समाचार

    Showing 18,811-18,820 of 25,945 items.
  • सिरहाको माडरमा विद्यालय हातामा लुकाएको ५० लाख रुपैयाँबराबरको कपडा बरामद

    काठमाडौँ   ।    राजस्व अनुसन्धान कार्यालय इटहरीले शुक्रबार राति सिरहाको माडर भन्सार नाकानजिकैबाट झन्डै ५० लाख रुपैयाँबराबरको चोरीका कपडा बरामद गरेको छ  ।दसैंमा बिक्री गर्ने उद्धेश्यले स्थानीय चन्द्रनारायण माविको प्रांगणस्थित आँपको बगैंचामा थुपारिएको कपडा सुराकीका आधारमा इटहरी कार्यालय प्रमुख सुरेश आचार्यको नेतृत्वमा गएको सशस्त्र प्रहरीसमेतको टोलीले नियन्त्रणमा लिएको हो । सर्टिङ सुटिङका कपडा, सारी, तयारी पोसाकलगायतका सामान बरामद गरिएको छ । सामान इटहरी कार्यालयमा लगेर यकिन गरिने जानकारी आचार्यले दिए ।राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानका अनुस

    • प्रकाशित मितिः असोज १३, २०८०
    • 615 पटक पढिएको
  • चीन भ्रमण पुरा गरेर स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड, विमानस्थलमा पत्रकार भेटघाट

    काठमाडौँ ।   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट सोझै हवाई उडान गर्ने र दुई देशको हवाई उडानबीच सहकार्य गर्न प्रोत्साहन गर्नेबारेमा सकारात्मक छलफल भएको बताएका छन् । शनिबार अमेरिका र चीन भ्रमणपछि स्वदेश फर्किएसँगै विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा दाहालले यस्तो बताएका हुन् । उनले चीनसँगको व्यापार, लगानी, अन्तरदेशीय यातायात सञ्जाल र आर्थिक सामाजिक साझेदारी वृद्धि गर्दै लैजाने बारेमा छलफल भएको बताए ।दहालले दुई देशबीच भएको समझदारीहरु र अन्तर्राष्ट्रिय मूल्य मान्यता र सिद्धान्तमा आधारित भई अघि बढाउने सहमति भएको पनि बताए । उनले नेपालको आवश्यक

    • प्रकाशित मितिः असोज १३, २०८०
    • 281 पटक पढिएको
  • सर्खेतमा मोटरसाइकलको ठक्करबाट बालकको मृत्युहुदा , कर्णाली राजमार्ग अवरुद्ध

    काठमाण्डौ   ।   मोटरसाइकलको ठक्करबाट सुर्खेतको वीरेन्द्रनगरमा एक बालकको मृत्यु भएको छ । वीरेन्द्रनगर–३ स्थित गोकुल कटेज नजिकै मोटरसाइकलको ठक्कर दिंदा दैलेखको आठबीस नगरपालिकाका पाँच वर्षीय टुकदर्शन गिरीको मृत्यु भएको हो ।दुर्घटनामा गम्भीर घाइते गिरीको उपचारको क्रममा कर्णाली केयर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। मृतक बालक वीरेन्द्रनगर–३ भैरवस्थानमा मामाको घरमा बसेर एलकेजीमा पढ्दै आएका थिए ।

    • प्रकाशित मितिः असोज १३, २०८०
    • 192 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ   ।    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जनाएको छ।महाशाखाका अनुसार हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरूमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहेको छ।बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ। कोशी, मधेश र बागमती प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।राती भने कोशी र मधेश प्र

    • प्रकाशित मितिः असोज १३, २०८०
    • 152 पटक पढिएको
  • प्रधानमन्त्री दाहाल आज स्वदेश फर्किँदै

