राजनीति

    Showing 9,301-9,310 of 10,378 items.
  • कांग्रेस वडा अधिवेशनः उदयपुरको दुई स्थानीय तहमा सर्वसम्मत, छ मा निर्वाचन

    उदयपुर / नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत उदयपुरका पालिका अधिवेशन सम्पन्न भएको छ । आठ पालिका रहेको उदयपुरमा दुईमा सर्वसम्मत र ६ वटामा निर्वाचनबाट नयाँ कार्यसमिति निर्वाचित भएको हो । जिल्लाको उदयपुरगढी र ताप्ली गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ भने त्रियुगा, चौदण्डीगढी, बेलका र कटारी नगरपालिका तथा रौतामाई र लिम्चुङबुङ गाउँपालिकामा निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन भएको नेपाली कांग्रेस उदयपुरले जनाएको छ । निर्वाचन प्रक्रियाबाट सभापतिमा विजयी हुनेमा त्रियुगामा प्रकाश खड्का, बेलकामा अशोक कार्की, चौदण्डीगढीमा राजेन्द्र पौडेल र कटारीमा प्रकाश थापा रहेको कांग्रेस उदयपुरका

    • प्रकाशित मितिः असोज १३, २०७८
    • 98 पटक पढिएको
  • कांग्रेस उदयपुरको अधिवेशनः दुई स्थानीय तहमा सर्वसम्मत, छ मा निर्वाचन

    उदयपुर / नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत उदयपुरका पालिका अधिवेशन सम्पन्न भएको छ । आठ पालिका रहेको उदयपुरमा दुईमा सर्वसम्मत र ६ वटामा निर्वाचनबाट नयाँ कार्यसमिति निर्वाचित भएको हो । जिल्लाको उदयपुरगढी र ताप्ली गाउँपालिकमा सर्वसम्मत नेतृत्व चयन भएको छ भने त्रियुगा, चौदण्डीगढी, बेलका र कटारी नगरपालिका तथा रौतामाई र लिम्चुङबुङ गाउँपालिकामा निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन भएको नेपाली कांग्रेस उदयपुरले जनाएको छ । निर्वाचन प्रक्रियाबाट सभापतिमा विजयी हुनेमा त्रियुगामा प्रकाश खड्का, बेलकामा अशोक कार्की, चौदण्डीगढीमा राजेन्द्र पौडेल र कटारीमा प्रकाश थापा रहेको कांग्रेस उदयपुरका पा

    • प्रकाशित मितिः असोज १३, २०७८
    • 110 पटक पढिएको
  • धर्म संस्कृतिको संरक्षणमा राज्यले विशेष ध्यान दिनुपर्छ : डा. महत

    काठमाडौँ  / नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले धर्म संस्कृतिको संरक्षणमा राज्यले विशेष ध्यान दिनुपर्ने बताएका छन् । तराई–मधेसका मैथिली र थारू महिलाले हर्षोल्लास पूर्वक मनाउने जितिया पर्वको अवसरमा आज यहाँ आयोजित एक कार्यक्रममा उनले सांस्कृतिक निधि, पारिवारिक र सामुदायिक सद्भाव, शान्ति, एकता र आपसी सहयोग अभिवृद्धि गर्ने माध्यम भएकाले यस पर्वको संरक्षण गर्नुपर्ने बताए । सहमहामन्त्री डा. महतले नेपाली कांग्रेस हाम्रा धर्म, संस्कृति र परम्पराको संरक्षण र सम्बद्र्धन गर्दै नेपाली समाजलाई समुन्नत र सु–संस्कृति बनाउन कटिबद्ध रहँदै आएको स्पष्ट पारे ।  परापूर्वकालदेखि अ

    • प्रकाशित मितिः असोज १३, २०७८
    • 122 पटक पढिएको
  • लुम्बिनी प्रदेशसभा बैठक फेरि स्थगन

    रूपन्देही / लुम्बिनी प्रदेशसभा बैठक फेरि स्थगन भएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक असोज २० गते बस्ने गरी सारिएको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।प्रमुख प्रतिपक्षी दल (नेकपा एमाले) संसदीय दलले पार्टीको विधान महाधिवेशनमा सहभागी हुनुपर्ने भएकाले बैठकमा उपस्थित हुन नसक्ने कारण देखाएपछि सभामुख पूर्णबहादुर घर्तीले बैठक सारेका हुन् ।  प्रदेशसभाको नवौँ अधिवेशन सुरु भएयता कुनै बैठक पूर्णरुपमा बस्न सकेका छैनन् । एमालेले आफ्ना सांसदद्वय अजय शाही र विमला वलीलाई कारवाही गर्नुपर्ने माग राखी लगातार सदन अवरुद्ध गर्दै आएको छ । 

    • प्रकाशित मितिः असोज १३, २०७८
    • 129 पटक पढिएको
  • मुख्यमन्त्री राउतले असोज २० गते विश्वासको मत लिँदै

    काठमाडौँ / प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले असोज २० गते विश्वासको मत लिने भएका छन् । सत्तारुढ दल जसपा विभाजन भएसँगै मुख्यमन्त्री राउतले विश्वासको मल लिन लागेका हुन् ।बुधबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको अधिवेशन असोज २० गते बोलाउन प्रदेश प्रमुख समक्ष सिफारिस गरेको छ । अधिवेशन शुरु भएकै दिन मुख्यमन्त्री राउतले विश्वासको मत लिने प्रदेश २ का अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए ।प्रदेश २ को प्रदेशसभा बैठक असार २९ गतेपश्चात बस्न सकेको छैन। यस अवधिमा प्रमुख प्रतिपक्षी दल रहेको नेपाली काँग्रेस प्रदेश सरकारमा सहभागी भइसकेको छ भने सत्तारुढ दल रहेको जनता समाजवादी पार्टी

