राजनीति

    Showing 7,681-7,690 of 10,369 items.
  • मधेश प्रदेशसभाको नवौँ अधिवेशन आजदेखि

    जनकपुर / मधेश प्रदेश प्रदेशसभाको नवौँ अधिवेशन आजदेखि सुरु हुँदैछ । आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने भएकाले प्रदेशसभाको नवौँ अधिवेशन सुरु हुन लागेको हो । आज दिउँसो १ बजे प्रदेशसभाको बैठक बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ । बैठकमा नवौँ अधिवेशन आह्वान सम्बन्धी प्रदेश प्रमुख कार्यालयबाट प्राप्त पत्र सभामुखले वाचन गरी सुनाउने र विभिन्न पार्टीका संसदीय दलका नेताले मन्तव्य राख्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए । यस्तै केही दिनअघि निधन भएका प्रदेशसभा सदस्य डिम्पलकुमारी झाको शोक प्रस्ताव आजको बैठकमा पेश गरिने का

    • प्रकाशित मितिः जेठ १९, २०७९
    • 100 पटक पढिएको
  • प्रचण्डको चेतावनी – एमाले जस्तै कांग्रेसलाई ठेगान लगाउन नपरोस्

    काठमाडौँ /  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको चुनावी जितका आधारमा कांग्रेसको अहङ्कार बढे एमालेलाई जसरी ठेगान लगाउने चेतावनी दिएका छन् । पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई बुधबार काठमाडौंमा प्रशिक्षण दिने क्रममा दाहालले कांग्रेसलाई यस्तो चेतावनी दिएका हुन् ।प्रचण्डले भने, ‘कांग्रेसमा पनि एमालेजस्तै अहंकार र दम्भ चुलिएर माओवादी केही होइन, स्थानीयमा पनि धेरै ठाउँमा ठेगान लगाइयो। अब संघ र प्रदेशमा पनि ठेगान लगाउने भन्यो भने भोलि हामीले एमालेलाई ठेगान लगाएजस्तै कांग्रेसलाई ठेगान लगाउने दिन नआसोस्।’कांग्रेसलाई अहंकार र दम्भ नगर्नसमेत आग्रह गर्दै प्रचण

    • प्रकाशित मितिः जेठ १८, २०७९
    • 119 पटक पढिएको
  • बजेट मान्छेहरू भुलाउने ‘ललिपप’ हो : लिङदेन

    काठमाडौँ / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले बजेट मान्छेहरू भुलाउने ‘ललिपप’ भएको टिप्पणी गरेका छन् । लिङदेनले बुधबार संसद्मा बजेट माथिको छलफलमा भाग लिँदै यस्तो टिप्पणी गरेका हुन्।उनले भने, – ‘यो बजेट ललिपप हो। मान्छेहरू भुलाउन ल्याइएको हो ।’ लिङ्देनले यस्तो बजेटले कसैको पनि जीवन परिवर्तन गर्न नसक्ने बताएका छन् । उनले यो बजेट विकास निर्माण केन्द्रित भन्दा पनि चुनाव केन्द्रित रहेको आरोप लगाए।  उनले आर्थिक संकट रोक्ने र मूल्यवृद्धि नियन्त्रण गर्ने कुनैपनि योजना नभएको भन्दै टिप्पणी गरेका थिए। लिङदेनले कम्पनी र उद्योगहरूसँग डिल गरेर बजेट ल्याइएको आरोप लगा

    • प्रकाशित मितिः जेठ १८, २०७९
    • 101 पटक पढिएको
  • असोजमा महाधिवेशन गर्ने विप्लव नेतृत्वको नेकपाको निर्णय

    काठमाडौँ / विप्लव नेतृत्वको नेकपा कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी असोजमा महाधिवेशन गर्ने भएको छ । केन्द्रीय सदस्य ओम पुनका अनुसार पार्टीको उदयपुरमा सम्पन्न केन्द्रीय समिति बैठकले असोज १ गते देखि पार्टीको नवौँ महाधिवेशन गर्ने निर्णय गरेको हो । १ असोजमा हुने महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न तयारी थाल्ने निर्णय समेत भएको पुनले बताए । नेता धर्मेन्द्र बाँस्तोला, हेमन्त प्रकाश ओलीलगायतले पार्टी विभाजन गरेर नेकपा (बहुमत) बनाएपछि विप्लवको नेतृत्वमा उदयपुरमा केन्द्रीय समिति बैठक बसेको हो । जेठ १२ देखि १७ गतेसम्म चलेको बैठकमा महासचिव विप्लवले राजनीतिक प्रतिवेदन पेश गरेका थिए । य

    • प्रकाशित मितिः जेठ १८, २०७९
    • 126 पटक पढिएको
  • माओवादीले नवनिर्वाचित जनप्रतिनिधिलाई आजदेखि प्रशिक्षण दिँदै

    काठमाडौं  / नेकपा (माओवादी केन्द्र)ले आजदेखि स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिँदैछ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालका अनुसार स्थानीय तहबाटै समाजवादको आधार तयार गर्न निर्देशित गर्ने उद्देश्यले प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो । कार्यक्रम आज (बुधबार) र भोलि (बिहीबार) काठमाडौँ कमलपोखरीस्थित पुरानो कुमारी हलमा हुने ढकालले बताए । कार्यक्रममा स्थानीय सरकार सञ्चालन, सेवा प्रवाह, विकास निर्माण, सुशासन, स्वास्थ्य, शिक्षा, बजेट तथा कानून निर्माणलगायत विषयमा विज्ञहरूले प्रशिक्षण दिनेछन् । पार्टीका शीर्ष नेता एवं संघीयता विद्, अर्थ

