समाचार

    Showing 11,751-11,760 of 25,764 items.
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ  ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ६१ पैसा र बिक्रीदर १३९ रुपैयाँ २१ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ २८ पैसा र बिक्रीदर १६० रुपैयाँ ९८ पैसा ,युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ र बिक्रीदर १८५ रुपैयाँ ८० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७२ रुपैयाँ १५ पैसा र बिक्रीदर १७२ रुपैयाँ ९० पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ २० पैसा र बिक्रीदर ९० रुपैयाँ ५९ पैसा , क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ७७

    • प्रकाशित मितिः साउन १४, २०८२
    • 541 पटक पढिएको
  • तीजमा अष्ट्रेलियाको अर्बनमा रामजी र शान्तिरानीले प्रश्तुती दिने

    काठमाडौं । अष्ट्रेलियाको अर्बनमा तीजको अवसर पारेर सांगीतिक कार्यक्रम हुने भएको छ ।सोही कार्यक्रममा गायक रामजी खाँड र गायिका शान्तीरानी परियारले प्रस्तुती दिने भएका हुन् । भदौँ ६ गते अर्थात अगष्ट २२ मा अर्बनको एनएसडब्लु ग्रान्ड प्लायेसमा सांगीतिक कार्यक्रम हुने भएको हो । तीजको अवसरमा हुने सांगीतिक कार्यक्रममा प्रवेश शुल्क अर्बन सोसाइटीका अध्यक्ष अरुण श्रेष्ठले जानकारी दिए । उनका अनुसार ५९ डलर र २५ डलर राखिएको छ । अनलाइनबाट भने ५५ डलरमै खरिद गर्न सकिने उनले जानकारी दिए ।विदेशमा रहेका नेपाली महिलालाई आफ्नो संस्कृति तथा चाडपर्वको महत्त्व बुझाउनका लागि यस्ता सांगीतिक कार्यक्रम गरिएको श्रेष्ठले

    • प्रकाशित मितिः साउन १३, २०८२
    • 411 पटक पढिएको
  • प्रधानमन्त्रीबाट रानी जमरा कुलरिया आयोजनाको थप सिँचाइ र जलविद्युुतको उद्घाटन

    कैलाली । प्रधानमन्त्री केपी शर्मा ओलीले रानी जमरा कुलरिया सिँचाइ आयोजनाको सिचाईँतर्फको थप सिँचाइ, जलविद्युत र प्रसारण लाइनको आज उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओलीले थप १४ हजार ३०० हेक्टरमा सिँचाई सुविधाको सिँचाइ आयोजना र ४ दशमलव ७१ मेगावाट जलविद्युत तथा प्रसारण लाइनको उद्घाटन गरेका हुन् । कैलालीको जानकी गाउँपालिका वडा नं ९ कटासेस्थित सिँचाइ नहरमा विद्युत उत्पादन भएर ३३ केभी प्रसारण लाइनमा जोडिएको छ । राष्ट्रिय गौरवको आयोजना रहेको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको दोस्रो चरणका कार्यक्रम सम्पन्न भई अब तेस्रो चरणका कार्यक्रम शुरु भएका छन् । आयोजनाले विगतमा टीकापुर, लम्कीचुहा र ज

    • प्रकाशित मितिः साउन १३, २०८२
    • 234 पटक पढिएको
  • मधेस प्रदेशका पूर्वप्रमुख अहिराजविरुद्ध मुद्दा दर्ता

    जनकपुर । मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) विरूद्ध काठमाडौं जिल्ला अदालतमा बलात्कार मुद्दा दर्ता भएको छ ।उनीमाथी घरमा एक्लै भएको समयमा बोलाएर नाम गोप्य राखिएको एक युवतीको जबरजस्ती पटक–पटक बलात्कार गरेको आरोप छ । अहिराजविरुद्ध गत माघ ३ मा प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता भएको थियो । पूर्वप्रमुख झा साउन ४ गते पक्राउ परेका थिए । उनीविरुद्ध मुलुकी फौजदारी अपराध संहिता २०७४ दफा २१९ को उपदफा २ को कसुर गरेको भन्दै खण्ड (ङ) बमोजिम ७ वर्षदेखि १० वर्षसम्मको सजाय माग दाबी गरिएको छ ।साथै दफा २१९ कै उपदफा (३ क) को खण्ड ग बमोजिम प्रतिवादी अहिराजसँग ३ लाख रुपैयाँ जरिवानाको माग दाबी गरिएको

