समाज

    Showing 9,271-9,280 of 11,162 items.
  • अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा सात बुँदे घोषणापत्र जारी

    काठमाडौं  - सात बुँदे घोषणापत्र जारी गर्दै दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन ११४५ सम्पन्न गरेको छ । दुईदिने सम्मेलनमा बंगलादेश, भारत र नेपालका विभिन्न प्रदेशबाट पत्रकारहरुको गुणात्मक सहभागिता रहेको थियो ।अन्तर्राष्ट्रिय सम्मेलन मार्फत मातृभाषाको पत्रकारितालाई प्रवद्र्धन गर्नुपर्ने, नेपाल सरकार लगायत सार्क राष्ट्रका सरकार प्रमुखहरुले मातृभाषाको पत्रकारिता गर्ने अधिकार सुनिश्चित गर्नुपर्ने, सरकारी स्तरमा नीति तर्जुमा गरेर वजेटको व्यवस्था गर्नुपर्ने लगायतका माग गरेका छन् ।दुईदिने सम्मेलनलाई उद्घाटन गर्नुहुँदै प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले मातृभाषाको पत्रकारितामार्फत

    • प्रकाशित मितिः असार १, २०८२
    • 314 पटक पढिएको
  • मध्यपहाडी लोकमार्ग आयोजनाका इन्जिनियर हरिकुमार पोखरेललाई यौन दुर्व्यवहारको आरोपमा दोषी ठहर

    काठमाडौं — बलात्कार अभियोगमा पक्राउ परेका मध्यपहाडी लोकमार्ग आयोजनाका इन्जिनियर हरिकुमार पोखरेललाई यौन दुर्व्यवहारको आरोपमा दोषी ठहर गरिएको छ।काठमाडौं जिल्ला अदालतले शुक्रबार गरेको अन्तिम आदेशमा पोखरेललाई बलात्कारमा भने अभियोग नपुगेको भन्दै उन्मुक्ति दिएको छ तर यौन दुर्व्यवहारमा दोषी ठहर गरेको हो। आदेश न्यायाधीश खिमानन्द भुषालको इजलासबाट जारी गरिएको हो।पोखरेलमाथि आफैले घरमा काम गर्न राखेकी एक युवतीलाई बलात्कार गरेको आरोप लागेको थियो। काठमाडौंको त्रिपुरेश्वरस्थित आफ्नै घरबाट २०८० साउन १२ गते प्रहरीद्वारा पक्राउ परेका उनीमाथि जिल्ला प्रहरी परिसर काठमाडौंले बलात्कारको कसुरमा मुद्दा दर्ता गरेको थि

    • प्रकाशित मितिः असार १, २०८२
    • 421 पटक पढिएको
  • हेवा खोलाको पुल भाँचिएको घटनाबारे छानबिन समिति गठन

    पाँचथर —पाँचथरको फिदिम–ताप्लेजुङ सडक खण्डअन्तर्गत हेवा खोलामा निर्माणाधीन पुल भाँचिएको घटनाबारे छानबिन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय समिति गठन गरेको छ। मन्त्री देवेन्द्र दाहालको मन्त्रीस्तरीय निर्णयअनुसार गठित समितिको संयोजकता सडक विभागका उपमहानिर्देशक ललिजन खनालले गरेका छन्।समितिलाई घटनाको कारण पत्ता लगाउने, भविष्यमा यस्ता घटना नदोहोरिन सल्लाह दिने र अस्थायी रूपमा यातायात सञ्चालनको व्यवस्था गर्न ७ दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको छ। समितिले आइतबारदेखि काम सुरु गरिसकेको छ। मन्त्री दाहालले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिने

    • प्रकाशित मितिः असार १, २०८२
    • 316 पटक पढिएको
  • युनुस अन्सारीको पुनः गिरफ्तारीमाथि प्रश्न, उच्च अदालतमा रिट दायर

