लु संक्रमण, मानिसलाई पनि सतर्क रहन आग्रह

    काठमाडौं। राजधानी काठमाडौं यतिबेला बर्डफ्लुको उच्च जोखिममा छ। संक्रमित कुखुरा नष्ट गर्ने क्रम जारी छ, चिडियाघरमा समेत संक्रमण पुष्टि भएको छ। यद्यपि विज्ञहरू तत्काल आत्तिनुपर्ने अवस्था नरहेको बताउँछन्। तर सावधानी भने अनिवार्य छ। बर्डफ्लुको वर्तमान अवस्था र जोखिम कस्तो छ ? हेरौं यो रिपोर्ट। काठमाडौं उपत्यकामा बर्डफ्लु संक्रमण फैलिँदै गएको छ। पशु सेवा विभागका अनुसार काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेका विभिन्न क्षेत्रमा संक्रमण पुष्टि भएको छ भने उपत्यका अहिले बर्डफ्लुको मुख्य प्रभावित क्षेत्र बनेको छ।संक्रमण विशेषगरी पोल्ट्री फार्ममा देखिएको छ। अव्यवस्थित फार्म, जंगली चराको आवतजावत र जैविक

    • प्रकाशित मितिः असार ८, २०८३
    • २४१ पटक पढिएको
  • गर्भवती महिलाको सेनाको हेलिकप्टरमार्फत उद्धार, थप उपचारका लागि सुर्खेत रिफर

    हुम्ला— जटिल स्वास्थ्य समस्यासहित सुत्केरी व्यथामा परेकी हुम्लाको नाम्खा गाउँपालिका–१ हेक्काकी २८ वर्षीया सरिता लामालाई नेपाली सेनाले हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत पठाएको छ।लामाको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि आइतबार बेलुका हुम्ला जिल्ला अस्पतालमा उपचार सम्भव नभएको निष्कर्ष निकालिएको थियो। त्यसपछि जिल्ला प्रशासन कार्यालय हुम्लाको सिफारिसमा उनलाई प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको हो।स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख उमाकान्त तिवारीका अनुसार लामाको रक्तचाप अत्यधिक बढेर १७०/१२० पुगेको थियो। उपचारकै क्रममा उनी बेहोस हुनुका साथै पाँच पटकसम्म झड्का समेत आएको थियो।डा. तिवारीले गर्भम

    • प्रकाशित मितिः असार ८, २०८३
    • ४९८ पटक पढिएको
  • भारतले सुरु गर्‍यो तौल घटाउने सस्तो औषधि उत्पादन

    काठमाडौं। मोटोपन नियन्त्रणका लागि प्रयोग हुने चर्चित तौल घटाउने औषधि अब सस्तो मूल्यमा उपलब्ध हुने संकेत देखिएको छ। भारतमा यस्ता औषधिको जेनेरिक उत्पादन सुरु भएसँगै विश्व औषधि बजारमा ठूलो परिवर्तन आउने अपेक्षा गरिएको छ। यसले लाखौं बिरामीलाई राहत दिन सक्ने विश्वास गरिएको छ। तौल घटाउने औषधिको विश्व बजारमा अब नयाँ प्रतिस्पर्धा सुरु भएको छ।हालसम्म ओजेम्पिक, वेगोभी र माउन्जारो जस्ता लोकप्रिय औषधिहरू मुख्य रूपमा अमेरिका र डेनमार्कका कम्पनीहरूले उत्पादन गर्दै आएका थिए। पेटेन्ट अधिकारका कारण यी औषधि निकै महँगा थिए र धेरै मानिसको पहुँच बाहिर थिए।तर भारत र चीनमा पेटेन्ट अवधि समाप्त भएसँगै स्थानीय औषध

    • प्रकाशित मितिः असार ७, २०८३
    • १८८ पटक पढिएको
  • फिटनेस अभिनेत्री शिल्पा शेट्टीको योग