    • प्रकाशित मितिः साउन १३, २०८२
    • 463 पटक पढिएको
  • सुदूरपश्चिमका दुई मन्त्री सवार गाडी आपसमा ठोक्किँदा दुर्घटना

    काठमाडौँ — सुदूरपश्चिम प्रदेशका दुई मन्त्री सवार गाडी आपसमा ठोक्किएर दुर्घटना भएको छ। मंगलबार कैलालीको चिसापानीमा आयोजना गरिएको कार्यक्रममा जाँदै गर्दा भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानुन मन्त्री हिरासिंह सार्की सवार गाडी लम्कीमा एकआपसमा ठोक्किएका हुन्।जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार से.१ झ ३३० नम्बरको गाडी (जसमा मन्त्री पाल सवार थिए) र बा.२ झ १४१९ नम्बरको गाडी (जसमा मन्त्री सार्की थिए) एकआपसमा ठोक्किँदा दुबै गाडीमा क्षति पुगेको छ।प्रहरी नायव उपरीक्षक राजकुमार सिंहका अनुसार मानवीय क्षति भने भएको छैन। ठक्करबाट मन्त्री सार्की सवार गाडीको पछाडिको भाग र मन

    • प्रकाशित मितिः साउन १३, २०८२
    • 783 पटक पढिएको
  • पहिरोले सडक अवरुद्ध, स्थानीयले वडा कार्यालयमा गरे तालाबन्दी

    बैतडी— लगातारको वर्षाका कारण अवरुद्ध भएको सडक खोल्न माग गर्दै पुर्चौंडी नगरपालिका–१० का स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेका छन्।विजयपुरदेखि दोगडाकेदार हुँदै सदरमुकाम जोड्ने मुख्य सडक पहिरोको उच्च जोखिममा परेपछि स्थानीयले पहिरो तत्काल हटाउन माग गर्दै कार्यालयमा तालाबन्दी गरेको वडा सदस्य अम्मर महराले जानकारी दिए।भङाड बस्तीमा पहिरो खसेपछि छवटा घर जोखिममा परेका छन्। स्थानीयको भनाइ अनुसार, लगातार १३ दिनसम्म पनि पहिरो हटाउने प्रयास नभएकाले बाध्य भएर तालाबन्दी गरिएको हो। यता, वडाध्यक्ष हिक्मतबहादुर बिष्टले सडक खुलाउने मेसिन बिग्रिएका कारण पहिरो पन्छाउन ढिलाइ भएको बताएका छन्।

    • प्रकाशित मितिः साउन १३, २०८२
    • 579 पटक पढिएको
  • जुम्लामा काँचो स्याउ टिप्न प्रतिबन्ध, भदौ १५ पछि मात्र टिप्न आग्रह

    जुम्ला — जुम्लाका किसानलाई अब काँचो स्याउ टिप्न रोक लगाइएको छ। कृषि विकास कार्यालय जुम्लाले सार्वजनिक सूचना जारी गर्दै आगामी भदौ १५ गतेपछि मात्र स्याउ टिप्न अनुरोध गरेको छ।कार्यालयका प्रमुख रामभक्त अधिकारीका अनुसार यदि कसैले तोकिएको मितिभन्दा अगाडि काँचो स्याउ टिपेमा, वा व्यापारीहरूले त्यस्तो स्याउ खरिद गरेमा दुवैलाई कानुनी कारबाही गरिने छ।"काँचो स्याउ टिप्दा त्यसको स्वाद, गुणस्तर र पौष्टिकता कमजोर हुन्छ," प्रमुख अधिकारीले भने, "यसले दीर्घकालीन रूपमा स्याउको ब्रान्ड र बजार मूल्यमा नकारात्मक असर पुर्‍याउँछ।" त्यसैले जिल्लाका सबै आठवटा स्थानीय तह र त्यहाँका कृषकलाई सार्वजनिक सूचनामार्फत सचेत गरि

