समाचार

    Showing 19,961-19,970 of 25,971 items.
  • सार्वजनिक स्थलमा बैशाख १ गतेदेखि गुट्खा, खैनी र चुरोट निषेध

    कोशी प्रदेस । सहरलाइ सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको विराटनगर महानगरले नयाँवर्षको बैशाख १ गतेदेखि सार्वजनिक स्थलहरूमा धुमपान, खैनी, चुरोट, पानपराग, गुट्खालगायतको सेवन गर्न निषेध गर्ने भएको छ।गत पुस २७ गते बसेको नगरसभाको निर्णयानुसार महानगर क्षेत्रभित्र ध्रुमपानदेखि प्रेसर हर्न बजाउन निषेध (नो हर्न) गर्न लागिएको महानगरका प्रमुख नागेश कोइरालाले जानकारी दिए। ध्वनि प्रदूषण नियन्त्रण गर्ने महानगरको योजनाअन्तर्गत सवारी साधनको प्रेसर हर्न बजाउन निषेध गर्न लागिएको उनको भनाइ छ।विराटनगर कोशी प्रदेशको राजधानीसँगै प्रदेशको एकमात्रै महानगरपालिका भएकाले यसलाई व्यवस्थित र सभ्य बनाउने द

    • प्रकाशित मितिः चैत ३०, २०७९
    • 200 पटक पढिएको
  • उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ भारतीय राजदूतबीच भेट

    काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि भारतीय राजदुत नवीन श्रीवास्तवबीच गृह मन्त्रालयमा भेटवार्ता भएको छ।भेट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न भारत भ्रमण, नेपाल–भारत ऐतिहासिक सम्बन्ध, निरन्तरको सहकार्य र सीमा सुरक्षा लगायतका विषयमा छलफल भएको छ।त्यसक्रममा उपप्रधानमन्त्री श्रेष्ठले प्रधानमन्त्री दाहालको भारत भ्रमणको कार्यक्रम छिट्टै तय हुने र आफ्नो तथा वर्तमान सरकारको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप घनिष्ट हुने विश्वास व्यक्त गरेका छन।सीमा व्यवस्थापन र सीमापार अपराध नियन्त्रण जस्ता संवेदनशील विषयमा समेत खुला छलफल हुनुपर्ने धारणा उपप्रधानमन्त्र

    • प्रकाशित मितिः चैत २९, २०७९
    • 148 पटक पढिएको
  • रास्वपाले विन्दबासिनी कंशाकारलाई समानुपातिक सांसद बनाउने

    काठमाण्डौ  ।  राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठको ठाउँमा विन्दबासिनी कंशाकारलाई समानुपातिक सांसद बनाउने निर्णय गरेको छ।अडियो प्रकरणमा सांसद श्रेष्ठ मुछिएपछि रास्वपाले कंशाकारलाई समानुपातिक सांसद बनाउने निर्णय गरेको हो। श्रेष्ठको ठाउँमा रास्वपाले अब अर्को व्यक्तिलाई समानुपातिक सांसद बनाउन पाउँछ। विन्दबासिनी एसिड आक्रमण पीडित समेत हुन्। 

    • प्रकाशित मितिः चैत २९, २०७९
    • 210 पटक पढिएको
  • सगरमाथाको खुम्बु आइसफलमा हिमपहिरो परि ३ जनाको मृत्यु

    काठमाडौं । सगरमाथामा बाटो बनाउने काममा खटिएका तीन शेर्पा आरोही बेपत्ता भएका छन् । बेसक्याम्पबाट क्याम्प वानमा जानेक्रममा खुम्बु आइसफल भन्ने स्थानमा ढिस्कोले पुरिएर उनीहरू बेपत्ता भएका हुन्।बेपत्ता हुनेमा दावाछिरी शेर्पा, पेम्मा तेन्जिङ शेर्पा र लाक्पा रिता शेर्पा रहेका छन् । बिहान एक्कासी आएको पहिरोका कारण मृतकको शव खोंचमा पुरिएको छ ।उनीहरुको उद्धारका लागि स्थलमार्गबाट समेत टिम खटिएको छ । अहिले सगरमाथा आरोहणलाई सहज बनाउन बाटो बनाउने काम जारी थियो ।

    • प्रकाशित मितिः चैत २९, २०७९
    • 168 पटक पढिएको
  • टाइगरल्याण्ड सफारी रिसोर्टमा आगलागी

    काठमाडौं   ।   चितवनको टाइगरल्याण्ड सफारी रिसोर्टमा आगलागी भएको छ।आज बिहान करिब साढे ११ बजेदेखि रिसोर्टमा आगलागी भएको जिल्ला प्रहरी चितवनले बताएको छ ।आगो निभाउन दमकल पुगिसकेको प्रहरीले बताएको छ। आगलागीको कारण भने खुल्न सकेको छैन । आगलागी बाट कति क्षती भो भन्ने यकिन भैसकेको छैन।

    • प्रकाशित मितिः चैत २९, २०७९
    • 143 पटक पढिएको
  • उद्योग बाणिज्य महासंघको नयाँ कार्यसमितिका लागि आज निर्वाचन

