समाज

    Showing 7,561-7,570 of 11,162 items.
  • हेटौंडामा जेनजी आन्दोलनका मृतकहरूको सम्झनामा दिप प्रज्वलन

    हेटौंडा ।  भदौ २३ र २४ गते नेपालभरि भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउने मृतकहरूको सम्झनामा शनिबार हेटौंडामा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको छ।मेन्स रुम रिलोडेड (एमआरआर)को पहलमा आयोजित कार्यक्रममा सहभागीहरूले आन्दोलनका क्रममा जीवन गुमाएका सम्पूर्ण दिवंगत आत्माहरूको आत्माको चिरशान्तिको कामना गर्दै मृतक परिवारजनप्रति गहिरो संवेदना व्यक्त गरे।हेटौंडा–१० स्थित बुद्धचोकमा आयोजित कार्यक्रममा उपस्थित युवाहरूले कालो व्यानर बोकेर मृतकहरूको तस्बिरसहित दिप प्रज्वलन गरे। उनीहरूले हिंसा र द्वन्द्वको अन्त्य गर्दै सहमति र संवादमार्फत समस्या समाधानको आवश्यकता औँल्याए।कार्यक्रममा बोल्ने वक्ताहर

    • प्रकाशित मितिः असोज ४, २०८२
    • 378 पटक पढिएको
  • चुरे तथा वनजंगल संरक्षणका निम्ति ‘जेडयुथ फर नेचर गठन’

    जनकपुर । चुरे तथा वनजंगल संरक्षण अभियानले जेडयुथ फर नेचर गठन गरेको छ ।अभियानका संयोजक सुनिल कुमार यादवले शनिबार जनकपुरधाममा पत्रकार सम्मेलनमार्फत जेडयुथ फर नेचर नामक नयाँ संगठन गठन गरेको जानकारी दिए । उनले यस संगठनमा सम्पूर्ण व्यक्ति सदस्य रहने व्यवस्था गरिएको बताए । संयोजक यादवले यस संगठन अन्तर्गत विभिन्न कार्यक्रमका लागि संयोजक मात्र तोकिने प्रावधान राखिएको जानकारी दिए ।संगठनले प्रदेशमा अन्तरिम सरकार गठन गरी सानो मन्त्रीपरिषद् विस्तार गर्नुपर्ने, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको व्यवस्था गर्नुपर्ने, स्थानीय तहको निर्वाचन गैर–दलीय आधारमा हुनुपर्नेलगायतका राजनीतिक मागहरु

    • प्रकाशित मितिः असोज ४, २०८२
    • 349 पटक पढिएको
  • प्लास्टिकको कुर्सीमै बसेर मधेश प्रदेश सभा सुचारु गर्ने तयारी

    जनकपुर । जेनजी आन्दोलनको क्रममा जलेर ध्वस्त भएको मधेश प्रदेश सभा भवनमा प्लास्टिकको कुर्सी राखेर सभा सुचारु हुने भएको छ ।शनिबार जनकपुरधामस्थित प्रदेशसभा सचिवालयमा सभामुख रामचन्द्र मण्डलको अगुवाईमा बसेको सर्वदलीय बैठकले असोज ७ गते मंगलबार दिउँसो १ बजे मधेश प्रदेश सभाको बैठक बस्ने निर्णय गरेको छ ।बैठकमा सभामुख मण्डलले संघीयताको पक्षमा मधेस एकजुट रहेको सन्देश दिन सबै दलहरूबीच सहमति बनेको बताए । प्रदेशसभामा रहेका सबै राजनीतिक दलहरू संघीयताको संरक्षण र सुदृढीकरणका लागि एकसाथ उभिने प्रतिबद्ध जनाएको उनले बताए ।जेनजी आन्दोलनको क्रममा प्रदेशसभा भवनमा आगजनी, तोडफोड तथा लुटपाट हुँदा सभा सञ्चालन हुने मुख्य

    • प्रकाशित मितिः असोज ४, २०८२
    • 414 पटक पढिएको
  • प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा खनाल नियुक्त हुँदै

