समाचार

    Showing 11,571-11,580 of 25,752 items.
  • पहिरोले गुल्मीको मुख्य यातायात मार्ग कालीगण्डकी करिडोर अवरुद्ध

    गुल्मी— अविरल वर्षाका कारण पहिरो खस्दा गुल्मीको प्रमुख यातायात मार्ग कालीगण्डकी करिडोर अवरुद्ध भएको छ। रिडी–पुर्तिघाट सडकखण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका–२ स्थित गरगरे, मुल्क र वडा नम्बर ३ को कनौटामा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध भएको हो।जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार अन्य स्थानका पहिरो हटाइए पनि गरगरे खण्डमा पहिरो पन्छाउने कार्य जारी छ। तर, निरन्तर वर्षाका कारण पहिरो खसिरहँदा उद्धारमा कठिनाइ भईरहेको प्रहरीले जनाएको छ।कालीगण्डकी गाउँपालिकाले अत्यावश्यकबाहेक यात्रा नगर्न र यात्रा गर्नै परेमा पहिल्यै सडकको अवस्था बुझेर मात्र यात्रा गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ। शनिबार रातिदेखि

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 577 पटक पढिएको
  • बागलुङ आन्तरिक राजस्व कार्यालयले एक अर्बभन्दा बढी राजस्व संकलन

    बागलुङ— आन्तरिक राजस्व कार्यालय बागलुङले आर्थिक वर्ष २०८१/८२ मा एक अर्बभन्दा बढी राजस्व संकलन गरेको छ। सो अवधिमा एक अर्ब सात करोड ६६ लाख ३० हजार रुपैयाँ राजस्व संकलन भएको सूचना अधिकारी मोहनप्रसाद आचार्यले जानकारी दिए। कार्यालयले उक्त वर्षमा एक अर्ब २२ करोड ३९ लाख २० हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। तर लक्ष्यको ८७.९७ प्रतिशत मात्र संकलन गर्न सकिएको आचार्यले बताए। “सरकारको आन्तरिक राजस्व संकलनको बजेटअनुसार नै कार्यालयको लक्ष्य निर्धारण गरिएको हो,” उनले भने, “तर त्यो अनुसारको राजस्व संकलन गर्न सकिएन।”आर्थिक वर्ष २०८१/८२ मा कार्यालयले आयकरतर्फ ६० करोड १० लाख ३५ हजार रुपैयाँ, भाड

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 569 पटक पढिएको
  • ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

    उदयपुर –  उदयपुरगढी गाउँपालिका–७ मदन भण्डारी मार्गस्थित जोगीपोखरीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौँबाट सुनसरीतर्फ जाँदै गरेको प्रदेश ३–०१००–६ख ०५६१ नम्बरको ट्रक सोमबार साँझ दुर्घटना हुँदा गोठालोबाट घर फर्कँदै गरेका  उदयपुर रौतामाई–७ का ७२ वर्षीय टङ्कबहादुर लामिछाने मगरको  घटनास्थलमै निधन भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी केदारमान दोङले जानकारी दिए । उनका अनुसार दुर्घटनामा ट्रकका सहचालक दोलखा कालिञ्चोक गाउँपालिका–४ का ४० वर्षीय गोमे दर्जी घाइते भएका छन् । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले ट्रक चालक काभ्रेपलाञ्चोक बनेपा नगरप

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 300 पटक पढिएको
  • प्रतिबन्धित लागू औषध ब्राउन सुगर र गाँजा सहित ५ जना पक्राउ

    विराटनगर— झापा, मोरङ र धनकुटाबाट प्रतिबन्धित लागू औषध ब्राउन सुगर र गाँजा सहित ५ जना पक्राउ परेका छन्। विशेष सूचनाको आधारमा सुरक्षा निकायले विभिन्न स्थानमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो।इलाका प्रहरी कार्यालय शिवगञ्जबाट खटिएको टोलीले झापा शिवसताक्षी नगरपालिका–५ का २९ वर्षीय राजेन्द्र कुमार ताजपुरीया र वडा नं. ४ का २१ वर्षीय अजय ताजपुरियालाई ८ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।त्यस्तै, लागू औषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले मोरङको विराटनगर–१५ स्थितबाट सुनसरीको बराहक्षेत्र नगरपालिका–७ निवासी ३२ वर्षीय मनोज बस्नेतलाई ३ ग्राम १०० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ।यता

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 854 पटक पढिएको
  • अँधेरी खोलाले बगाएको पुल नबन्दा सर्वसाधारण जोखिममा

    रामेछाप  – दोरम्बा शैलुङ गाउँपालिका–२ को अँधेरी खोलले बगाएको पक्की पुल नबन्दा सर्वसाधारणको यात्रा जोखिमपूर्ण बनेको छ । जिल्ला सदरमुकाम मन्थली र काठमाडौंबाट दोरम्बा शैलुङ गाउँपालिकाको केन्द्रसम्म पुग्ने ढोइगाउँस्थित अँधेरी खोलाको पुल गत भदौ महिनामा आएको बाढी पहिरोले बगाएको थियो । पुल बगाएको एक वर्षमा पनि पुल निर्माणको काम सुरु नभएको मात्र होइन अन्य कुनै वैकल्पिक व्यवस्था समेत नहुँदा स्थानीयलाई आवागमनमा समस्या भएको छ । स्थानीय थिरबहादुर थापा मगरका अनुसार दोरम्बा शैलुङ गाउँपालिका १, २ तथा सदरमुकाम मन्थलीबाट गाउँपालिकाको केन्द्र आउजाउ गर्ने मुख्य सडकमा रहेको सो पुल बगाएको ठाउँम

