समाज

    Showing 1,391-1,400 of 11,160 items.
  • औद्योगिक क्षेत्रको बक्यौता असुलीमा सरकारको कडाइ, सात दिनमै २३ करोड राजस्व संकलन

    काठमाडौँ । सरकारले औद्योगिक क्षेत्रभित्रका सरकारी पूर्वाधार प्रयोग गरेर पनि वर्षौँदेखि भाडा र महसुल नतिर्ने उद्योगीहरूविरुद्ध आक्रामक कदम चालेको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि थलिएको औद्योगिक क्षेत्रको व्यवस्थापन सुधार्न र राज्यको राजस्व उठाउन आफू निर्मम भएर अघि बढेको बताएकी छिन् । बिहीबार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा मन्त्री यादवले विगत ४५ वर्षदेखि उठ्न नसकेको औद्योगिक क्षेत्रको भाडा बापतको बक्यौता उठाउन सरकारले विशेष अभियान नै चलाएको जानकारी दिइन् । उनले भनिन्, ’४५ वर्षदेखि उठ्न नसकेको भाडा उठाउन हामीले ७ दिनको म्याद दिएका थियौँ, अ

    • प्रकाशित मितिः असार ४, २०८३
    • 191 पटक पढिएको
  • एआई प्रविधिको चिनियाँ चलचित्र नेपालमा प्रदर्शन

    पोखरा— एआई (कृत्रिम बुद्धिमत्ता) प्रविधिको प्रयोग गरिएको वीरताको कथा प्रस्तुत गर्ने चिनियाँ मार्सल आर्ट (वुसिया) चलचित्र नेपालका काठमाडौं र पोखरामा प्रदर्शन गरिएको छ।एआई प्रविधि र युवा पुस्ताबीच सांस्कृतिक संवाद प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनीअन्तर्गत काठमाडौंको त्रिभुवन विश्वविद्यालय र पोखराको पोखरा विश्वविद्यालयमा विशेष चलचित्र प्रदर्शन, अन्तरक्रिया तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएका हुन्।चिनियाँ भाषामा ‘वुसिया’ भन्नाले मार्सल आर्ट, तरबारबाजी र वीरताको माध्यमबाट न्याय, नैतिकता तथा मानवीय मूल्यको रक्षा गर्ने नायकको कथा प्रस्तुत गर्ने चलचित्र विधालाई जन

    • प्रकाशित मितिः असार ४, २०८३
    • 605 पटक पढिएको
  • काठमाडौंमा डेरा गरी बस्दै आएकी युवती मृत फेला

    काठमाडौं— काठमाडौंको गुहेश्वरी क्षेत्रमा डेरा गरी बस्दै आएकी एक युवती मृत अवस्थामा फेला परेकी छन्।काठमाडौं महानगरपालिका–८ गुहेश्वरीमा बसोबास गर्दै आएकी २५ वर्षीया सलनी केसी बिहीबार आफ्नै कोठामा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार केसीको स्थायी घर सिन्धुपाल्चोक जिल्लामा रहेको छ। घटनाबारे जानकारी पाएपछि प्रहरी टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान थालेको छ।मृत्युको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको नेपाल प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः असार ४, २०८३
    • 463 पटक पढिएको
  • आचारसंहिताभित्र रहेर निर्वाचन प्रक्रियामा सहभागी हुन रास्वपाको निर्देशन

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पार्टीको महाधिवेशनका क्रममा निर्वाचन आचारसंहिताभित्र रहेर निर्वाचन प्रक्रियामा सहभागी हुन निर्देशन दिने निर्णय गरेको छ।बिहीबार पार्टी कार्यालय बनस्थलीमा बसेको रास्वपा सचिवालय बैठकले महाधिवेशन अगावै विभिन्न पदमा दाबी गर्ने र आवश्यकता भन्दा बढी प्रचारप्रसार देखिएकाले आचारसंहिताभित्र रहेर निर्वाचन प्रक्रियामा सहभागी हुन निर्देशन दिने निर्णय गरेको महामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी दिए। उनले भने,‘अनुशासनमा रहने र पार्टीको निर्वाचन आचारसंहिताभित्र पनि रहनेगरी निर्देशन गरिएको छ । पार्टीको महाधिवेशन अगावै आवश्यकता भन्दा बढी प्रचारप्रसार भएको होकि

    • प्रकाशित मितिः असार ४, २०८३
    • 187 पटक पढिएको
  • आचारसंहिताभित्र रहेर निर्वाचन प्रक्रियामा सहभागी हुन रास्वपाको निर्देशन

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको महाधिवेशनका क्रममा निर्वाचन आचारसंहिताभित्र रहेर निर्वाचन प्रक्रियामा सहभागी हुन निर्देशन दिने निर्णय गरेको छ।बिहीबार पार्टी कार्यालय बनस्थलीमा बसेको रास्वपा सचिवालय बैठकले महाधिवेशन अगावै विभिन्न पदमा दाबी गर्ने र आवश्यकता भन्दा बढी प्रचारप्रसार देखिएकाले आचारसंहिताभित्र रहेर निर्वाचन प्रक्रियामा सहभागी हुन निर्देशन दिने निर्णय गरेको महामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी दिए।उनले भने,‘अनुशासनमा रहने र पार्टीको निर्वाचन आचारसंहिताभित्र पनि रहनेगरी निर्देशन गरिएको छ। पार्टीको महाधिवेशन अगावै आवश्यकता भन्दा बढी प्रचारप्रसार भएको होकि भ

    • प्रकाशित मितिः असार ४, २०८३
    • 405 पटक पढिएको
  • अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन २०२६ असार ६ र ७ गते ललितपुरमा हुने