    काठमाडौं — प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) को नियन्त्रणमा रहेका युनुस अन्सारीले उच्च अदालत पाटनमा बन्दी प्रत्यक्षीकरण (हाबियस कोर्पस) को रिट दायर गरेका छन्।नक्कली नोट प्रकरणमा ६ वर्षको सजाय पूरा गरी जेठ १० गते नख्खु कारागारबाट रिहा भएका अन्सारीलाई CIB ले तत्कालै पुनः पक्राउ गरी हिरासतमा राखेको थियो। ब्युरोले उनीमाथि सम्पत्ति शुद्धीकरण (मनी लन्डरिङ) को अभियोगमा थप अनुसन्धान गरिरहेको जनाएको छ।यसैबीच, अन्सारीले आफ्नो निरन्तर थुनालाई गैरकानुनी दाबी गर्दै शुक्रबार उच्च अदालत पाटनमा रिट दायर गरेका हुन्। उक्त रिटमाथि आइतबार न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासमा सुनुवाइ हुने बताइएको छ।युनु

    • प्रकाशित मितिः असार १, २०८२
    • 284 पटक पढिएको
  • रौतहटमा चट्याङ लागेर ६५ वर्षीय सियारामको मृत्यु

    रौतहट— चट्याङ लागेर गरुडा नगरपालिका–१ जयनगरटोलका ६५ वर्षीय सियाराम बनियाको मृत्यु भएको छ । आइतबार विहान चट्याङ लागेर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । चट्याङ लागेर घाइते उनको गौरस्थित प्रादेशिक अस्पताल उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका वरिष्ठ प्रहरी निरीक्षक दीपककुमार रायले जानकारी दिए।

    • प्रकाशित मितिः असार १, २०८२
    • 297 पटक पढिएको
  • सभामुखले डीपी अर्याल र राजेन्द्र लिङ्देनसँग गरे छुट्टाछुट्टै छलफल

    काठमाडौं — सभामुख देवराज घिमिरेले संसद्‌मा जारी अवरोध अन्त्य गर्न रास्वपाका कार्यवाहक सभापति डीपी अर्याल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग छुट्टाछुट्टै छलफल गरेका छन्।अर्यालसँगको भेटमा सभामुख घिमिरेले संविधानअनुसार संसद्‌मा बजेटमाथिको छलफल सुरु गर्नु अपरिहार्य रहेको बताएका थिए। उनले संसद्‌को अवरोधको स्वरूप परिवर्तन गर्न आग्रह गर्दै सदन मर्यादित बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको बताएका छन्।जवाफमा अर्यालले संसद्‌मा जारी अवरोध कायमै रहने स्पष्ट पार्दै पनि संसदीय मर्यादा पालन गर्न आफूहरू प्रतिबद्ध रहेको बताएका छन्।यसैबीच, गत शुक्रबार संसद्‌ बैठकमा अवरोधका क्रममा भएको अमर्यादित गतिविधिबारे प

    • प्रकाशित मितिः असार १, २०८२
    • 296 पटक पढिएको
  • विश्व रक्तदाता दिवसमा चर्मरोग विशेषज्ञ ठाकुरसहित दुई जना सम्मानित

    विराटनगर— विश्व रक्तदाता दिवसको अवसरमा रक्तदानको क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने विराटनगरका तीन व्यक्तित्व शनिबार सम्मानित भएका छन् । सम्मानित हुनेहरुमा चर्मरोग विशेषज्ञ डा. केएन ठाकुर, आरोहण गुरुकुलका अध्यक्ष भैरव क्षेत्री र अष्टचिरञ्जीवी मन्दिरका अध्यक्ष विनायक पन्त छन् । शनिबार नेपाल स्वयंसेवी रक्तदाता समाज मोरङको आयोजनामा विराटनगर हाटखोलास्थित आरोहण गुरुकुलमा भएको कार्यक्रममा कोशी प्रदेशमा नै सबैभन्दा बढी  रक्तदान गर्ने व्यक्तिका रुपमा डा. ठाकुर सम्मानित भएका हुन् । ७० वर्षीय ठाकुरले ६० वर्षको उमेरसम्ममा १०९ पटक रक्तदान गरेका थिए ।यस्तै आफै रक्तदाता मात्र नभएर नाटक, टेलिफि

