राजनीति

    Showing 9,641-9,650 of 10,379 items.
  • कोभिड नियन्त्रण र विपद् जोखिम न्यूनीकरणतर्फ सरकारको ध्यानाकर्षण

    काठमाडौँ / सांसदले मुुलुकमा फैलिरहेको कोभिड–१९ नियन्त्रण र विपद् जोखिम न्यूनीकरणका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । उनिहरुले प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा नागरिकको जीवन सुरक्षाका लागि गम्भीरतापूर्वक कदम चाल्न सरकारसँग अनुरोध पनि गरेका छन् । बैठकमा सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का देवप्रसाद गुरुङले मुलुकका विभिन्न ठाउँमा आएको बाढी/पहिरोबाट जनधनको ठूलो क्षति भएकाले क्षति न्यूनीकरण कार्यक्रमका साथै प्रभावितलाई उचित क्षतिपूर्ति दिनुपर्नेमा जोड दिएका छन् । सोही दलका अर्का सांसद देवेन्द्र पौडेलले कोभिड–१९ महामारी नियन्त्रणका लागि खोपको उचित प्रबन्ध गर्न ढिला भ

    • प्रकाशित मितिः साउन १५, २०७८
    • 113 पटक पढिएको
  • सन्धिसम्झौता राष्ट्रहितका लागि हुनुपर्छ : डा.भीमबहादुर रावल

    काठमाडौँ / प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का उपाध्यक्ष डा.भीमबहादुर रावलले राष्ट्र हितलाई सर्वोपरि ठानेर सन्धिसम्झौता गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको विशेष समयमा मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौतामाथि आशङ्का व्यक्त गर्दै उनले सभाबाट अनुमोदन नै नभएको अवस्थामा कसरी कार्यान्वयन हुन्छ भनेर प्रतिप्रश्न गरेका छन् । “पहिला अनुमोदन होस् अनि पो कार्यालय खोल्ने र अन्य काम अघि बढाउने भन्ने कुरा हुन्छ”, डा रावलले भने, “एमसिसीमा उल्लेख भएका कुरा नेपालको संविधानसँग बाँझिने खालका छन्, राष्ट्र हितमा छैन ।” उपाध्यक्ष डा रावलले एमसिसीको नाममा आफ्नो भूमि कुनै पनि कम्पनीलाई सुम्पिन

    • प्रकाशित मितिः साउन १५, २०७८
    • 115 पटक पढिएको
  • नेता भट्टराई र नेपालले सफाइ पाएका छैनन् – सर्वोच्च अदालत

    काठमाण्डौ / ललिता निवास जग्गा हिनामिना प्रकरणमा मुछिएका पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई अदालतले सफाइ दिएको भनेर चलेका हल्ला निराधार भएको पाइएको छ ।बहुचर्चित एवं विवादीत प्रकरणमा जोडिएका उनीहरूले सफाइ पाएको भनेर सामाजिक सञ्जाल र मिडियामा प्रचार सुरु भएपछि सर्वोच्च अदालतले सो विषयमा आफ्नो धारणा सार्वजनिक गर्दै प्रचार निराधार भएको जनाएको हो।अदालतले सो विषयमा रहेको मुद्दा पेशीमा नै नचढेकाले उनीहरूलाई उन्मुक्ति दिएको भनेर भईरहेका प्रचारमा सत्यता नरहेको जानकारी गराएको हो ।ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गरेको ठहरिएपछि तीन पूर्वमन्त्री सहित १ सय ७५

    • प्रकाशित मितिः साउन १५, २०७८
    • 109 पटक पढिएको
  • जाँदा जाँदै केपी ओलीले गरे झापाकाे लागि यस्तो निर्णय

