समाज

    Showing 1,501-1,510 of 11,160 items.
  • नयाँ पार्टी गठनको तयारीमा देउवापक्ष

    काठमाडौं— विराटनगरमा आयोजित नेपाली कांग्रेसको संस्थापनइतर समूहको भेलामा पूर्वमहामन्त्री डा.शशांक कोइरालाले कांग्रेस व्यवहारिक रूपमा विभाजनको अवस्थामा पुगेको बताएका छन् ।सर्वोच्च अदालत र निर्वाचन आयोगका गलत निर्णयका कारण पार्टी यो अवस्थासम्म आइपुगेको उनको आरोप छ ।कांग्रेस एकता अहिलेको सबैभन्दा ठूलो आवश्यकता रहेको बताउँदै उनले पार्टी बलियो नभएसम्म देशको विकास सम्भव नहुने धारणा राखे ।लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा र परिवर्तनको पक्षमा सबै नेता–कार्यकर्ता एकजुट हुनुपर्ने उनको भनाइ थियो ।सभापति शेरबहादुर देउवालाई संकेत गर्दै उनले अनुभवी नेताहरूलाई बाहिर राखेर एक्लैले पार्टी चलाउन नसकिने बताए ।ला

    • प्रकाशित मितिः जेठ ३१, २०८३
    • 449 पटक पढिएको
  • बेइजिङमा परराष्ट्र मन्त्री खनाल र नेपाली समुदायबीच अन्तरक्रिया

    काठमाडौं— बालेन शाह नेतृत्वमा गत चैत १३ गते बनेको नयाँ सरकारको सन्देश लिएर उत्तरी छिमेकमा पुगेका परराष्ट्रमन्त्री शिशिर खनालले बेइजिङमा आइतबार नेपाली समुदायसँग संवाद गरेका छन् ।चार दिवसीय चीन भ्रमणका लागि आइतबार बेइजिङमा उत्रिएका खनालले त्यहाँस्थित नेपाली दूतावासमा नेपाली समुदायसँग अन्तरक्रिया गरेका हुन्।नयाँ सरकारको सन्देश बोकेर आइतबार मध्याह्न उनी बेइजिङ पुगेका थिए । उनले नेपालि दूतावासद्वाार आयोजित स्वागत कार्यक्रममा नेपाली समुदायसँग अन्तरक्रिया गरेका हुन्।अब परराष्ट्रमन्त्री खनालले बेइजिङमा रहँदा त्यहाँस्थित समकक्षी वाङसहित चीनका उच्च अधिकारीहरूसँग संवाद गर्नेछन् । यसअघि दक्षिणी छिमेकी भार

    • प्रकाशित मितिः जेठ ३१, २०८३
    • 516 पटक पढिएको
  • कर्णालीका महिलामाथि लेखिएको सिर्जु शाहको ‘बैकिनी’ विमोचन

    काठमाडौं । सिर्जु शाहको उपन्यायस ‘बैकिनी’ आइतबार एक कार्यक्रमकाबीच विमोचन गरिएको छ ।दैलेखकी शाहको यो पहिलो उपन्यास हो । शाहले समग्र कर्णालीमा महिलाका कथालाई उपन्यायसमार्फत एक विद्रोह गरेकी छिन् । साहित्यकारहरू कृष्ण धरावासी, उमा सुवेदी, प्रेम कैदी, टीकाराम यात्रीलगायतले सामूहिक रूपमा उपन्यास विमोचन गरे । उपन्यास अक्षर आँगन प्रकाशन गृहले प्रकाशित गरेको हो । पर्यटन बोर्डको हलमा आयोजित विमोचन कार्यक्रमपछि उक्त उपन्यासमाथि विमर्श पनि गरिएको थियो । पत्रकार टीकाराम यात्रीको सहजीकरणमा साहित्यकार कृष्ण धरावासी र समालोचक उमा सुवेदीसँगै उपन्यासकी लेखक शाहबीच उपन्यासका विभिन्न आयमबारे विमर्श भयो । उ

    • प्रकाशित मितिः जेठ ३१, २०८३
    • 188 पटक पढिएको
  • धुलो प्रदूषण बढेपछि माटो ढुवानीमा रोक

