समाचार

    Showing 15,901-15,910 of 25,875 items.
  • स्थानीय तह निर्वाचनमा कहाँ कसले जित्यो ?

    काठमाडौं ।   स्थानीय तहको रिक्त ४१ पदका लागि आइतबार भएको उपनिर्वाचनको सबै नतिजा सार्वजनिक भएको छ ।  निर्वाचन आयोगका अनुसार काठमाडौंको कीर्तिपुर नगरपालिकाका प्रमुख, दोलखाको गौरीशङ्कर गाउँपालिका उपाध्यक्ष, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष र उदयपुरको बेलका नगरपालिका–९ को वडाध्यक्षको मतगणना सम्पन्न भएसँगै सोमबार राति मतपरिणाम सार्वजनिक भएको हो । कीर्तिपुर नगरपालिकाको प्रमुखमा कांग्रेसका कृष्णमान डङ्गोल पाँच हजार तीन सय ३४ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का शिवशरण महर्जनले चार हजार पाँच सय ५५ मत प्राप्त गरे।

    • प्रकाशित मितिः मंसिर १८, २०८१
    • 354 पटक पढिएको
  • प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा भएका सहमतिका नौ बुँदा

    काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा दुई देशबीच ९  वटा सहमति र समझदारी पत्रमा हस्ताक्षर भएको छ ।परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले दिएको जानकारी अनुसार ९ विषयमा सहमति समझदारी पत्रमा हस्ताक्षर भएको हो ।-टोखा छहरे सुरुङमार्ग सम्बन्धी पत्रको आदानप्रदान-नेपाल चीन व्यापार अभिवृद्धि सम्बन्धी समझदारी पत्र-नौ तले बसन्तपुर दरबार पुनर्निर्माण सम्पन्न सम्बन्धी प्रमाणपत्र आदानप्रदान-थर्मल्ली प्रोसेस्ड बफेलो मिट निर्यात सम्बन्धी प्रोटोकल-विकास योजना सम्बन्धी समझदारी पत्र-आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धी समझदारी पत्र-नगद सहयोग सम्बन्धी पत्र आदानप्रदान-स्वयंसेवी

    • प्रकाशित मितिः मंसिर १८, २०८१
    • 234 पटक पढिएको
  • आज रास्वपा सभापति रवि लामिछानेलाई काठमाडौंबाट चितवन लगियो

    काठमाण्डौ  । आज रास्वपा सभापति रवि लामिछानेलाई काठमाडौंबाट बुद्ध एअरमार्फत चितवन लगिएको छ। सहकारीको रकम हिनामिना गरेको आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज चितवन लगिएको छ। चितवनको साहारा सहकारीको रकम हिनामिना गरेको आरोपमा चितवन प्रहरीमा मङ्सिर ५ गते पूरक निवेदन दर्ता भएपछि बयानको लागि काठमाडौंबाट लामिछानेलाई सिधै चितवन लगिएको हो।  लामिछानेको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा सोमबार बयान सकिएको थियो।

    • प्रकाशित मितिः मंसिर १८, २०८१
    • 399 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।  देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ ।साथै, तराईका केहि स्थानमा हल्का हुस्सु लागेको छ ।आज दिउँसो कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।आज राती कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।कोशी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानमा हल्का हिमपातको सम्भाव

    • प्रकाशित मितिः मंसिर १८, २०८१
    • 285 पटक पढिएको
  • आठ जना प्रहरी नायव महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभि

    काठमाण्डौ   ।   नेपाल सरकार गृहमन्त्रीस्तरको २०८१ मंसिर १७ गतेको निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति भएका ८ जना प्रहरी नायव महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित  भएका छन।प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक समारोहबीच उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो । दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्रहरी नायव महानिरीक्षकहरूमा ध्रुबराज राउत, भोला बहादुर रावल, गणेश चन्द, सिद्धि बिक्रम शाह, सुशिल सिंह राठौर, उमा प्रसाद चतुरबेदी, हिमालय कुमार श्रेष्ठ र डम्बर बहादुर ब

    • प्रकाशित मितिः मंसिर १७, २०८१
    • 291 पटक पढिएको
  • लेटाङ क्षेत्रमा चोरी आतंक