    बिर्तामोड / झापाको बिर्तामोडमा रहेको चिया बगान मासेर भिटा ब्यापार गर्ने चलखेल भएको खुलासा भएको छ । ‘गिरीबन्धु टि स्टेट’ को स्वामित्वमा रहेको जमिन बिक्रीका लागि मन्त्रीस्तरबाट निर्णय भएको खुलासा भएको हो ।बिर्तामोडको मुक्तिचोकदेखि एक किलोमिटर भित्र रहेको मुल्यवान दुई सय ८० बिगाहा क्षेत्रफल जमिनमा चिया बगान छ । महँगो मूल्यको यो जग्गा बेचेर दुर्गमको सस्तो ठाउँमा कम्पनीका लागि जग्गा किन्ने योजना रहेको भन्दै बगान फडानीको अनुमति लिएको पाइएको छ  । पूर्व–पश्चिम राजमार्गको उत्तर र दक्षिणमा रहेको जमिन कठ्ठाकै १ करोडभन्दा बढी पर्ने स्थानीयको भनाई छ । अर्बाैंको त्यो जमिनको सट्टाभर्ना गरेर बिक्री वितरण

    • प्रकाशित मितिः साउन १४, २०७८
    • 1,813 पटक पढिएको
  • सरकारको नीति अवज्ञा गर्दै जनप्रतिनिधि

    भद्रपुर / भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठमाथि जनप्रतिनिधि र कांग्रेस कार्यकर्ताले अश्लील शब्द प्रयोग गरी दुब्र्यवहार गरेका छन् । ५ नम्बर वडा कार्यालयको खोप केन्द्रमा सरकारले तोकेका उमेर समूहबाहेक नागरिकलाई खोप लगाएको सूचना पाएपछि मेयर श्रेष्ठ बुधवार त्यहाँ पुगेका थिए । ५५ वर्षदेखि माथिका नागरिकलाई पहिलो प्राथमिकतामा राखेर खोप लगाउनु पर्नेमा त्यसभन्दा कम उमेर समूहका नागरिकले खोप लगाएको भेटाएपछि मेयर श्रेष्ठले ‘यस्तो कार्य बन्द गर्नुहोस’ भनेका थिए । मेयरको अवरोधपछि वडा कार्यालयमा ‘बबाल’ भएको घटनास्थलमा रहेका प्रत्यक्षदर्शीहरूको भनाइ छ । मेयर श्रेष्ठले भने, ‘खोप केन्द्र पुग्दा ५ न

    • प्रकाशित मितिः साउन १४, २०७८
    • 1,041 पटक पढिएको
  • कोरोनाविरुद्धको खोप प्रदेश सरकारको प्राथमिकतामा

    गण्डकी / गण्डकी प्रदेशका मन्त्रीहरूले कोरोनाविरुद्धको खोप आफूहरूको प्राथमिकतामा रहेको बताएका छन्।नेपाल प्रेस युनियन कास्कीद्वारा आज पोखरामा आयोजित नवनियुक्त मन्त्रीहरूको बधाई तथा परिचयात्मक कार्यक्रममा उनीहरुले जनअपेक्षा अनुसार खोप उपलब्ध गराउने कुरामा आफूहरू लागेको बताएका छन् ।गण्डकीमा आमसञ्चार विधेयक ल्याउनुपूर्व पत्रकारको सुझावअनुसार अघि बढ्ने बताउँदै मन्त्रीहरूले लोकतन्त्र र प्रेस स्वतन्त्रताप्रति आफूहरू प्रतिबद्ध रहने बताएका छन् ।पर्यटन, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्माले लोकतन्त्रको मूल्य मान्यता विपरीत गण्डकी सरकार अघि बढ्न नसक्ने बताउँदै सञ्चारजगत्कै कारण देशमा ठू

    • प्रकाशित मितिः साउन १३, २०७८
    • 93 पटक पढिएको
  • कांग्रेसमा २४ घण्टा भित्र क्रियाशील सदस्यता विवाद समाधान हुने