    काठमाडौं । राष्ट्रिय सहकारी महासंघ लिमिटेड, नेपालले अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन २०२६ आयोजना गर्ने भएको छ । सम्मेलन यही असार ६ र ७ गते ललितपुरको हेरिटेज गार्डेन, सनसिटी, सानेपामा आयोजना हुने महासंघले जनाएको छ । ‘नेतृत्वमा नारी, समृद्धिमा सहकारी’ भन्ने मूल नारासहित आयोजना हुने सम्मेलनले सहकारी क्षेत्रमा महिलाको नेतृत्वदायी भूमिकालाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने उद्देश्य लिएको छ । महासंघका अनुसार संयुक्त राष्ट्रसंघले सन् २०२६ लाई ‘अन्तर्राष्ट्रिय कृषक महिला वर्ष’ घोषणा गरेको सन्दर्भमा यो सम्मेलन अझ सान्दर्भिक हुने अपेक्षा गरिएको छ ।नेपालमा ग्रामीण क्षेत्रमा ८० प्रतिशतभन्दा बढी महिल

    • प्रकाशित मितिः असार ४, २०८३
    • 162 पटक पढिएको
  • अख्तियारले आरजुलाई पठाएको पत्र स्वकीय सचिवले बुझे

    काठमाडौं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ई–पासपोर्ट खरिद अनियमितता प्रकरणमा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई बयानका लागि उपस्थित हुन पठाएको पत्र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले बुझेका छन् । स्वकीय सचिव देउवाले आफूले अख्तियारको पत्र बुझेको बाह्रखरीलाई बताए । उनले भने, “मैले अख्तियारको पत्र बुझेको हुँ ।” बूढानीलकण्ठ नगरपालिका–२ का अध्यक्ष राजेन्द्र श्रेष्ठले अख्तियारको पत्र देउवाले गत मंगलबार बुझेको पुष्टि गरे । उनले भने, “उहाँहरू अहिले घरमा बस्नुहुन्न, कोही पनि छैन । महाराजगञ्जमा उहाँहरू बस्नु भएको ठाउँमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा

    • प्रकाशित मितिः असार ४, २०८३
    • 498 पटक पढिएको
  • नवीकरण नगरेका सात प्रसारण संस्थालाई सात दिनभित्र सम्पर्क गर्न विभागको आग्रह

    काठमाडौं । सूचना तथा प्रसारण विभागले इजाजतपत्र नवीकरण नगरी सञ्चालनमा रहेका सात प्रसारण संस्थालाई सात दिनभित्र विभागमा सम्पर्क गर्न आग्रह गरेको छ।विभागले बिहीबार एक सूचना जारी गर्दै राष्ट्रिय प्रसारण नियमावली, २०५२ बमोजिम नवीकरण नगराएका कारण स्वतः रद्द भएका इजाजतपत्र भएका प्रसारण संस्थाहरूलाई नियमानुसार नवीकरण प्रक्रिया पूरा गर्न अनुरोध गरेको हो।विभागका अनुसार इजाजतपत्र तथा अनुमतिपत्रको बहाल अवधि एक आर्थिक वर्षको हुने व्यवस्था रहेको छ। तोकिएको अवधिभित्र नवीकरण नगराएमा चरणबद्ध रूपमा जरिवाना लाग्ने र छ महिनाभित्र पनि नवीकरण नगराए इजाजतपत्र स्वतः रद्द हुने कानुनी व्यवस्था रहेको छ।सूचनाअनुसार इजाजत

    • प्रकाशित मितिः असार ४, २०८३
    • 144 पटक पढिएको
  • गृहमन्त्रालय हरेक चेलीको लागि माइती हो, मन्त्री गुरुङ

    काठमाडौं । गृहमन्त्री सुदन गुरुङले मनसुनजन्य विपद्को सामना गर्न सरकारले आवश्यक पूर्वतयारी पूरा गरेको बताएका छन्। बिहीबार मनसुन पूर्वतयारी तथा प्रतिकार्यको तयारी सम्बन्धमा छलफल गर्न बसेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले विगतको अनुभवका आधारमा यसपटक विपद् व्यवस्थापनका लागि प्रभावकारी तयारी गरिएको बताए। उनले विपद्को समयमा नागरिकको सुरक्षा सुनिश्चित गर्न सुरक्षा निकायहरूलाई आवश्यक निर्देशन दिइएको र विभिन्न टोलीहरू परिचालन गरिसकिएको जानकारी दिए। मन्त्री गुरुङले यसपटक मन्त्रीहरूको निरीक्षणभन्दा पनि जनताको सुरक्षा र उद्धारलाई प्राथ

    • प्रकाशित मितिः असार ४, २०८३
    • 196 पटक पढिएको
  • ‘टुहुरो र वेवारिसे’ बनाइएको नवप्रवर्तन मन्त्रालयले नयाँ जन्म पायो मन्त्री पुन

    काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नवप्रवर्तन क्षेत्रलाई विगतमा राजनीतिक भागबण्डाको शिकार बनाइएको भन्दै मन्त्रालयलाई ‘टुहुरो र वेवारिसे’ मन्त्रालयका रूपमा व्यवहार गरिएको बताएका छन्।बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले धेरै यस मन्त्रालयलाई नयाँ भनेर चिनेको भएतापनि २०५३ सालमै स्थापना भएको स्पष्ट पारे। उनले भने, ‘धेरैलाई महावीर पुन आएर नयाँ मन्त्रालय बनाएको भन्ने लागेको छ । यो नयाँ मन्त्रालय होइन । २०५३ सालमै बनेको मन्त्रालय हो तर विभिन्न समयमा कहिले एउटा मन्त्रालयसँग त कहिले अर्को मन्त्रालयसँग जोडिँदै आएको छ । २०७५ सालमा शिक्

    • प्रकाशित मितिः असार ४, २०८३
    • 165 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.