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि आज निवार्चन हुदैँछ ।उद्योगी व्यवसायीहरुको छाता संस्था महासंघको ५७ औं साधारणसभाले महासंघको नयाँ नेतृत्वको लागि आज निर्वाचन हुन लागेको हो । यस महास‌‌घको साधारण सभा हिजो उदघाटन भएको थियो ।हिजोवाट सुरु भएको साधारणसभा वाट वरिष्ठ उपाध्यक्ष  चन्द्र ढकाल बिद्यानत स्वतः अध्यक्षमा चयन हुनेछन् भने नयाँ वरिष्ठ उपाध्यक्षलगायत सदस्य पदका लागि भने आजवाट निर्वाचन हुनेछ ।वरिष्ठ उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र सांघाईले उम्मेदवारी दिने यस अघि नै घोषणा गरिसकेका छन । यसरी निर्वाचित हुने महासं

    • प्रकाशित मितिः चैत २९, २०७९
    • 215 पटक पढिएको
  • कार दुर्घटनामा परि सिन्धुलीमा चार जनाको मृत्यु

    सिन्धुली । विपी राजमार्गको खनियाखर्क नजिक कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । विपी राजमर्गको कमलामाई नगरपालिका ३ सिन्धुलीगढीको गेट नजिकै काठमाण्डौतर्फ जाँदै गरेको भारतीय नम्बरको प्लेटको गाडी सडकबाट करिब पाँच सय मिटर तल खसेको छ ।दुर्घटनामा तीन जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा सिन्धुली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी राजकुमार सिलवालले जानकारी दिए।उहाँका अनुसार राती करिब साढे १२ बजेको समयमा गाडी दुर्घटना भएको खबर पाएसँगै जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सिलवालकै नेतृत्वमा उद्धारमा प्रहरी खटिएको थियो ।कार सडकबाट भिरमा खसेकाले उद्धारमा

    • प्रकाशित मितिः चैत २९, २०७९
    • 243 पटक पढिएको
  • बैतडीमा जिप दुर्घटनामा परि छ जनाको मृत्यु

    बैतडी  ।   बैतडीको पाटन नगरपालिका स्थित झौलेकमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । जिपको पछाडि सवार केही व्यक्ति हामफालेर ज्यान जोगाएको प्रहरीले जनाएको छ । भारतमा रोजगारी गरेर नयाँ वर्ष (विशु) का लागि घर फर्कंदै गरेका बझाङको केदारस्युँ गाउँपालिका ५ को बाँझका ६ जनाको मृत्यु भएको हो । झुलाघाटबाट बझाङको बाग्थलातर्फ जादै गरेको से १ ज ७६४ नम्बरको जिप मंगलबार राति ११ बजे र्दुघटनामा परेको हो ।मृत्यु हुनेमा बझाङको केदारस्युँ गाउँपालिका ५ को बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मान बहादुर धामी, ४५ वर्षीय बिर्ख

    • प्रकाशित मितिः चैत २९, २०७९
    • 221 पटक पढिएको
  • कँडेलले ग्यालेक्सी फोर के टेलिभिजनबाट बिदा लिए

    काठमाडौं    ।     ‘सिधा कुरा’ टेलिभिजन कार्यक्रमका प्रस्तोता युवराज कँडेलले टेलिभिजन छोडेको घोषणा गरेका छन्।कँडेलले मंगलबार फेसबुकमार्फत ग्यालेक्सी फोर के टेलिभिजन छोडेको जानकारी दिएका हुन्।ग्यालेक्सी फोर के टेलिभिजनबाट प्रसारित हुने सिधा कुरा नामक टेलिभिजन कार्यक्रम कँडेल चलाउनु अघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले चलाउने गरेका थिए।रबिले सो कार्यक्रम छोड्दा कँडेललाई जिम्मेवारी दिएका थिए।कडेल रबिका उत्तराधिकारी हुन।

    • प्रकाशित मितिः चैत २८, २०७९
    • 169 पटक पढिएको
  • सुत्केरी र शिशुको मृत्यु, मेसु, स्टाफ नर्स प्रहरी नियन्त्रणमा, राजमार्ग अबरुद्ध

    काठमाण्डौ  ।    कैलालीको मालाखेती अस्पतालमा सुत्केरी महिला र नवजात शिशुको मृत्यु भएपछि तनाब भएको छ।आइतवार बिहान सुत्केरी व्यथा लागेपछि अस्पताल पुगेकी गोदावरी नगरपालिका वडा नम्बर २ कडायत टोलकी २८ वर्षीया लक्ष्मी भट्टराई र नवजात शिशुको मृत्यु भएको हो। अस्पतालको लापरबाहीका कारण सुत्केरी र शिशुको मृत्यु भएको भन्दै स्थानीयले दिनभर प्रदर्शन गरेका हुन्।मृतका आफन्त र स्थानीयले महेन्द्र राजमार्ग अबरुद्ध गरेर प्रदशर्न गरिरहेका छन्। उनीहरुले अस्पतालको लापरबाहीले आमा र शिशुको मृत्यु भएको भन्दै चिकित्सक र घटनामा संलग्न स्वास्थ्यकर्मीलाई कारबाहीको माग गरेका छन्। मृतक महिलाको ६ वर्षीय बालकको ल

    • प्रकाशित मितिः चैत २७, २०७९
    • 214 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.