    एजेन्सी । भारत हरियाणाको गुरुग्राम क्षेत्रमा अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ । अभिनेत्री तथा फिटनेस उत्साही शिल्पा शेट्टीले शनिबार गुरुग्राममा अन्तर्राष्ट्रिय योग दिवस मनाउने कार्यक्रममा देखिएकी थिइन् ।स्वास्थ्य, कल्याण र समग्र जीवनलाई प्रवद्र्धन गर्ने राष्ट्रव्यापी उत्सवको एक भागको रूपमा शेट्टीले योग अभ्यासकर्ताहरू, फिटनेस उत्साहीहरू र सहभागीहरूसँग विभिन्न योग आसनहरू प्रदर्शन गरेका थिए । स्वस्थ जीवनशैलीको वकालत गर्ने व्यक्तिका रूपमा परिचित उनले मानिसहरूलाई योगलाई आफ्नो दैनिक दिनचर्यामा समावेश गर्न प्रोत्साहित गरिन् । शारीरिक तन्दुरुस्ती, मानसिक स्वास्थ्य र समग्र सन्तुलनको लागि यसको फाइदाहर

    • प्रकाशित मितिः असार ७, २०८३
    • २७७ पटक पढिएको
  • दादुराको उच्च जोखिम रहेका जिल्लामा खोप अभियान

    काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दादुराको उच्च जोखिम रहेको जिल्लामा दादुराविरुद्धको खोप अभियान सञ्चालन गरेको छ । स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले दादुरा देखिएका नौ जिल्लामा ‘दादुरा महामारी प्रतिकार्य खोप अभियान’ सञ्चालन गरिरहेको हो । जाजरकोट, सुर्खेत, कालीकोट, महोत्तरी, बागलुङ र सिराहा ‘दादुरा महामारी प्रतिकार्य खोप अभियान’ सञ्चालन गरिरहेको उहाँले बताउनुभयो । उक्त अभियान यही हप्तासम्म सञ्चालन हुनेछ । त्यस्तै सर्लाहीमा यसअघि खोप अभियान सञ्चालन गरिसकिएको छ भने अछाम र दैलेखमा दुई जनामा मात्र दादुरा देखिएकाले तत्काल खोप अभियान सञ्चालन गर्न

    • प्रकाशित मितिः असार ५, २०८३
    • ३०४ पटक पढिएको
  • १९० किशोरी आत्मरक्षा तालिमबाट प्रशिक्षित

    रुपन्देही— रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका चार सामुदायिक विद्यालयका १९० जना किशोरीले आत्मरक्षा तालिम सम्पन्न गरेका छन्। सामाजिक विकास डिभिजन कार्यालयको आयोजना तथा भैरहवा तेक्वान्दो क्लबको व्यवस्थापनमा वैशाख १७ गतेदेखि जेठ ३० गतेसम्म सञ्चालन भएको तालिममा किशोरीहरूको सहभागिता रहेको हो।तालिमअन्तर्गत भैरहवा नमूना माध्यमिक विद्यालय, रुपन्देही लीलाराम न्यौपाने माध्यमिक विद्यालय र पक्लिहवा माध्यमिक विद्यालयबाट ५०–५० जना तथा सूर्यदेव माध्यमिक विद्यालयबाट ४० जना किशोरी सहभागी भएका थिए।भैरहवा तेक्वान्दो क्लबका सचिव तथा प्रशिक्षक प्रकाशमान राजभण्डारीका अनुसार तालिमको उद्देश्य किशोरीहरूलाई आत्मरक्षा

    • प्रकाशित मितिः असार २, २०८३
    • ४८५ पटक पढिएको
  • नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै

