काठमाण्डौ  ।  राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठको ठाउँमा विन्दबासिनी कंशाकारलाई समानुपातिक सांसद बनाउने निर्णय गरेको छ।Screenshot_2023-04-12-21-46-03-56_a23b203fd3aafc6dcb84e438dda678b6

अडियो प्रकरणमा सांसद श्रेष्ठ मुछिएपछि रास्वपाले कंशाकारलाई समानुपातिक सांसद बनाउने निर्णय गरेको हो। 

OM Sai Pathibhara Hospital

श्रेष्ठको ठाउँमा रास्वपाले अब अर्को व्यक्तिलाई समानुपातिक सांसद बनाउन पाउँछ। विन्दबासिनी एसिड आक्रमण पीडित समेत हुन्। FB_IMG_1681314604615