    काठमाडौं— प्रधानमन्त्री सुशीला कार्कीको मुख्य सल्लाहकारमा पत्रकार अजयभद्र खनाल नियुक्त हुने भएका छन् ।जेन जीको प्रदर्शनपछि अन्तरिम प्रधानमन्त्री बनेकी कार्कीले मुख्य सल्लाहकारमा खनाललाई नियुक्त गर्न लागेकी प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ । ‘प्रधामनन्त्रीले खनाललाई आफ्नो मुख्य सल्लाहकारमा नियुक्त गर्ने सम्भवना छ’, स्रोतले भन्यो, ‘तर अहिले अन्तिम टुंगो लागेको छैन ।’तीन जना मन्त्री नियुक्त गरेर सरकार चलाइरहेकी प्रधानमन्त्री कार्की अहिले टिम बनाउने काममा सक्रिय छिन् । उनले मन्त्रिपरिषद सदस्यमा कसलाई नियुक्त गर्ने विषयमा छलफल गरिरहेकी छिन् ।२५ वर्षदेखि पत्रकारितामा संलग्न खनाल उकालो अभियान

    • प्रकाशित मितिः असोज ४, २०८२
    • 717 पटक पढिएको
  • जङ्गली हात्ती मृत फेला पर्यो

     झापा— जिल्लाको मेचीनगर नगरपालिका–१ देवीगञ्जमा एउटा जङ्गली हात्ती मृत फेला परेको छ । आज बिहान स्थानीयले धान खेतमा हात्ती मृतावस्थामा भेटाएका हुन् ।मृत हात्ती वयस्क पोथी भएको र पोस्टमार्टमको तयारी भइरहेको डिभिजन वन कार्यालय झापाका प्रमुख भरतबाबु श्रेष्ठले बताए। घटनास्थलमा वन कार्यालयको टोली पुगिसकेको छ ।वन्यजन्तु संरक्षण अभियन्ता शंकर लुइँटेलले मृत हात्ती २२ वर्ष जति उमेरको भएको बताए। “हिजो बेलुका सो क्षेत्रमा भारतबाट १२ वटा हात्ती प्रवेश गरेको सूचना प्राप्त भएको थियो,” उनले भने, “बिहान त एउटा हात्ती मरेको खबर आयो ।”के कारणले हात्ती मरेको भन्ने थाहा नभएकाले पोस्टमार्टमपछि मृत्युको कारण खुल

    • प्रकाशित मितिः असोज ४, २०८२
    • 464 पटक पढिएको
  • श्रममन्त्रीको चर्चामा प्रोफेसर रमजान अलि मियाँ

    काठमाडौं । वर्तमान सरकारमा मन्त्री बनाउन विभिन्न व्यक्तित्वहरूको नाम चर्चामा भइरहेका बेला मुस्लिम समुदायबाट प्राध्यापक डा। मोहम्मद रमजान अली मियाँको नाम श्रम मन्त्रालयका लागि सिफारिस भएको छ ।कतारमा लामो समयदेखि मानवअधिकार र श्रमिक अधिकारको क्षेत्रमा सक्रिय मियाँले नेपाल–कतार सम्बन्ध सुदृढ बनाउन उल्लेख्य योगदान पुरयाउँदै आएका छन् । वैदेशिक रोजगारीको क्षेत्रमा आम श्रमिक र युवाको आवाज बनेका उनी लेखक, अनुवादक, समाजसेवी, कानुनी परामर्शदाता मात्र नभई राष्ट्रिय मानव अधिकार समिति कतारसँग पनि आवद्ध छन् ।काठमाडौंको डाँछीमा जन्मिएका मियाँले अरबी साहित्यमा डबल एमए गरी उच्च शिक्षा हासिल गरेका छन् । सन् २००

    • प्रकाशित मितिः असोज ४, २०८२
    • 446 पटक पढिएको
  • जेन-जी आन्दोलनपछि हुम्लाका थुक्तेन तामाङ ११ दिनदेखि बेपत्ता, परिवार चिन्तित

    हुम्ला—  जेन-जी आन्दोलनमा सहभागिता जनाएपछि हुम्लाका थुक्तेन पाल्वर तामाङ ११ दिनदेखि बेपत्ता भएका छन्। उनी काठमाडौंको तीनचुलीमा बसोबास गर्दै आएका २४ वर्षीय तामाङ भदौ २४ गतेको प्रदर्शनमा सहभागी भइसकेपछि सम्पर्कविहीन भएका हुन्।स्थायी घर हुम्ला जिल्ला, नाम्खा गाउँपालिका–३, खगालगाउँका तामाङ तीनचुलीमा भतिजासँग डेरामा बस्दै आएका थिए। उनी भदौ २३ गते पनि आन्दोलनमा सहभागी भएका उनका बुबा टसी छिरिङले जानकारी दिए । भदौ २४ गते पुनः जेन-जी आन्दोलनमा सहभागी हुन निस्केका तामाङ त्यसपछि कोठा नफर्किएको परिवारको भनाइ छ।बुबा टसी छिरिङले भने, “छोरा बिहान काम सकेर दिउँसो दुई बजे घर आयो। त्यसपछि आन्दोलनमा जान्छु

