राजनीति

    Showing 9,501-9,510 of 10,379 items.
  • नेतृत्वको विषयलाई लिएर वाईसीएलमा विवाद

    बिर्तामोड  / नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ्ग कम्युनिस्ट लिग नेपाल (वाईसीएल)मा नेतृत्वको विषयलाई लिएर विवाद भएको छ । वाईसीएलको दुई नेताबीच प्रतिष्पर्धा देखिएपछि नेतृत्वको विषयलाई लिएर विवाद भएको हो । महासचिव सुबोध श्रीपाली र उपाध्यक्ष सुमन देवकोटाबीच वाइसीएलमा कसले नेतृत्व गर्ने भनी प्रतिष्पर्धा भइरहेको छ । स्रोतका अनुसार अध्यक्षमा प्रत्यासी देवकोटामा ल्याउन उच्च नेतृत्वको दवाव छ । तर कार्यकर्ता तहमा भने महासचिव रहेका सुबोध श्रीपालीलाई अध्यक्ष बनाउनुपर्ने माग चर्को उठेको छ ।उनी महासचिव रहँदा कार्यकर्तामा भिजेको र यसअघि महासचिवबाटै राम प्रसाद सापकोटा दीपशिखा अध्यक्ष बनेका

    • प्रकाशित मितिः भदौ १४, २०७८
    • 125 पटक पढिएको
  • घर डुबानमा परेपछि स्थानीयद्धारा नगरपालिका तालाबन्दी

    नवलपुर  / स्थानीयवासीले गैँडाकोट नगरपालिकाको कार्यालयमा तालाबन्दी गरिदिएका छन् । बुधबार रातिदेखि परेको बर्सातले आफ्ना घर डुबानमा पर्दा पनि जनप्रतिनिधिले बेवास्ता गरेको जनाउँदै उनीहरुले आइतबार तालाबन्दी गरिदिएका हुन् ।अविरल वर्षाका कारण नवलपरासी (बर्दघाट–सुस्तापूर्व) गैँडाकोट –४ मा २०० भन्दा बढी घर डुबानमा परेको थियो । नगरपालिकाको प्रशासनिक भवनमा तालाबन्दी गरेर स्थानीयवासीले स्थानीय सरकारले जनतालाई डुबानबाट मुक्ति दिन नसकेको जनाउँदै पानीको निकास दिन आफूहरुले नै काम गर्ने बताएका छन् । गैँडाकोट –४ का तीर्थ पौडेलले निरन्तर परेको पानीका कारण घर डुबानमा परेपछि घरमा खान, बस्न, सुत्न समस्या

    • प्रकाशित मितिः भदौ १४, २०७८
    • 142 पटक पढिएको
  • १४ सांसदलाई कारबाही नगर्ने सभामुखकाे निर्णय

     काठमाडौं//नेकपा एमालेले सिफारिस गरेका १४ सांसदलाई कारबाही नगर्ने सभामुखले  निर्णय गरेका छन्। निर्वाचन आयोगले १४ जना सांसदसहित नयाँ दल गठन भइसकेको जानकारी दिएकाले कारबाही नगर्ने सभामुख अग्निप्रसाद सापकोटाले निर्णय गरेका हुन्। पार्टीको ह्विप नमानेको भन्दै यही भदौ १ गते एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालसहितका १४ जना सांसदलाई कारबाही गर्ने निर्णय गर्नुभएको थियो । तर यसअघि नै सर्वोच्च अदालतले पार्टीको ह्विप नमानेकै कारण सांसदहरूलाई कारबाही गर्न नमिल्ने फैसला गरिसकेको छ ।१४ सांसदसहित नेकपा एकीकृत समाजवादी पार्टी दर्ता भइसकेको अवस्थामा राजनीतिक दल र अन्य कानुनअनुसार उनीहरूलाई कार

    • प्रकाशित मितिः भदौ १३, २०७८
    • 109 पटक पढिएको
  • एकीकृत समाजवादीको संसदीय दलको नेतामा माधव नेपाल चयन

    काठमाडौँ / नेकपा (एकीकृत समाजवादी) पार्टीको संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल सर्वसम्मत चयन भएका छन् ।आइतबार संसद भवन बानेश्वरमा बसेको दलको बैठकले नेपाललाई दलको नेता चयन गरेको एकीकृत समाजवादीका एक नेताले जानकारी दिए ।यस्तै राष्ट्रियसभा संसदीय दल नेतामा स्थायी कमिटी सदस्य बेदुराम भुसाल चयन भएका छन् । अरु पदाधिकारीहरु भने पछि चयन हुने सांसद विरोध खतिवडाले जानकारी दिए ।संसदीय दलको बैठकले विधान मस्यौदा समिति बनाएको छ । भवानी खापुङ, शेरबहादुर कुँवर, निरादेवी जैरु, ठगेन्द्र प्रकाश पुरी र लक्ष्मी चौधरी समिति छन् ।

    • प्रकाशित मितिः भदौ १३, २०७८
    • 133 पटक पढिएको
  • केपी ओलीले इतिहासमा लाजमर्दो काम गरे : माधव नेपाल

    बिर्तामोड / नेकपा (एकीकृत समाजवादीका) अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीले इतिहासमा लाजमर्दो काम गरेको बताएका छन् । आइतबार नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकमा आफ्नो दलका सांसदहरूलाई सम्बोधन गर्दै नेता नेपालले ओलीले इतिहासमा लाजमर्दो काम गरेको बताएका हुन् । नेपालले अहिले तत्काल कुनै पाटीसँग एकता गर्ने पक्षमा नरहेको समेत बताएका छन् । उनले अन्य पार्टीसँग एकता गरेर जाने कुराहरू वाहियात रहेको बताए । उनले भने– ‘हाम्रो यस अगाडि देखि नै जिल्ला जिल्लामा संगठन रहेको छ । अब राष्ट्रिय सम्मेलन गरेर त्यसलाई अझै मजबुत बनाउनुपर्नेछ ।’ उनले पार्टीको संगठन विस्तार गर्दै बलियो ब

