राजनीति

    Showing 9,951-9,960 of 10,379 items.
  • स्वास्थ्यकर्मीलाई एकमुष्ट कोराना भत्ता दिन्छौं : मुख्यमन्त्री शाही

    कर्णाली / कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कोरोना भत्ता एकमुष्ट उपलब्ध गराउने बताएका छन् । जिल्ला विपद् व्यवस्थापन समिति कालीकोटको बैठकमा सहभागी भएका मुख्यमन्त्री शाहीले सोमबार जिल्ला अस्पताल कालिकोटका चिकित्सक तथा स्वास्थ्यकर्मीसँग छलफल गर्ने क्रममा उनीहरूले उपलब्ध गराईदिन अनुरोध गरेका थिए । सो क्रममा उनले प्रदेशका सबै स्वास्थ्यकर्मीलाई गत र चालु आवको भत्ता एकमुष्टरूपमा तत्काल उपलब्ध गराउने विश्वास दिलाउँदै जोखिम भत्ता पाएनौं भन्ने समस्या चिर्ने बताएका थिए ।छलफलको क्रममा अस्पतालका निमित्त प्रमुख कटक महतले १४३ जना कर्मचारी दरबन्दीको

    • प्रकाशित मितिः जेठ १८, २०७८
    • 128 पटक पढिएको
  • अदालतमाथि दवाव बढाउँदै ओली : विपक्षमा बहस गर्नेमाथि संगिन आरोप

    काठमाण्डौ / अदालतमा विचाराधीन मुद्धालाई प्रभाभित पार्ने गरी बोल्न अथवा लेख्न नपाईने भएपनि सर्वोच्च अदालतमा विचाराधीन संसद विघटनको मुद्धालाई प्रवाभीत वनाउने खालका प्रधानमन्त्री केपी शर्मा ओलीका भनाई सार्वजनिक भएका छन् ।अदालतलाई प्रभावमा राखेर आफ्नो पक्षमा फैसला गराउने कोशिस गरीरहेको भनेर आरोप लागिरहेको समयमा ओलीको अदालतमा विचाराधीन मुद्धा नै प्रभावित बनाउने खालका अभिव्यक्ति सार्वजनिक भएका हुन् ।संवैधानिक प्रकृया र कानुन मिचेर राष्ट्रपति अनि प्रधानमन्त्रीले संसद विघटन गरेको भनेर सर्वत्र आलोचना भईरहेको समयमा सो विषयमा अदालतमा जारी मुद्धालाई नै प्रभाभित वनाउने दिशामा ओली अग्रसर बनेको संकेत देखा पर

    • प्रकाशित मितिः जेठ १७, २०७८
    • 516 पटक पढिएको
  • लुम्बिनी प्रदेश उपनिर्वाचन : एमालेलाई पराजित गरी कांग्रेसका उम्मेदवार निर्वाचित

    दाङ  / लुम्बिनी प्रदेश अन्तर्गत राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा विपक्षी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डेय विजयी भएका छन्।उनले नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई ५४६ मतभारले हराएका हुन् । पाण्डेयले ४१४० मत ल्याए भने खड्काले ३५९४ मत पाए।कांग्रेस उम्मेदवार पाण्डेयलाई नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जसपाको बाबुराम(उपेन्द्र पक्ष र राष्ट्रिय जनमोर्चाको समर्थन थियो।आजको मतदानमा २९७ जनाले मतदान गरेका थिए। त्यसमध्ये स्थानीय तहतर्फ खसेको २१२ मध्ये १ मत बदर भएको थियो । २११ मतमध्ये पाण्डेयले ११८ मत पाए भने एमालेका उम्मेदवार खड्काले ९३ म

    • प्रकाशित मितिः जेठ १७, २०७८
    • 461 पटक पढिएको
  • सर्वोच्चमा भाडभैलो : चोलेन्द्र संकटमा !