    • प्रकाशित मितिः असोज ४, २०८२
    • 486 पटक पढिएको
  • नेपालमा यात्रा गर्दा सतर्क रहन भारतद्वारा आफ्ना नागरिकलाई आग्रह

    काठमाडौं—  नेपालस्थित भारतीय दूतावासले शुक्रबार नेपाल भ्रमण गर्ने भारतीय नागरिकका लागि यात्रा परामर्श जारी गरेको छ । दूतावासले पछिल्लो एक सातामा नेपालको अवस्था निकै सुधार भए पनि यात्रुहरूले सतर्क रहन र दूतावास वा स्थानीय निकायले जारी गर्ने निर्देशनहरू पालना गर्नुपर्ने आग्रह गरेको छ ।दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “नेपालको अवस्था पछिल्लो हप्तामा निकै सुधार भएको छ । सडक यातायात र हवाई सेवा नियमित रूपमा सञ्चालन भइरहेका छन् ।” साथै, यात्रुहरूले सतर्कता अपनाउन र दूतावास वा स्थानीय प्राधिकरणले जारी गर्ने सल्लाहअनुसार चल्नुपर्ने उल्लेख गरिएको छ ।दूतावासले नेपाली भूमिमा रहेका भारतीय न

    • प्रकाशित मितिः असोज ४, २०८२
    • 576 पटक पढिएको
  • बजेट अभावमा मुगुको रुपान्तरण कम्युनिटी अस्पताल अलपत्र

    मुगु— कर्णाली प्रदेश सरकारबाट १ करोड २० लाख रुपैयाँ खर्च गरेर निर्माण गरिएको मुगु जिल्लाको सोरु गाउँपालिका–६ सोरुकोटस्थित रुपान्तरण कम्युनिटी अस्पताल थप बजेट नहुँदा अलपत्र परेको छ । अस्पतालको भवन बनेर चार वर्ष बितिसक्दा पनि उपचार सेवा सुरु हुन नसक्दा स्थानीयवासी निराश बनेका छन् ।स्थानीयका अनुसार सामान्य सिटामोलदेखि एक्सरे जस्तो सेवा लिन समेत जिल्लाबाहिर धाउनुपर्ने बाध्यता छ । आर्थिक वर्ष २०७९/८० सालको बजेटमा दुई वटा भवन, हल, कोठा, शौचालय, सोलार बत्ती र ल्याब उपकरण खरिद गरिए पनि हालसम्म डाक्टर, स्वास्थ्यकर्मी र थप औषधिको व्यवस्था नहुँदा सेवा दिनै नसकिएको अस्पताल व्यवस्थापक गंगराज शाहीले बताए ।

    • प्रकाशित मितिः असोज ४, २०८२
    • 685 पटक पढिएको
  • नारायणगढ–मुग्लिन सडकमा पहिरो हटाउने काम सुरु, कम्तीमा ४ घण्टामा आवागमन खुल्ने अनुमान

    काठमाडौं— नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै तुइनखोला छेउमा शुक्रबार साँझदेखि खसेको ठूलो पहिरोका कारण अवरुद्ध भएको सडक अहिले बिहानदेखि पन्छाउने काम सुरु भएको छ ।शनिबार बिहान ८ः३० बजेदेखि दुवैतर्फबाट एस्काभेटर प्रयोग गरी पहिरो हटाउने कार्य सुरु गरिएको सड्क विभागका प्रवक्ता प्रभात कुमार झाले बताएका छन् ।उनका अनुसार निरन्तर काम जारी रहेमा कम्तीमा ४ घण्टाभित्र सडक सुचारु हुने अनुमान गरिएको छ । पहिरोका कारण गत रातिदेखि सयौँ सवारीसाधन रोकिएका छन् भने यात्रुहरू अलपत्र परेका छन् । सुरक्षालाई ध्यानमा राख्दै यथाशीघ्र सडक सञ्चालन गर्ने तयारी भइरहेको उनले बताएका छन् ।

    • प्रकाशित मितिः असोज ४, २०८२
    • 671 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.