समाचार

    Showing 19,331-19,340 of 25,966 items.
  • ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ६ जना पक्राउ

    बिर्तामोड / झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो झापा स्थित प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले कनकाई नगरपालिका- ३ का २४ वर्षीय मनिष वाग्लेलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट २ ग्राम ब्राउन सुगर फेला पारी पक्राउ गरेको हो । यसै गरी  इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले लेटाङ नगरपालिका- ८ का २५ वर्षीय सुवास कार्की, २५ वर्षीय लोकेश राई लेटाङ ९ का २० वर्षीय दिबाहाङ राई, २० वर्षीय पवन बाग्दान र २६ वर्षीय अभिषेक दर्जी समेतलाई स्पासपेन २ सय चक्की, ट्रामा

    • प्रकाशित मितिः असार २१, २०८०
    • 306 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ । अहिले मुलुकभर जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान  महाशाखाका अनुसार अहिले मुलुकभर आन्शिक बदली रहेको छ। कर्णाली, गण्डकी, बागमती, र कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।दिउँसो मुलुकभर पूर्ण बदली रहनेछ। केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ। साथै कोशी र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ। कोशी र मधेश प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।राति देशभर आंशिक बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा वर्षाको सम्भावना छ। कोशी, लुम्बिनी र

    • प्रकाशित मितिः असार २१, २०८०
    • 225 पटक पढिएको
  • पृथ्वीराजमार्ग अवरुद्ध

    काठमाडौं, २० असार । तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबजार र तुरतुरे बजारको बीचमा बुधबार साँझ पहिरो खस्दा पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ।सडकभन्दा एक सय मिटर माथिबाट सुक्खा पहिरो खसेर राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको हो। साँझ ६ बजेदेखि अवरुद्ध भएको राजमार्ग सञ्चालन गराउन काम भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।राजमार्ग खुलाउनका लागि चिनियाँ कम्पनी, स्थानीय पालिका तथा अन्य मानिसको समेत सहकार्यमा पहिरो पन्छाउने काम भइरहेको छ ।तनहुँ हुँदै कास्की पोखरातर्फ जाने साना तथा मझौला सवारीसाधनका लागि वैकल्पिक बाटो दमौली भोर्लेटारचोकबाट कलेस्त

    • प्रकाशित मितिः असार २०, २०८०
    • 127 पटक पढिएको
  • बर्षातका कारण तिन राजमार्ग पूर्णरुपमा अवरुद्ध

    काठमाडौं । बाढी पहिरोका कारण तीन राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको सडक विभागले जनाएको छ । १३ वटा सडक एकतर्फी सन्चालनमा रहेको विभागले जनाएको छ ।विभागले अध्यावधिक गरेको विवरण अनुसार मेची राजमार्ग, तमोर करिडोर र कोशी राजमार्ग पहिरो र बाढीका कारण अवरुद्ध छन् ।मेची राजमार्ग अन्तर्गतको केचना–चन्द्रगढी–चारआली–इलाम–फिदिम, गणेशचोक–ताप्लेजुङ, ओलाङचुङ्गोला खण्ड अवरुद्ध रहेको विभागले जनाएको छ ।तमोर करिडोर अन्तर्गत चतरा–मूलघाट–माझीटार–अमरापुरडाँडा–गणेश चोक खण्ड पनि अवरुद्ध रहेको विभागले तयार पारेको सूचीमा उल्लेख छ ।विभागले तानसेन–रिडी–कोरला र डुम्रे–बेशीसहर–चामे सडक खण्ड, यसैगरी सिद्धार्थ राजमार्ग अन्तगर्तक

    • प्रकाशित मितिः असार २०, २०८०
    • 365 पटक पढिएको
  • गायक तथा कलाकार रविन तामाङको निधन

    काठमाण्डौ  ।   गायक तथा कलाकार रोबिन तामाङको निधन भएको छ  ।  तामाङको निधन भएको उनको पारिवारिक स्रोतले पुष्टि गरेको हो । उनका पारिवारिक सद्स्य भाई सन्तोष तामाङले उनको बूढानीलकण्ठस्थित घरमा निधन भएको बताएका हुन् । निधन हुनुको कारण भने खुलाईएको छैन ।तामाङले थुप्रै चर्चित गीत गाउनुका साथै दर्जनौं फिल्महरुमा समेत अभिनय गरेका छन् । उनले  चिसो चिसो हावामा , जति माया लाए पनि, भुलमा भुलियो लगायत उनका हिट् गीतहरु हुन् ।  साथै उनले  छड्के , मुखौटा , जय पर्शुराम, चिसो एस्ट्रे लगायत दर्जनौ फिल्महरुमा पनि अभिनय गरेका छन् ।

