रौतहट— चट्याङ लागेर गरुडा नगरपालिका–१ जयनगरटोलका ६५ वर्षीय सियाराम बनियाको मृत्यु भएको छ । आइतबार विहान चट्याङ लागेर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

चट्याङ लागेर घाइते उनको गौरस्थित प्रादेशिक अस्पताल उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका वरिष्ठ प्रहरी निरीक्षक दीपककुमार रायले जानकारी दिए।