    • प्रकाशित मितिः साउन १३, २०८२
    • 506 पटक पढिएको
  • खाद्य कम्पनी द्वारा मुगुमा १२ करोड ८७ लाखको खाद्यान्न विक्री

    मुगु – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मुगुमा एकवर्षमा १२ करोड ८७ लाख रुपैयाँको खाद्यान्न विक्री गरेको छ । पछिल्लो समय मुगुमा सडक सञ्जालको विस्तार राम्रो भएसँगै सरकारको स्वामित्व रहेको खाद्य कम्पनीले यहाँ पर्याप्त मात्रामा खाद्यान्न पठाउने गरेको छ ।मुगुस्थित खाद्य कम्पनीको शाखा कार्यालय, खत्याड डिपो, सोरुकोट डिपो, पुलु डिपो र विक्री केन्द्र रातापानी, कालै सहकारीमार्फत आव २०८१÷८२ को अन्त्य सम्म १२ करोड ८७ लाख ४९ हजार १५२ रुपैयाँ बराबरको १६ टन खाद्यान्न विक्री गरिएको हो । खाद्यले चामल, तेल, दाल, चीनि लगायत खाद्यान्न विक्री गरेको जनाएको छ ।गत वर्ष भन्दा पछिल्ला वर्

    • प्रकाशित मितिः साउन १३, २०८२
    • 568 पटक पढिएको
  • नेपाल डम्पिङ साइट बन्न सक्दैनः मन्त्री भण्डारी

    काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपाल डम्पिङ साइट नभएको बताएका छन् ।मंगलबार ३१ औं कार्गो डे को अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपालको बजार सबैको बजार बन्ने तर नेपालको बजार बन्ने कुरामा समस्या आउने भन्दै नेपाल डम्पिङ साइट नभएको बताए । उनले भने, ‘हाम्रो बजार सबैको बजार बन्ने नेपालको बजार बन्ने कुरामा समस्या हुन्छ भने यो कुरामा गम्भिर भएर सोच्नु पर्छ । हामी अरुको डम्पिङ साइट त होईन हामीले निर्वाध रुपमा वस्तुहरु आउन दिने तर, हाम्रो वस्तु बाहिर जाँदा प्रश्नहरु रहने, समस्याको रुपमा रहने हामीले हाम्रो वस्तु र प्रमाणिकरणको स्तर विस्तार गर्नुपर्छ । मन्त

    • प्रकाशित मितिः साउन १३, २०८२
    • 574 पटक पढिएको
  • एनजिओ/आइएनजिओहरुमाथि निगरानी : प्रचण्ड

    काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एनजिओ÷आइएनजिओहरुमाथि निगरानी बढाउनुपर्ने बताएका छन् ।विभिन्न संस्थाहरुले आफ्नो ढंगले पैसा  लिएर दुरुपयोग भइरहेको भए त्यसमा राज्य गम्भीर बन्नुपर्ने बताए । मंगलबार पार्टीको समाजकल्याण विभागले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै  उनले एनजिओ र आइएनजिओका नामबाट रकम अनुदानमा पारदर्शिता आवश्यक रहेको औंल्याएका हुन् । राजनीतिक रूपले पनि माओवादीको इतिहास मेटाउन एउटा वर्ग सक्रिय भएर लागिरहेको बताए । ‘एउटा वर्ग र तप्क न्वारनदेखिको बल लगाइरहेका छन् । माओवादीले गरेका राम्रा कामलाई राम्रो भन्न र स्थापित गर

    • प्रकाशित मितिः साउन १३, २०८२
    • 543 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.