    काठमाडौं / नेपाली कांग्रेसमा २४ घण्टा भित्र क्रियाशील सदस्यता विवाद टुंगो लाग्ने भएको छ । सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको  पदाधिकारी तथा पूर्व पदाधिकारीहरूको बुधबार बसेको बैठकले बाँकी विवाद समाधानका लागि छानविन समितिलाई २४ घण्टा समय दिएको छ ।पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार  रमेश लेखक नेतृत्वको छानविन समितिले मंगलबार पार्टी सभापति देउवालाई बुझाएको प्रतिवेदनमा १५/१६ वटा निर्वाचन क्षेत्र टुंगिएको छैन ।समितिले २४ घण्टा गृहकार्य गरेपछि भोलि फेरि पार्टीको बैठकमा यसबारेमा छलफल हुने प्रवक्ता शर्माले बताए । छानविन समितिले आगामी २४ घण्टा भित्रमा क्रियाशील सदस्यत

    • प्रकाशित मितिः साउन १३, २०७८
    • 176 पटक पढिएको
  • सांसद पदमा पुनर्बहालीको माग गर्दै ४ नेताको सर्वोच्चमा रिट

    काठमाडौ / नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चार नेताले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । आफूलाई स्पष्टीकरणसमेत नसोधी सांसद पदबाट हटाइएको भन्दै उनिहरुले पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।  पूर्व माओवादी नेताहरु टोप बहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी रिट लिएर पुगेको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले बताएका छन् । चारै जनाको रिटको ब्यहोरासमेत एउटै रहेको छ । उनीहरुले आफू नेकपा एमालेमा आधिकारिकरुपले प्रवेश नगरेको, माओवादी केन्द्र नामक पार्टी नै अवैधानिक रहेको, त्यस्तो पार्टीले गर्ने कारव

    • प्रकाशित मितिः साउन १३, २०७८
    • 87 पटक पढिएको
  • राष्ट्रिय सरोकार प्रतिवेदन पेश

    काठमाडौँ / राष्ट्रियसभामा राष्ट्रिय सरोकार तथा समन्वय समितिको २०७७/७८ को वार्षिक प्रतिवेदन पेश गरिएको छ । राष्ट्रियसभाको आजको बैठकमा समितिका सभापति दिलकुमारी रावलले समितिको वार्षिक प्रतिवेदन पेश गरेकी हुन् । समितिले कोभिड–१९ महामारीसँग जुध्न सरोकार पक्षसँग छलफल गर्न आवश्यक निर्देशन दिएको थियो ।समितिले अघिल्लो आर्थिक वर्षमा कोभिडको प्रभाव र आगामी रणनीतिबारे सरोकारविज्ञसँग छलफल गरेको थियो । कतिपय पूर्वनिर्धारित कार्यक्रम महामारीका कारण सम्पन्न गर्न नसकिएको सभापति रावलले जानकारी दिएकी छन् । एक वर्षका अवधिमा समितिका २५ बैठक र समिति मातहतका उपसमितिका २७ बैठक बसेका थिए । राष्ट्रियसभाको आजक

    • प्रकाशित मितिः साउन १३, २०७८
    • 111 पटक पढिएको
  • मन्त्रिमण्डललाई छिट्टै पूर्णता दिने गठबन्धनको सहमति

    काठमाडौँ / सत्तारुढ गठबन्धनले मन्त्रिमण्डललाई छिट्टै पूर्णता दिने सहमति गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको गठबन्धनका शीर्ष नेताको बैठकमा चाँडो भन्दा चाँडो मन्त्रिमण्डल विस्तार गर्ने सहमति भएको नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिएका छन्  ।बैठकमा सरकारका न्यूनतम् साझा कार्यक्रम ल्याउने, सरकारी नियुक्ती गर्दा गठबन्धनमा सरसल्लाह र सहमति गर्नेलगायत विषयमा छलफल भएको उनले बताएका छन् । बैठकमा विभिन्न दलका शीर्ष नेताले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई सरकार सञ्चालन सम्बन्धमा सुझाव दिएका थिए । साथै सरकारका कामको समीक्षासमेत गरिएको थि

    • प्रकाशित मितिः साउन १३, २०७८
    • 95 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.