    काठमाडौँ। नेपालमा आँखा स्वास्थ्य सेवाको गुणस्तर सुनिश्चित गर्न गुणस्तर सुनिश्चित प्रणाली  कार्यान्वयनमा ल्याइने भएको छ ।  सम्भवतः पहिलोपटक आँखा स्वास्थ्य सेवा क्षेत्रमा लागू गर्न लागिएको सो प्रणालीले नेपालमा आँखा स्वास्थ्य सेवालाई अन्तरराष्ट्रिय क्षेत्रमा प्रवद्र्धन गरी छिमेकी देशसहित अन्य देशका आँखाका बिरामीलाई नेपालमा उपचार गर्न आउन थप आकर्षित गर्न यसले कोसेढुङ्गाको काम गर्ने जनाइएको छ  । नेपाल नेत्रज्योति सङ्घले आफूअन्तर्गत सञ्चालित अस्पताल, उपचार केन्द्र, बाह्य कार्यक्रममा समेत सो प्रणालीलाई कार्यान्वयनमा ल्याउने नीतिलाई सार्वजनिक गरेको छ । सङ्घका महासचिव भरतबहादुर चन्द

    • प्रकाशित मितिः असार १, २०८३
    • ३२८ पटक पढिएको
  • सर्लाहीमा इभी हाईसको ठक्करबाट एक महिलाको मृत्यु

    सर्लाही । सर्लाहीमा ईभी हाईस माइक्रोको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने अर्की महिला घाइते भएकी छन् ।जिल्लाको बागमती नगरपालिका–९ स्थित निर्माण चोक नजिकको भित्री सडकखण्डमा आज आइतबार बिहान करिब ६ः१० बजे भएको दुर्घटनामा स्थानीय ५५ वर्षीया जयकुमारी देवीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बिग्रिएर रोकिएको बा।प्र।०३००१ ज ०७७६ नम्बरको ईभी हाईसलाई प्रदेश २–०२–००१ ह १८७९ नम्बरको अटोले टोचनको सहायताले बरहथवातर्फ तानेर लैजाँदै थियो।सोही क्रममा पैदल हिँडिरहेका बागमती–९ निवासी जयकुमारी देवी र बागमती–१० निवासी ४० वर्षीया पुनमदेवी यादवलाई ईभी हाईसले ठक्कर दिएको थियो ।ईभी हाईसको ठक्करबाट दु

    • प्रकाशित मितिः जेठ ३१, २०८३
    • २१६ पटक पढिएको
  • काभ्रे बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत, १६ घाइतेको धुलिखेलमा उपचार हुँदै

    रामेछाप । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा शुक्रबार भएको बस दुर्घटनामा मृत्यु भएका आठ जनामध्ये छ जनाको सनाखत भएको छ। दुर्घटनामा घाइते भएका १६ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।प्रहरीका अनुसार बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोकतर्फ जाँदै गरेको बा. ३ ख ८३९८ नम्बरको यात्रुवाहक बस बुच्चाकोटमा दुर्घटनामा परेको थियो। दुर्घटनामा आठ जनाको घटनास्थलमै मृत्यु भएको थियो।जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार हालसम्म सनाखत भएका मृतकहरूमा काभ्रेको रोशी गाउँपालिका–६ का ४५ वर्षीय मेघबहादुर तामाङ, सोही स्थानकी ३४ वर्षीया फुलमाया तामाङ, रोशी गाउँपा

    • प्रकाशित मितिः जेठ ३०, २०८३
    • २३३ पटक पढिएको
  • दोलखाको पिपलबोटमा दुई मोटरसाइकल ठोक्किँदा एक युवाको मृत्यु, दुई गम्भीर घाइते

    रामेछाप । दोलखाको भीमेश्वर नगरपालिका–५ स्थित पिपलबोट नजिकै दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीका अनुसार शुक्रबार राति भएको दुर्घटनामा दोलखाको वैतेश्वर गाउँपालिका–८ क्षेत्रपाका २२ वर्षीय रसिक श्रेष्ठ को मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। उनको शव हाल पशुपति चौलागाईं स्मृति अस्पताल, चरिकोटमा राखिएको छ।दुर्घटनामा वैतेश्वर गाउँपालिका–२ पुतलीकाठका २६ वर्षीय उमेश तामाङ र भीमेश्वर नगरपालिका–६ चोथाङका १९ वर्षीय विवेक थाम

    • प्रकाशित मितिः जेठ ३०, २०८३
    • २२० पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.