    • प्रकाशित मितिः असार २०, २०८०
    • 307 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ । अहिले मुलुकभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मुलुकभर पूर्ण बदली रहेको छ। कोशी, मधेश र लुम्बिनी प्रदेशका थोरै र बांकी प्रदेशका एक–दुई स्थानहरूमा वर्षा भइरहेको छ ।दिउँसो मुलुकभर आंशिक बदली रहनेछ। देशका केही स्थानहरूमा वर्षाको सम्भावना रहेको छ। साथै मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ। लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना छ।राति देशभर आंशिक बदली रहनेछ। देशका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ। ल

    • प्रकाशित मितिः असार २०, २०८०
    • 199 पटक पढिएको
  • इटहरी मुख्य चोकमा भयानक दुर्घटना, एक महिलाको मृत्यु, चोक तनावग्रस्त

    झापा  ।   इटहरीको मुख्य चौकमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मंगलवार दिउँसो ३  बजे  ना १ क ९१०७ नम्बरको टिपरको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु भएको हो । टिपरले ठक्कर दिदाँ तत्काल पहिचान नखुलेकी महिलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । ठक्करपश्चात इटहरी चोकमा स्थानीयले नाराबाजी गरिरहेका छन्। आक्रोशित भीडलाई नियन्त्रण गर्न प्रहरीले निरन्तर अश्रुग्यास प्रहार गरिरहेको छ भने स्थानीयले ढुंगामुढा प्रहार गरिरहेका छन्। टिपरको ठक्करबाट मृत्यु भएपछि अहिले इटहरी बजारको अवस्था तनावग्रस्त बनेको छ । स्थानीयबासीले नाराबाजी गर्दै प्रदर्शन गरेक

    • प्रकाशित मितिः असार १९, २०८०
    • 715 पटक पढिएको
  • इलामको पशुपतिनगर नाकाबाट तस्करी मोटरपार्ट्स र मदिरा बरामद

    झापा  ।  इलामको सूर्योदय नगरपालिकाबाट सशस्त्र प्रहरीले भन्सार छलेर ल्याएको मोटरपार्ट्स तथा मदिरासहितको बोलेरो पिकअप गाडी नियन्त्रणमा लिएको छ।  प्रदेश नं. १–०३–००१ ज ००१९ नम्बरको सो गाडीमा राखी भारतबाट अवैध रूपले ल्याउँदै गरेको करिब ७ लाख ८२ हजार रुपैयाँ बराबरको मोटरपार्ट्स तथा मदिरा प्रस्तावित सीमा सुरक्षा गुल्म पशुपतिनगरले नियन्त्रणमा लिएको हो।सो गाडीभित्र डिजेल पाइप ८ थान, ब्याक लाइट कभर १० थान, इन्डिकेटर लाइट २० थान, पुस अटो स्विज २ प्याकेट, कार्बन १० थान, हेडलाइट १ थान, सिसा फ्रेम १० थान तथा हिट बियर ७२ कार्टुन र सिक्किमे रम ३८ कार्टुन फेला पारिएको हो।  बरामद मोटरपार्ट्

    • प्रकाशित मितिः असार १९, २०८०
    • 477 पटक पढिएको
  • बागलुङ-कुश्मीशेरा सडक अवरुद्ध

    काठमाडौँ । वर्षासँगै आएको बाढी र पहिरोका कारण बागलुङ–कुश्मीशेरा सडक अवरुद्ध भएको छ ।बागलुङ नगरपालिका १० भकुण्डेको दव्ल्याङमा पहिरो खस्दा जिल्लाको दक्षिण क्षेत्र जोड्ने बागलुङ–कुश्मीशेरा सडक बन्द भएको हो ।सोमबार रातिदेखि सुरु भएको वर्षासँगै दव्ल्याङमा पहिरो खसेको हो । तीन वर्षअघिदेखि सुरु भएको पहिराले हिउँदमा सामान्य वर्षा हुँदासमेत सडक बन्द हुने गरेको थियो । आइतबारको वर्षापछि पहिराले उक्त सडक अवरुद्ध भएको ट्राफिक प्रहरीले जनाएको छ ।सदरमुकाम बागलुङ बजारबाट बागलुङ नगरपालिकाको बलेवा क्षेत्र, जैमिनी नगरपालिका र बरेङ गाउँपालिका चल्ने सवारी सडक अवरुद्ध हुँदा मर्कामा परेका छन् ।सडक अवरुद्ध भएपछि निर्

    • प्रकाशित मितिः असार १९, २०८०
    • 360 पटक पढिएको
  • सिद्धार्थ राजमार्ग अवरुद्ध

    काठमाडौँ । अविरल वर्षासँगै खसेको लेदो र गेग्रानले सिद्धार्थ राजमार्ग बिहानैदेखि अवरुद्ध भएको छ ।राजमार्गको माथिल्लो भागमा स्थानीय तहले जथाभावी सडक खनेर फालेको गेग्रान र लेदो बगेर माथागढी गाउँपालिका १ चिदीपानी धैरेनीमा लेदोहितको पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।सोमबार रातिदेखि परेको अविरल वर्षाले गेग्रानसहितको पहिरोले राजमार्ग अवरुद्ध भएको हो

    • प्रकाशित मितिः असार १९, २०८०
    • 369 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.