    काठमाण्डौ / संसद विघटनको मुद्धामा जारी बहसमा कानुन व्यवसायीले विवादास्पद छवीका दुई न्यायाधीशका विषयमा कुरा उठाएपछि यो विषयलाई लिएर सर्वोच्चमा भाडभैलो मच्चिने संकेत देखा पर्न थालेका छन् ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले संसद विघटनको मुद्धालाई संवैधानिक इजलास गठन गरेर इजलासमा लगेपछि न्यायाधीश छनौटको विषयलाई लिएर बहसमा कानुन व्यवसायीले आपत्ति प्रकट गरेपछि यो विषय पेचिलो बन्दै गएको हो । कानुन व्यवसायीले बहसमा संवैधानिक इजलासमा पारिएका दुई न्यायाधीश तेजबहादुर केसी र बमबहादुर श्रेष्ठले इजलास छाड्नु पर्ने माग राखेका थिए । जवाफमा प्रधानन्याधीश चोलेन्द्रले इजलास छाड्ने नछाड्ने भनेर निर्णय गर

    • प्रकाशित मितिः जेठ १७, २०७८
    • 1,915 पटक पढिएको
  • राष्ट्रियसभा उपनिर्वाचन : मतदान सकियो, नतिजा आजै घोषणा गरिने

    दाङ / लुम्बिनी प्रदेश अन्तर्गतको रिक्त राष्ट्रियसभा सदस्यका लागि भएको उपनिर्वाचनको मतदान सकिएको छ । उपनिर्वाचन २ सय ९७ मत खसेको छ।दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजेदेखि ३ बजेसम्म भएको मतदानमा तीन जनप्रतिनिधि अनुपस्थित रहे ।निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा,धवल शम्शेर राणा,गुल्मी दरबार गाउँपालिकाका अध्यक्ष अशोक कुमार थापा र बाँकेको नरैनापुरका अध्यक्ष इस्तियाक अहमद साह अनुपस्थित रहेप्रदेश निर्वाचन कार्यालयका अनुसार स्थानीय तर्फको मतदानमा केन्द्रमा महिला ७२ र पुरुष १०८ जनाले मतदान गरे भने प्रदेशतर्फको मतदान केन्द्रमा महिला ३० र पुरुष ५

    • प्रकाशित मितिः जेठ १७, २०७८
    • 134 पटक पढिएको
  • ओलीसंग ठाकुरले मागे उपप्रधानमन्त्री सहित ८ मन्त्री र २ राज्यमन्त्री

    बिर्तामोड / जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले उपप्रधानमन्त्री सहित ८ मन्त्री र २ राज्यमन्त्री माग गरेका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका उनीहरुले उपप्रधानमन्त्री सहित ८ मन्त्री र २ राज्यमन्त्री पाए सरकारमा सहभागि हुने बताएका हुन् । भेटमा मन्त्रालय बाँडफाँटबारे कुराकानी भएको स्रोतले जनायो ।जसपाले अघि सारेका माग–मुद्दा सम्बोधन भएकोले ओली सरकारमा सहभागी हुने निर्णय गरिएको ठाकुरनिकट केन्द्रीय कार्यकारिणी समिति सदस्य शरतसिंह भण्डारीले बताए।प्रधानमन्त्री ओलीलाई भेटेर फर्किए महन्थ र महतोमहन्थ ठाकुर पक्ष ओली सरकारमा सहभागी भए जसपा औपचारिक रुप

    • प्रकाशित मितिः जेठ १७, २०७८
    • 263 पटक पढिएको
  • खोप राजनिती : किन बन्न खोज्दै छिन् राष्ट्रपति सक्रिय !