    • प्रकाशित मितिः असोज १३, २०७८
    • 122 पटक पढिएको
  • सभामुख सापकोटाविरुद्धको मुद्दा ‘हेर्न नमिल्ने’ मा

    बिर्तामोड / सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दा  ‘हेर्न नमिल्ने’मा परेको छ । बुधबार संवैधानिक इजलासमा पेसी चढेको मुद्दा हेर्न नमिल्नेमा परेको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासले उक्त मुद्दा ‘हेर्न नमिल्ने’ मा राखेको हो ।यसअघि २०७६ फागुन ३० गते सभामुख सपकोटाविरुद्धको मुद्दा पेशीमा चढाइएको थियो, तर मुद्दा हेर्न नभ्याएपछि सुनुवाइ सरेको थियो । सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न भएको आरोपमा सापकोटाविरुद्ध सर्वोच्चमा उजुरी परेको थियो ।माओवादी युद्धका बेला

    • प्रकाशित मितिः असोज १३, २०७८
    • 139 पटक पढिएको
  • कांग्रेसले गर्यो थप तीन जिल्लाका क्रियाशील सदस्यता सार्वजनिक

    काठमाडौँ / नेपाली कांग्रेसले १४ औँ महाधिवेशनका लागि थप तीन जिल्लाका क्रियाशील सदस्यताको अन्तिम नामावली सूची सार्वजनिक गरेको छ । पार्टीले मङ्गलबार राति धनुषा, सर्लाही र कैलालीको क्रियाशील सदस्यताको अन्तिम नामावली सार्वजनिक गरेको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव प्रसाद यादवले जानकारी दिए ।अब चार जिल्लाको मात्र क्रियाशील सदस्यता नामावली सार्वजनिक गर्न बाँकी छ । कांग्रेसले यसअघि क्रियाशील सदस्यताको विवरण सार्वजनिक भएका जिल्लामा वडा अधिवेशन सम्पन्न गरी ती जिल्लामा गत शनिबारदेखि गाउँ/नगर अधिवेशन प्रारम्भ गरिसकेको छ ।हालसम्म १२ जिल्लामा वडा अधिवेशन गर्न बाँकी रहेको र ती सबै जिल्लाको क्रि

    • प्रकाशित मितिः असोज १३, २०७८
    • 146 पटक पढिएको
  • एकीकृत समाजबादीको शिव सतासी नगर कमिटी गठन

    बिर्तामोड / नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)शिव सतासी नगर कमिटी गठन भएको छ ।असोज १२ गते नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) शिवसताक्षी नगर कमिटी नविन इजमको अध्यक्षता मा ७५ सदस्यीय गठन भएको हो। नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादीं) केन्द्रीय सचिव एवम् १ नं प्रदेशका संसदिय दलका नेता राजेन्द्र राईको प्रमुख आतिथ्यतामा सञ्चालित कार्यक्रममा जिल्ला कमिटी अध्यक्ष  वेदराज रेग्मीले नगर कमिटीको घोषणा गरेका थिए ।   तुलसीराम भट्टराईले अध्यक्षता गरेको सभामा स्वागत सोमनाथ गुरागाँई र सञ्चालन  प्रेम राईले गरेका थिए । नवगठित नगर कमिटी लाई शफत प्रमुख अतिथि  

    • प्रकाशित मितिः असोज १२, २०७८
    • 141 पटक पढिएको
  • ओलीले नियुक्त गरेका हटाउने तयारीमा सरकार

    बिर्तामोड / एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा राजनीतिक नियुक्ति पाएकाले सरकार परिवर्तन पछि राजिनामा नदिएपछि सरकारले हटाउन तयारी थालेको छ ।कांग्रेस सभापति शेर बहादुर देउवाको नेतृत्वमा सरकार बनेपछि पनि राजनीतिक कोटामा नियुक्त भएकाले पद छाड्न अटेर गर्न थालेपछि सरकारले हटाउन तयारी थालेको हो ।राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवाल, राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेल र युवा स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष डा. कल्याण रोकालाई हटाउन सरकारले तयारी सुरु गरेको हो ।उनीहरूलाई हटाउँदा अदालतको सहारा लिने सम्भावना देखिएपछि स्पष्टीकरण सोधेर हटाउने गरी सरकारले

    • प्रकाशित मितिः असोज १२, २०७८
    • 143 पटक पढिएको
  • क्रान्तिकारीको राष्ट्रिय सम्मेलन : नेतृत्वको होडमा यि ६ नेता

     नेकपा माओवादी केन्द्र निकटको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २२ औं सम्मेलनको तयारी सुरु भएको छ । सम्मेलनको तयारी सँगै संगठनको नेतृत्वका लागि विद्यार्थी नेताबीच प्रतिष्पर्धा हुने देखिएको छ । आगामी असोज १४ गतेदेखि १६ गतेसम्म काठमाण्डौमा हुने सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने भएपछि अध्यक्षका आकाङ्क्षीबीच प्रतिष्पर्धा हुने देखिएको हो ।अध्यक्षका लागि सङ्गठनका करिव आधा दर्जन विद्यार्थी नेता आकांक्षी देखिएपछि सर्वसम्मत नेतृत्व चयनका लागि सम्मेलन एक साता पछि समेत सारिएको थियो । तर पनि सर्वसम्मति हुने सम्भावना नदेखिएपछि अध्यक्षको दौडमा रहेका नेताले पार्टीका शीर्ष नेतालाई आफ्नो पक्षमा पार्न कस

    • प्रकाशित मितिः असोज १२, २०७८
    • 70 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.