    • प्रकाशित मितिः जेठ १८, २०७९
    • 115 पटक पढिएको
  • विश्वले तयारी गरेको खाद्य सङ्कटमा हाम्रो बजेट मौन : पौडेल

    काठमाडौं  / वर्तमान सरकारले ल्याएको बजेटमा सम्भावित खाद्य संकट समाधानमा कुनै चासो नदेखाइएको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले निचोड निकालेको छ । मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै पूर्वअर्थमन्त्रीसमेत रहेका एमाले सांसद विष्णु पौडेलले सम्भावित खाद्य सङ्कटको विषयमा बजेटमा मौनता साधिएको बताए ।  उनले भने, “दुनियाँले खाद्य सुरक्षाका लागि कदम चालिरहेको छ । भारतले गहुँ, चामल, चिनीजस्ता खाद्य सामाग्री निर्यात रोकेको छ । तर, सरकारलाई सम्भावित खाद्य संकट सम्बन्धी कुनै चासो छैन । महत्त्वपूर्ण बजेटमा सम्भावित खाद्य सङ्कटलाई सम्बोधन भएन ।”

    • प्रकाशित मितिः जेठ १७, २०७९
    • 99 पटक पढिएको
  • ‘प्रदेश सरकारको औचित्यको विषयमा अनावश्यक बखेडा झिक्ने काम भइरहेको छ’

    विराटनगर / प्रदेश नम्बर १ सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले प्रदेशस्थित सरकारले नै सबैभन्दा चाँडो जनता समक्ष पुगेर सेवा प्रवाह गर्न सक्ने बताएका छन् । गणतन्त्र दिवसको अवसरमा बेलायतमा जनसम्पर्क समितिद्वारा फेलथममा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले अहिले नेपालमा प्रदेश सरकारको औचित्यको विषयमा अनावश्यक बखेडा झिक्ने कामको शुरु भएको बताएका हुन् ।कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गरेका मन्त्री कार्कीले नेपालमा संघीयता सफल हुँदै गएको बताए । बेलायतमा रहेका नेपालीहरू सङ्गठित से संस्था नेपाली कांग्रेसको भ्रातृ संस्था हो । नेपाली कांग्रेसका स

    • प्रकाशित मितिः जेठ १७, २०७९
    • 111 पटक पढिएको
  • राणाविरुद्धको महाअभियोग प्रस्ताव संसद्‍मा भएन प्रस्तुत

    काठमाडौं / प्रतिनिधिसभामा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध गत १ फागुनमा दर्ता भएको महाअभियोग प्रस्तावबारे छलफलसमेत हुन सकेको छैन । प्रस्ताव दर्ता भएको तीन महिना हुँदा समेत छलफल हुन नसकेपछि संसद्को महाअभियोग समितिमा प्रस्तावलाई पठाउन सकेको छैन । संसद्को प्रमुख विपक्षी दल नेकपा एमालेले सरकारले प्रस्तावलाई प्रक्रियामा लानै नचाहेको आरोप लगाउदै आएको छ । जबरा आगामी २७ मङ्सिरमा ६५ वर्षे उमेर हदका कारण अवकाशमा जाँदैछन् ।संसद्को चालु ११ औँ अधिवेशनमा समेत प्रस्तावबारे छलफल गर्न सरकारले नचाहेको पूर्व कानुनमन्त्रीसमेत रहेकी महाअभियोग समिति सदस्य डा. शिव माया तुम्बाहाङफेले भन्दै आलोचना गरे

    • प्रकाशित मितिः जेठ १६, २०७९
    • 255 पटक पढिएको
  • काठमाडौँ महानगरका प्रमुख साह र उपप्रमुख डङ्गोलसहित १६० जनप्रतिनिधिले लिए शपथ

    काठमाडौँ / काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभा गृहमा आज आयोजित कार्यक्रममा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले प्रमुखमा निर्वाचित बालेन्द्र साहलाई शपथ गराए ।सो लगत्तै प्रमुख साहले उपप्रमुखमा निर्वाचित सुनिता डङ्गोल, ३२ वटै वडाका वडाध्यक्ष र वडा सदस्यलाई शपथ गराएका थिए । उपप्रमुख डङ्गोलले नेपाल भाषामा शपथ लिएकी थिइन् । प्रमुख साहले पनि मुख्य निर्वाचन अधिकृतबाट शपथ लिएपछि नेपाल भाषामा शपथको व्यहोरा पढेका थिए । गत वैशाख ३० गते सम्पन्न निर्वाचनबाट कामपाको प्रमुखमा स्वतन्त्र उम्मेदवार

    • प्रकाशित मितिः जेठ १६, २०७९
    • 186 पटक पढिएको
  • काठमाडौंका मेयर बालेन साहले लिए शपथ

    काठमाडौं /  काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र (बालेन) साहले सोमबार शपथ लिएका छन् ।स्वतन्त्र तर्फ लौरो चुनाव चिन्ह लिएर धरानको मेयरमा निर्वाचित भएका नगर प्रमुख बालेनलाई मुख्य निर्वाचन अधिकृतले शपथ ग्रहण गराएका हुन् ।

    • प्रकाशित मितिः जेठ १६, २०७९
    • 112 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.