    • प्रकाशित मितिः भदौ १३, २०७८
    • 149 पटक पढिएको
  • एकीकृत समाजवादीको संसदीय दल बैठक बन्दै

    काठमाडौँ / नेकपा (एकीकृत समाजवादी)को संसदीय दलको बैठक आज बस्दैछ । संसदीय दलको बैठक बिहान ११ बजे बानेश्वरस्थित अन्तराष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बस्न लागेको हो । बैठकले पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई संसदीय दलको नेता चयन गर्ने नेकपा एसका केन्द्रीय सदस्य प्रेम आलेले जानकारी दिए । यस्तै प्रमुख सचेतक तथा सचेतक समेत चयन गरिने भएको छ । सरकारमा सहभागी हुनुपूर्व सो दलले संसदीय दलको नेता चयन गर्न लागेको हो । छिट्टै सरकारमा जाने पार्टीको योजना रहेको केन्द्रीय सदस्य आलेले बताए ।

    • प्रकाशित मितिः भदौ १३, २०७८
    • 119 पटक पढिएको
  • जिल्ला सभापतिमा नेताद्वयको उम्मेदवारी

    झापा / नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनमा जिल्ला सभापति पदमा दुई नेताले उम्मेदवारी दिने घोषणा गरेका छन् ।पार्टीका वर्तमान उपसभापति राम कट्टेल र निवर्तमान उपसभापति देउमान थेबेले सभापतिमा उम्मेदवारी दिने जानकारी दिए ।जिल्लाबाट १६ हजार बढी क्रियाशील सदस्य नवीकरण र १७ हजार बढी नयाँ सदस्यताका लागि सिफारिस गरिएको पार्टी सभापति उद्धव थापाले जानकारी दिएका छन् । उनले दुई नेताले जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गरे पनि सकेसम्म सबैलाई मिलाएर सहमतिमा नेतृत्व चयन गर्न पहल भइरहेको बताएका छन् ।“हामी वडादेखि नगर, जिल्ला र प्रदेश तहसम्म नै सहमति र सहकार्यमा नेतृत्व चयन गर्छौँ । यसको मुख्य आधार भनेको पार्

    • प्रकाशित मितिः भदौ १३, २०७८
    • 97 पटक पढिएको
  • अनशन स्थगित गराउन काँग्रेस संस्थापन इतर समूहको छलफल

    काठमाडौँ  / नेपाली कांग्रेसको संस्थापन इतर समूहले १४ औँ महाधिवेशनका लागि निर्वाचनको वातावरण बन्दै गएकाले पार्टी कार्यालयमा केही दिनदेखि जारी अनशन स्थगित गराउन छलफल गरेको छ । पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सिबारीमा आज इतर समूहका नेता र जिल्ला सभापति बीच भएको भेटमा जिल्ला सभापतिका मागप्रति केन्द्रीय सभापति सकारात्मक भएकाले जारी अनशन स्थगित गराउनका लागि छलफल गरिएको हो । अधिवेशनपूर्व क्रियाशील सदस्यताको नामावली सार्वजनिक गर्नुपर्ने, सबै जिल्लाका सभापतिको निर्वाचनमा एकरूपता ल्याउन निर्वाचन निर्देशिका संशोधन गर्नुपर्नेलगायत मागप्रति केन्द्रीय सभापति सकारात्मक भएकाले रिले अ

    • प्रकाशित मितिः भदौ १२, २०७८
    • 122 पटक पढिएको
  • कांग्रेसले सार्वजनिक गर्यो क्रियाशील सदस्यको नाम (सूचीसहित)

    बिर्तामोड / कांग्रेसले ४८ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक गरको छ । यस अघि ३८ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक गरेकोमा शुक्रबार थप दश जिल्लाको सूची सार्वजनिक गरेको हो । कांग्रेसको १४ औँ महाधिवेशनका लागि केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले बुझाएको प्रतिवेदन अनुसार ४८ जिल्लाको क्रियाशील सदस्यताको सूची सार्वजनिक गरेको हो । निर्वाचन समितिले शुक्रबार सार्वजनिक गरेका जिल्लाहरूमा धनकुटा, भोजपुर, गुल्मी, प्युठान, दाङ, सल्यान, कालीकोट, जाजरकोट, दैलेख र अछाम रहेका छन् । कांग्रेसले  क्रियाशील सदस्यताको सूची पार्टीको वेबसाइट नेपाली कांग्रेस डट ओराजीमा

    • प्रकाशित मितिः भदौ १२, २०७८
    • 191 पटक पढिएको
  • बागमती प्रदेशसभाको आठौँ अधिवेशन अन्त्य

    बागमती / बागमती प्रदेशसभाको आठौँ अधिवेशन आज (शुक्रबार) राति १२ बजेदेखि अन्त्य भएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा २ को अधिकार प्रयोग गरी मन्त्रिपरिषद्को सिफारिस भएर आएअनुसार प्रदेशसभाको अधिवेशन अन्त्य गरेका हुन् । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद् बैठकले चालू प्रदेशसभाको बैठक अन्त्य गर्न सिफारिस गरेअनुसार प्रदेश प्रमुखले प्रदेशसभा बैठक आजै अन्त्य गगरेको प्रदेश प्रमुख सचिवालयले जनाएको छ । प्रदेशसभाको चालू बैठक गत जेठ १६ गते सञ्चालन भएको थियो । 

    • प्रकाशित मितिः भदौ ११, २०७८
    • 151 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.