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 421 पटक पढिएको
  • आज प्रतिनिधि सभाको बैठक दिनको १ बजे बस्दैँ

    काठमाडौं –  आज प्रतिनिधि सभाको बैठक दिनको १ बजे बस्ने भएको छ ।मङ्गलबार बस्ने प्रतिनिधि सभाको बैठकमा अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयसम्बन्धी मौखिक पत्रहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ । यस्तै, कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२०’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने र ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२’ प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ । साथै, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 340 पटक पढिएको
  • बहुविवाहलाई कानुनी मान्यता दिनु हुँदैन : डिला संग्रौला

    काठमाडौं –  नेपाली कांग्रेसको केन्द्रीय सदस्य एवं पेशागत तथा वुद्धिजीवि विभाग प्रमुख डा. डिला संग्रौला पन्तले बहुविवाहलाई कानुनी मान्यता दिन नहुने बताएकी छन् ।मंगलबार एक विज्ञप्ति जारी गर्दै उनले सरकारको प्रस्ताव प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएकी छन् । उनका अनुसार बहुविबाह फौजदारी अपराधका रुपमा रहेकाले यसलाई संशोधन गर्ने कुरा अस्वीकार्य छ ।‘बहुविवाह फौजदारी अपराध हो ।  बहुविवाह सम्बन्धी कानुन संशोधन प्रस्ताव नेपालको सामाजिक, सांस्कृतिक र नैतिक आधार विपरीत छ । मुलुकका सामु थुप्रै महत्वपूर्ण विषयवस्तुहरु हुँदाहुँदै अहिले आएर ‘बेसमयको बाँसुरी’ किन बजाउन खोजियो, स्पष्ट छैन,’ विज

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 747 पटक पढिएको
  • मार्तडी–कोल्टी सडक अलपत्र पार्ने ठेकेदार इन्द्र बानियाँ आज बागमतीको मुख्यमन्त्री बन्दै

    मकवानपुर –  बाजुराको मार्तडी–कोल्टी सडक खण्डको निर्माण अलपत्र पारेर आलोचित भएका ठेकेदार इन्द्र बहादुर बानियाँ आज बागमती प्रदेशको मुख्यमन्त्री बन्न लागेका छन् । नेपाली कांग्रेसका नेता बानियाँको स्वामित्वमा रहेको पिएस बानियाँ निर्माण सेवाले यो सडक विस्तारको जिम्मा पाएको भए पनि लामो समयदेखि काम अधुरो राखिएको छ ।साउन १४ गते कांग्रेस संसदीय दलको नेतामा २२ मतसहित विजयी भएका बानियाँलाई पार्टी सभापति शेरबहादुर देउवाको समर्थन छ । देउवाले वर्तमान मुख्यमन्त्री शालिकराम जमरकटेललाई मार्गप्रशस्त गर्न निर्देशन दिएका थिए । लामाले आइतबार राजीनामा दिएपछि दलका नेता बनेका बानियाँ आज मुख्यमन्त्री पदमा नि

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 504 पटक पढिएको
  • राप्ती र बबई नदीको जलस्तर खतराभन्दा माथि

    काठमाडौं  – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख दिनेश प्रसाद भट्टले राप्ती र बबईमा जलस्तर खतराभन्दा माथि बढेको बताएका छन् । खतरा बढेपछि उनले सूचना जारी गरेको समेत बताए । मंगलबार भएको प्राधिकरणको आकस्मिक बैठकपश्चात उनले राप्तीको जलस्तर बढ्नु भनेको त्यो क्षेत्रमा भएका साना खोलाहरु सबैमा खतरा हुनु भएको भन्दै त्यो क्षेत्रमा धेरै चहलपहल नगर्न आग्रह गरेका छन् । उनले भने, ‘राप्ती र बबई जुन जलस्तर खतराभन्दा माथि बढेको हुनाले सूचना जारी नै गरिसकेका छौं । त्यही क्षेत्रमा बादलहरु पनि रहेको हुनाले छिमेकी कर्णाली र महाकाली क्षेत्रमा पनि जलस्तर बढ्न सक्

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 585 पटक पढिएको
  • सशस्त्र प्रहरीमा ७७ जना अधिकृतको बढुवा सिफारिस

    काठमाण्डौ । सशस्त्र प्रहरी बलमा रिक्त रहेको ७७ पदमा जेष्ठता, कार्यसम्पादन मूल्यांकन र व्यवसायिक क्षमतालाई समेत आधारमानी बढुवा सिफारिस गरिएको छ।रिक्त पदमा सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकमा ६ जना, सशस्त्र प्रहरी उपरीक्षकमा २२ जना, प्राविधिक सशस्त्र प्रहरी उपरीक्षकमा १ जना र सशस्त्र प्रहरी नायव उपरीक्षकमा ४८ जनालाई सोमबार बढुवा  सिफारिस गरिएको हो।जेष्ठता तथा व्यावसायिकक्षमता तथा कार्यसम्पादन मुल्यांकन  लगायतलाई प्राथमिकतामा राखी खाली रहेको रिक्त पदमा बढुवा गरिएको र  यसले संगठनको बृत्तिविकास र सुरक्षा फौजको मनोवलमा हौसला बृद्धि हुने विश्वास गरिएको शसस्त्र प्रहरीले जनाएकाे छ।सशस्त्र प

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 280 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.