    रौतहट— रौतहटको कटहरिया नगरपालिका–४ बहादुरपुर गाउँ भएर ट्याक्टरमार्फत माटो ढुवानी नगर्न वडा कार्यालयले अनुरोध गरेको छ।गाउँभित्रको सडक प्रयोग गरी माटो ढुवानी गर्दा अत्यधिक धुलो उडेर वातावरण प्रदूषित भएको तथा स्थानीय बासिन्दाको जनजीवन प्रभावित हुन थालेपछि वडा अध्यक्ष चन्दन कुशवाहाले सूचना जारी गर्दै आग्रह गरेका हुन्।वडा कार्यालयका अनुसार पछिल्लो समय विभिन्न निर्माण तथा भरण कार्यका लागि लालबकैया नदीको किनारबाट ट्याक्टरमार्फत माटो ओसारपसार बढेको छ। यसका कारण सडक आसपासका बस्तीमा धुलोको मात्रा बढ्दै गएको, सर्वसाधारणको स्वास्थ्यमा प्रतिकूल असर पर्न थालेको तथा दैनिक आवतजावतमा समेत समस्या सिर्जना भएको ग

    • प्रकाशित मितिः जेठ ३१, २०८३
    • 425 पटक पढिएको
  • स्थलमार्गबाट नेपाल आउने पर्यटकका लागि नयाँ मापदण्ड लागू

    काठमाडौं— नेपाल पर्यटन बोर्डले स्थलमार्ग हुँदै नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकहरूको यात्रा सुरक्षित, सहज र व्यवस्थित बनाउन नयाँ निर्देशिका सार्वजनिक गरेको छ।बोर्डका अनुसार पछिल्ला वर्षहरूमा स्थलमार्गबाट नेपाल प्रवेश गर्ने पर्यटकको संख्या बढ्दै गएपछि उनीहरूको आवागमन व्यवस्थापनलाई प्रभावकारी बनाउन उक्त निर्देशिका जारी गरिएको हो।निर्देशिकाअनुसार नेपाल प्रवेश गर्ने सबै पर्यटकले भन्सार विभागको अनलाइन वा सम्बन्धित नाकास्थित भौतिक प्रणालीमार्फत अनिवार्य रूपमा प्रवेश अनुमति लिनुपर्नेछ। साथै, सीमा नाकामा सवारी साधनका यात्रुको विवरण, उमेर, लिङ्ग, नेपाल बसाइको अवधि तथा भ्रमण गर्ने गन्तव्यसम्बन्धी जान

    • प्रकाशित मितिः जेठ ३१, २०८३
    • 432 पटक पढिएको
  • सपना पूरा गर्न विदेश नै जानुपर्ने बाध्यता अन्त्य हुन्छ, त्यसको सुरुवात बजेटले गरेकोे छ,मन्त्री डा वाग्ले

    काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले युवाहरूले अब आफ्नो सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता सरकारले चिर्दै जाने र त्यसको सुरुवात बजेटबाट भएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा उद्यमशीलता सम्मेलन २०८३ मा सम्बोधन गर्दै उनले युवाहरू आफ्नो सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यताको अन्त्य गर्न बजेटबाट सुरु गरेको बताएका हुन् । उनले त्यस कामको सुरुवात आगामी वर्षको बजेटमार्फत गरिएको र पाँच वर्षमा त्यसलाई एउटा निष्कर्षमा पु¥याउने बताए । ‘पछिल्लो १५–२० वर्षदेखि देशका युवाहरू आफ्नो सपना पूरा गर्न विदेशिनैपर्ने बाध्यता आइलागेको छ,’ अर्थमन्त्री डा वाग्लेले भने, ‘अब त्यस्तो स्

    • प्रकाशित मितिः जेठ ३१, २०८३
    • 151 पटक पढिएको
  • स्थलमार्ग हुँदै नेपाल आउने पर्यटकहरूका लागि नयाँ निर्देशिका