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिका र चीनको भ्रमण सकेर स्वदेश फर्किदैछन् ।आज विहान १० बजे आठ दिनको चीन भ्रमण सकेर उनी आज स्वदेश फर्कन लागेका हुन् ।संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा भाग लिन प्रधानमन्त्री नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भदौ ३० गते अमेरिका गएका थिए। न्युयोर्कमा रहँदा उनले अमेरिकाका राष्ट्रपति बाइडेनलगायत अन्य मुलुकका समकक्षीसँग पनि द्विपक्षीय भेटवार्ता गरेका थिए ।संयुक्त राष्ट्रसङ्घको न्युयोर्कस्थित मुख्यालयमा चलेको महासभाको आम बहस, जलवायु सम्मेलनलगायत विविध सत्रमा नेपाल सरकारका तर्फबाट उनले सम्बोधन गरेका थिए ।प्रधानमन्त्री चीनको औपचारिक भ्रमणका लागि

    • प्रकाशित मितिः असोज १३, २०८०
    • 212 पटक पढिएको
  • नेपाल प्रहरीका १२० डीएसपीहरुको सरुवा

    काठमाडौं। नेपाल प्रहरी प्रधान कार्यालयले आज १२० जना प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुको सरुवा गरेको छ। प्रहरी महानिरीक्षक (आईजीपी)  बसन्तबहादुर कुँवरले आज सरुवाको निर्णय गरेका हुन्। हेर्नुस् सुची :

    • प्रकाशित मितिः भदौ १६, २०८०
    • 229 पटक पढिएको
  • नेपाल प्रहरीका ४८ एसपीहरुको सरुवा

    काठमाडौं। नेपाल प्रहरी प्रधान कार्यालयले आज ४८ जना प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा गरेको छ। प्रहरी महानिरीक्षक (आईजीपी)  बसन्तबहादुर कुँवरले आज सरुवाको निर्णय गरेका हुन्। 

    • प्रकाशित मितिः भदौ १६, २०८०
    • 243 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित छ। साथै बंगालको खाडीको उत्तर(पूर्वी भागमा विकसित न्यून चापीय प्रणाली समेत आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको र बाँकी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। साथै कोशी र मधेस प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

    • प्रकाशित मितिः भदौ १६, २०८०
    • 224 पटक पढिएको
  • नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशको आयोजनामा बिद्यार्थीहरुलाई स्टेशनरी सामग्री तथा ब्याग बितरण कार्यक्रम

    बिराटनगर   ।  नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशको आयोजनामा बिद्यार्थीहरुलाई स्टेशनरी सामग्री तथा ब्याग बितरण कार्यक्रम सम्पन्न भएको छ । “अल्पसंख्यकसँग प्रहरी कार्यक्रम” अन्तर्गत अल्पसंख्यक बोटे, तामाङ, चाम्लिङ, वान्तवाहरुको बसोबास र पठन पाठन क्षेत्र रहेको उदयपुरको त्रियुगा नगरपालिका-१३ मा रहेको जनप्रेमी आधारभुत विद्यालयका आर्थिक रुपमा जेहेन्दार तथा बिपन्न बर्गका बिद्यार्थीहरुलाई स्टेशनरी सामग्री तथा ब्याग बितरण गरिएको हो । नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी अध्यक्ष श्रीमती अजिता देवकोटा बास्तोला ज्यूको प्रमुख आतिथ्यता तथा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेश

    • प्रकाशित मितिः भदौ १५, २०८०
    • 221 पटक पढिएको
  • पूर्वयुवराज पारस शाह अस्पताल भर्ना

    काठमाडौं । पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन्। मुटुमा केही असहज भएपछि शाह शुक्रबार मण्डिखाटारस्थित ह्याम्स अस्पताल भर्ना भएका हुन्।अस्पतालका निर्देशक डा. ज्योतिन्द्र शर्माका अनुसार पारसको स्वास्थ्य अवस्था हाल सामान्य छ। मुटुमा यसअघि पनि समस्या देखिएको र आईसीडी राखिएकोले २४ घण्टा सुपरिवेक्षणका लागि भर्ना गर्ने निर्णय लिइएको उनको भनाइ छ।पारसलाई भेट्न पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल र पूर्वयुवराज्ञी हिमानी शाह अस्पताल पुगेका छन्।

    • प्रकाशित मितिः भदौ १५, २०८०
    • 296 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.