काठमाडौं /  काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र (बालेन) साहले सोमबार शपथ लिएका छन् ।

स्वतन्त्र तर्फ लौरो चुनाव चिन्ह लिएर धरानको मेयरमा निर्वाचित भएका नगर प्रमुख बालेनलाई मुख्य निर्वाचन अधिकृतले शपथ ग्रहण गराएका हुन् ।