    काठमाडौं । नेपाल पर्यटन बोर्डले स्थलमार्ग हुँदै नेपाल भ्रमणमा आउने पर्यटकहरूका लागि सुरक्षा, प्रवेश प्रक्रिया र भ्रमणलाई थप व्यवस्थित बनाउने उद्देश्यले नयाँ तथा अद्यावधिक निर्देशिका सार्वजनिक गरेको छ ।पछिल्लो समय स्थलमार्गबाट नेपाल आउने पर्यटकहरूको सङ्ख्यामा भइरहेको वृद्धि र उनीहरूको सहजतालाई मध्यनजर गर्दै बोर्डले यस्तो आग्रह गरेको हो। नेपाल प्रवेश गर्दा भन्सार विभागको अनलाइन वा भौतिक प्रणालीमार्फत अनिवार्य रूपमा प्रवेश अनुमति लिनुपर्नेछ । सीमामा पुगेपछि भन्सार अधिकारीलाई आफ्नो सवारी साधनमा रहेका यात्रुहरूको सूची, उमेर, लिङ्ग, नेपालमा रहने अवधि र भ्रमण गर्ने स्थानको जानकारी दिनुपर्नेछ। भारतीय

    • प्रकाशित मितिः जेठ ३१, २०८३
    • 449 पटक पढिएको
  • पटना गोलीकाण्डका आरोपी विराटनगरको होटलमा मृत भेटिए

    विराटनगर— भारतको बिहार राज्यस्थित पटनामा भएको आक्रमण तथा तोडफोड घटनाका आरोपी प्रिन्स कुमार यादव विराटनगरको एक होटलमा मृत अवस्थामा फेला परेका छन्।प्रहरीका अनुसार विराटनगर–१० स्थित शुभ होटलमा बस्दै आएका यादव आइतबार राति मृत भेटिएका हुन्। उनले होटलमा बिरामीको उपचारका लागि नेपाल आएको विवरण दर्ता गराएका थिए।जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार यादवसँगै होटलमा बसेका अन्य चार भारतीय नागरिकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।प्रिन्स कुमार यादव बिहारको चर्चित खान सर काण्डसँग सम्बन्धित मुद्दाका आरोपी रहेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

    • प्रकाशित मितिः जेठ ३१, २०८३
    • 327 पटक पढिएको
  • काठमाडौंलाई ‘जीवन्त सङ्ग्रहालय’ बनाउँदै महानगर पर्यटन प्रवद्र्धनमा नयाँ नीति र कार्यक्रम

    काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३।०८४ को नीति तथा कार्यक्रममार्फत काठमाडौंलाई खुला तथा जीवन्त सङ्ग्रहालय र रचनात्मक सहरको रूपमा विकास गर्ने योजना सार्वजनिक गरेको छ।आइतबार महानगरको १९ औँ अधिवेशनमा कार्यवाहक नगर प्रमुख सुनिता डङ्गोलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्पदाको संरक्षणमार्फत पर्यटन प्रवर्धन गर्ने विशेष रणनीति समेटिएका छन्। महानगरले काठमाडौंका मठ, मन्दिर, बहाल, बही, हिटी ढुङ्गेधारा, पोखरी, गुम्बा र फल्चालगायतका प्राचीन संरचनाहरूको डिजिटल अभिलेखीकरण, मर्मत र जीर्णोद्धारमा जोड दिएको छ।  कार्यवाहक नगर प्रमुख डङ्गोलले भनिन्

    • प्रकाशित मितिः जेठ ३१, २०८३
    • 204 पटक पढिएको
  • टेम्पो भीरबाट खसालिएको घट्नाप्रति चर्को आलोचना, बचाउमा उत्रिए वन कर्मचारी

    कैलाली । कैलालीमा वन अतिक्रमण हटाउने क्रममा कर्मचारीहरुले टेम्पो भीरबाट खसालेको भिडियो सार्वजनिक भएपछि वनका कर्मचारीको चर्को आलोचना भइरहेको छ ।भीमदत्त राजमार्गअन्तर्गत गोदावरी नगरपालिका–४ को बासपानीमा सडक छेउमा राखेर खुद्रा सामान बिक्री गर्न प्रयोग गरिएको टेम्पो वन कर्मचारीले फालिदिएका हुन् । वनका कर्मचारीले टेम्पो काम नलाग्ने थोत्रो अवस्थामा रहेको दावी गरेपनि पीडित परिवार भने सो टेम्पो चल्ने अवस्थामा रहेको बताउँछन् । पीडित परिवारले हरेक दिन घरबाट टेम्पोमा सामान ओसारेर गोदावरी नगरपालिका–४ स्थित गाइमरे भन्ने स्थानमा व्यापार गर्ने गरेका थिए ।‘टेम्पो राम्रो कण्डिसनमा थियो, हरेक दिन विहान–वेलुका स

    • प्रकाशित मितिः जेठ ३१, २०८३
    • 217 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.