    लेटङ  ।   मोरङको लेटाङ नगरपालिका वडा नम्बर ५ मा दैनिक रुपमा चोरीका घटना बढेका छन । पछिल्लो ३ महिनादेखि लगातार चोरीका घट्ना हुने गरेको भएता पनि हाल सम्म चोरी गर्ने ब्यत्ति पत्ता लगाउन सकिएको छैन।लेटाङ ५ को ब्रदर्श सप्लायर्समा करिव ५५ हजार बरावरको सामान र पैसा चोरी भएको निवेदन प्रहरी संग छ । दुमि किराना पसलवाट ८० हजार वरावरको सामान र पैसा चोरी भयो । शिव राइको घरमा १८ तोला चाँदी र १ तोला सुन गरेर करिव २ लाख बरावरको चोरी भयो । सावित्रा भण्डारीको किराना पसल फुटाएर सम्पुर्ण सामाग्री चोरी भयो । यी प्रतिनीधी चोरीका घट्ना हुन् । मोवाईल चोरी गर्ने, पर्स चोरी गर्ने, लत्ता कपडा चो

    • प्रकाशित मितिः मंसिर १७, २०८१
    • 386 पटक पढिएको
  • लामिछानेको राहदानी किर्ते सम्बन्धी मुद्दा सर्वोच्चमा पेसी चढ्यो

    काठमाडौं । राहदानी दुरुपयोगको अनुसन्धानमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मुद्दा नचलाउने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदन सोमबार पेशीमा चढेको छ ।महान्यायाधिवक्ताको कार्यालय र लामिछाने विरुद्धको निवेदन न्यायाधीशहरु हरि फुयाल र नृपध्वज निरौलाको इजलासमा पेशीमा परेको हो ।अमेरिकी राहदानी प्रयोग गरिरहेको अवस्थामा लामिछानेले नेपालबाट राहदानी बनाएको र त्यसको प्रयोग गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो ।

    • प्रकाशित मितिः मंसिर १७, २०८१
    • 507 पटक पढिएको
  • तेह्रथुमको लालिगुँरास–८ मा कांग्रेसका लिम्बु विजयी

    तेह्रथुम  ।   तेह्रथुमको नगरपालिका वडा नं ८ को अध्यक्षमा नेपाली कांग्रेसका नगेन्द्र लिम्बु निर्वाचित भएका छन ।आइतबार सम्पन्न उपनिर्वाचनमा उनले चार सय ४० मत प्राप्त गररेका मुख्य निर्वाचन अधिकृत भीम निरौलाले जानकारी गराए ।लिम्बुका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का बुद्धबहादुर लिम्बुले तीन सय ६० मत प्राप्त गरे । साथै राष्ट्रिय स्वतन्त्र पार्टीका सञ्जिव खड्काले ३८, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का कुमार विश्वकर्माले २६, राष्ट्रिय प्रजातन्त्र पार्टीका रत्न बहादुर श्रीपालीले चार, स्वतन्त्र उम्मेदवार वसन्त लिम्बुले चार र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत

    • प्रकाशित मितिः मंसिर १७, २०८१
    • 323 पटक पढिएको
  • स्थानीय तह उपनिर्वाचन: कांग्रेसले गुमाउँदै, एमाले र माओवादी सिट बढाउँदै

    काठमाडौं— स्थानीय तहका रिक्त ४४ पदको उपचुनावमा अब नतिजा आउन ७ स्थान मात्र बाँकी छ ।अन्तिम नतिजा सार्वजनिक भएका मध्ये कांग्रेसले १७ स्थानमा जितेको छ । कांग्रेस उम्मेदवारले कोशी प्रदेशमा ३, मधेसमा २, लुम्बिनीमा ३, कर्णालीमा २ र सुदुरपश्चिमा ५ पदमा विजयी भएका छन् । अब नतिजा आउन बाँकी सबै क्षेत्र जित्यो भनेपनि कांग्रेसको सिट संख्या २४ मात्र हुन्छ ।यो भनेको कांग्रेसले ०७९ मा जितेको सिट संख्या गुमाइसकेको छ । उपचुनाव भएका ४४ मध्ये कांग्रेसले जितेको २७ स्थानमा रिक्त भएको थियो ।नेकपा एमाले र नेकपा माओवादीले केही सिट थपिसकेको छ । उपचुनाव भएका क्षेत्रहरुमा यसअघि माओवादीले जितेको ८ र एमालेले जितेको ७ स्था

    • प्रकाशित मितिः मंसिर १७, २०८१
    • 384 पटक पढिएको
  • काठमाडौ १६ मा वडाध्यक्ष पदमा रास्वपाका श्रेष्ठ निर्वाचित

    काठमाण्डौ  ।  काठमाडौँ महानगरपालिका वडा नं १६ मा भएको स्थानीय तह उपनिर्वाचनमा वडा अध्यक्ष पदमा रोजिना श्रेष्ठ निर्वाचित भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय पार्टी कार्यालय वनस्थलीमा आज बिहान विजयी उत्सव मनाए ।

    • प्रकाशित मितिः मंसिर १७, २०८१
    • 459 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.