    बिर्तामोड / नेकपा एमालेसँगको सम्बन्ध र संविधान विपरीतका कृयाकलापले सँधै विवादमा मुछिँदै आएकी राष्ट्रपति विद्यादेवी भण्डारी पछिल्लो समयमा सरकार मन्त्रिपरिषदलाई बाईपास गरेर आफ्नो सक्रियता बढाएकी छन् ।प्रधानमन्त्री र मन्त्रीपरिषदले गर्ने काममा हस्तक्षेप गरे जसरी एक खुटड्कीलो अघि बढेर उनले खोप ल्याउने काममा हात हालेकी हुन् । खोप आयातका विषयमा कमिशनमा सरकार मुछिएका बेला सकृय राष्ट्रपतिले जसरी उनले कोरोनाको खोप उत्पादक मुलुकका राष्ट्र प्रमुखलाई पत्राचार गर्दै खोप उपलब्ध गराउन आग्रह गरीरहेकी छन् ।छिमेकी मुलुक भारतका राष्ट्रपति रामनाथ कोविन्दलाई खोप उपलब्ध गराईदिन आग्रह गर्दै पत्राचार गरेर उनले आ

    • प्रकाशित मितिः जेठ १७, २०७८
    • 499 पटक पढिएको
  • लुम्बिनी प्रदेश : प्रदेशसभाको आठौँ अधिवेशन आह्वान

    रुपन्देही / लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशन आह्वान गरिएको छ । प्रदेश प्रमुख धर्मनाथ यादवले यही जेठ १९ गते बुधबार दिउँसो एक बजे प्रदेशसभा बैठक आह्वान गरेको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।प्रदेश सरकारले बजेटको तयारी गरिरहेका कारण प्रदेशसभामा बजेट पेश गर्नुपर्ने भएकाले अधिवेशन आह्वान गरिएको बुझिएको छ । पछिल्लो पटक मुख्यमन्त्रीमा शङ्कर पोखरेलको पुनः नियुक्तिसँगै उहाँको सिफारिसमा विशेष अधिवेशन अन्त्य गरिएको थियो ।

    • प्रकाशित मितिः जेठ १७, २०७८
    • 107 पटक पढिएको
  • मानव जीवनरक्षा पहिलो प्राथमिकता : मुख्यमन्त्री गुरुङ

    पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता भएको बताएका छन् । पोखरा पर्यटन परिषद्ले आज यहाँ आयोजना गरेको अत्यावश्यक स्वास्थ्य उपकरण हस्तान्तरण कार्यक्रममा उनले खोपलाई पहिलो प्राथमिकता दिएर नागरिकको जीवनरक्षा लागि प्रदेश सरकारले प्राथमिकता साथ काम गरेको बताए । उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पनि खोपका लागि सकारात्मक पहल भएको र बजेटले पनि स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेको जनाउँदै मन्त्रिपरिषद्बाट पनि खोप खरीद गर्नेको लागि सङ्घ सरकारलाई सिफारिश गरेको जानकारी दिए । उनले प्रदेश अक्सिजनमा आत्मनिर्भर रहेको उल्लेख गर्दै स्वास्थ्य उ

    • प्रकाशित मितिः जेठ १६, २०७८
    • 119 पटक पढिएको
  • व्यवस्था परिवर्तनका लागि सल्कदैं छ आगो

    बिर्तामोड / वर्तमान सरकार अनि सरकारका गतीविधीका कारण शासन व्यवस्था माथि नै खतरा उत्पन्न हुने भएको छ । वर्तमान राजनितीक व्यवस्था माथि नै नागरीक स्तरबाट असन्तुष्टि प्रकट भईरहेको समयमा व्यवस्था परिवर्तनको माग सहित आन्दोलन सुरु हुने संकेतहरु देखिन थालेका छन् ।व्यवस्था परिवर्तनको मुख्य माग राखेर एकसाता अघि मात्रै नागरीक आन्दोलनमा स्थापित व्यक्हिरु सम्मिलित नेपालका लागि नेपाली नामको राजनितीक दल नै स्थापना भएको छ । राष्ट्रिय स्तरमा चर्चित व्यक्ति डा। सुरेन्द्र भण्डारी , डा। बालकृष्ण न्यौपाने र डा। बिजय मिश्र लगायतको अगुवाईमा व्यवस्था परिवर्तनका लागि नेपालका लागि नेपाली भन्ने दल निर्वाचन आयोगमा द

    • प्रकाशित मितिः जेठ १६, २०७८
    • 585 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.