    • प्रकाशित मितिः असार १, २०८२
    • 320 पटक पढिएको
  • मोरङमा दुई छुट्टाछुट्टै सवारी दुर्घटनाः प्रहरीसहित दुई जनाको मृत्यु, ६ जना घाइते

    विराटनगर— मोरङ जिल्लामा भएको दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा नेपाल प्रहरीका एक सहायक हवल्दारसहित दुईजनाको मृत्यु भएको छ भने बालकसहित ६ जना घाइते भएका छन्।पहिलो घटना कानेपोखरी गाउँपालिका–७ स्थित डाँस खोला पुलको डाइभर्सनमा शनिबार राति करिब ८ बजे भएको हो। पथरीबाट कानेपोखरीतर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प २४७१ नम्बरको मोटरसाइकल डाइभर्सनमा अनियन्त्रित भई दुर्घटनामा परेको थियो। दुर्घटनामा इलामको प्रहरी चौकी जमुनामा कार्यरत ३१ वर्षीय सहायक हवल्दार जितेन्द्र चौधरीको उपचारका क्रममा मृत्यु भएको हो।मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लाबारीमा उपचार हुँदै गर्दा चौधरीको निधन भएको इलाका प्रहरी कार्य

    • प्रकाशित मितिः असार १, २०८२
    • 309 पटक पढिएको
  • इरान र इजरायल बिच एक अर्काविरुद्ध क्षेप्यास्त्र र ड्रोनको वर्षा

    काठमाडौं । इरान र इजरायले शनिबार रातिपनि एक अर्का विरुद्ध क्षेप्यास्त्र र ड्रोन वर्षा जारी राखेका छन् ।यसअघि इजरायलले शुक्रबार बिहानै देखि सुरु गरेको सैन्य अपरेसनले दुई मुलुकबीच युद्ध चर्किएको अन्तराष्ट्रिय सञ्चार माध्ययमहरुले जनाएका छन् । दुई मुलुक बिच जारी युद्धमापरी अहिलेसम्म ८० जना इरानी नागरिकको मृत्यु भएको छ जसमा २० बालबालिका समेत छन् । उता, इजरायलमा तीन जनाको मृत्यु भएको पुष्टि भएको छ । तेलअवीवमा कयौँ घाइते भएका छन् भने दुवै मुलुकबीच आक्रमण र प्रत्याक्रमणको क्रम अहिले पनि जारी रहेको बताइएको छ ।इजरायलले इरानमाथि ३० वर्षयताकै ठूलो आक्रमण गरेको मानिएको छ । अहिलेसम्म ८० जना इरानी नागरिकको म

    • प्रकाशित मितिः असार १, २०८२
    • 324 पटक पढिएको
  • प्रचण्डले दिए एक लाख विरुवा रोप्ने अभियानमा साथ

    दमक - नेकपा माओवादी केन्द्र दमकले सुरु गरेको वृक्षरोपण अभियानमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साथ दिएका छन् । उनले शनिबार दमकमा वृक्षरोपण गरेर दमक माओवादीलाई साथ दिएका हुन् ।उनले दमक–४ स्थित दाहाल प्रतिष्ठानमा पुगेर फलफूलका विरुवा रोपेका थिए । माओवादी दमकका अध्यक्ष रवि बस्नेतले दिएको विरुवा रोपेर उनले अभियानमा साथ दिएका हुन् । उनले वृक्षरोपण कार्यक्रम राम्रो भएको र यसलाई निरन्तरता दिन निर्देशन दिए । माओवादी दमकले गत वर्षदेखि दमक क्षेत्रमा एक लाख फलफूलका विरुवा रोप्ने अभियान सुरु गरेको छ । गत वर्ष र यो वर्ष गरेर माओवादीले ७१ हजार फलफूला विरुवा रोप्नुका साथै स्थानीयलाई विरुवासमेत वितरण

    • प्रकाशित मितिः असार १, २०८२
    • 306 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.