राजनीति

    Showing 6,671-6,680 of 10,365 items.
  • कोशी प्रदेशको मुख्यमन्त्रीमा माओवादीका इन्द्रबहादुरको दाबी

    विराटनगर ।   कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शनिबार राजीनामा दिएका छन् । संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री बनेका कार्कीले राजीनामा दिएसँगै संविधानको धारा १६८ (५) अनुसार सरकार गठनका लागि बाटो खुलेको छ ।प्रदेशसभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै माओवादी संसदीय दलका नेता  कांग्रेसको नेतृत्वमा सरकार बनाउन माओवादीले धेरै त्याग गरेको बताए । तर कांग्रेस नेतृत्वको सरकारले दुईपटक विश्वासको मत नपाएर उपधारा ३ हुँदै ५ मा पुगेको भन्दै अब फेरि विश्वासको मत प्राप्त नगर्ने गरी सरकारको नेतृत्व दाबी गर्नु हुँदैन भन्ने हाम्रो निष्कर्ष आङ्बोको छ।माओवादी केन्द्र संसदीय द

    • प्रकाशित मितिः असोज २०, २०८०
    • 116 पटक पढिएको
  • एमाले कोशीकाे अध्यक्षमा घनश्याम खतिवडा

    काठमाडौं । नेकपा एमालेको कोशी प्रदेश अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित भएका छन् । सोमबार राति सकिएको मतगणनाअनुसार खतिवडा अध्यक्षमा निर्वाचित भएका हुन् ।उनले प्रतिस्पर्धी विनोद ढकाललाई पराजित गरेका हुन् । खतिवडा अध्यक्ष ओली निकटका हुन् भने ढकाल भने पूर्वराष्ट्रपति विद्यादेवि भण्डारीसँग निकट मानिन्छन् ।

    • प्रकाशित मितिः असोज १६, २०८०
    • 287 पटक पढिएको
  • आजदेखि माओवादी विशेष रुपान्तरण अभियान लिएर गाउँ पस्यो

    झापा  ।  नेकपा माओवादी केन्द्रले पार्टीलाई जनतासँग जोड्ने उद्देश्यले आजदेखि देशभर ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियान सञ्चालन गर्दैछ । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान ९ बजे पार्टी मुख्यालय पेरिसडाँडाबाट अभियानको उद्घाटन गर्ने माओवादी  महासचिव देवप्रसाद गुरुङले बताए ।मुलुकमा राजनीतिक परिवर्तन र रुपान्तरणकारी योजनाको नेतृत्व गर्दै आएको देशको प्रमुख शक्तिमध्ये एक माओवादी केन्द्रले यस अभियानमार्फत आसन्न निर्वाचनमा जनताको ‘मन जितेर मत प्राप्त गर्ने’ उद्देश्य राखेको छ । गत साउन तेस्रो साता राजधानीमा बसेको माओवादीको केन्द्रीय समितिको चौथो पूर्

    • प्रकाशित मितिः भदौ १६, २०८०
    • 517 पटक पढिएको
  • नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको टोली भ्रमणका लागि आज चीन प्रस्थान

    काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेल नेतृत्वको टोली सद्भावना भ्रमणका लागि शनिबार चीन प्रस्थान गर्दैछ। चिनिया कम्युनिष्ट पार्टीको निमन्त्रणामा महासचिव पोखरेल नेतृत्वको टोली १२ दिने भ्रमणका लागि शनिबार त्यसतर्फ प्रस्थान गर्न लागेको पार्टीका केन्द्रीय प्रचार विभागका सचिव गगन विष्टले जानकारी दिए।भ्रमण टोलीमा पार्टी स्थायी समिति सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा राजन भट्टराई, स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमलगायत केन्द्रीय तहका नेता छन्।भ्रमण टोलीले गणतन्त्र चीनका तीन मुख्य शहर छोङ्छिङ्, बेइजिङ र छिङ्हाइको भ्रमण गर्नेछ। यस क्रममा चिनियाँ कम्युनिष्ट प

    • प्रकाशित मितिः भदौ १६, २०८०
    • 195 पटक पढिएको
  • कोशी सरकारविरुद्धको रिटमा आज सुनुवाइ

    काठमाडौं । कोशी प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटमा आज (शुक्रबार) सुनुवाइ हुँदैछ।मुख्यमन्त्री उद्धव थापालाई बर्खास्त गर्न माग गर्दै नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिटमा शुक्रबार पूर्ण सुनुवाइका लागि पेसी तोकिएको थियो।भदौ ७ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले कोशी सरकारले विश्वासको मत लिँदा प्रक्रिया नमिलेको भन्दै दीर्घकालीन निर्णय नगर्न अन्तरिम आदेश दिएको थियो। उक्त रिटको पेशी सर्वोच्चले आजको लागि तोकेको हो।एमालेका नेता कार्कीले भदौ ६ गते प्रदेश प्रमुख पर्शराम खापुङ, मुख्यमन्त्री थापा, प्रदेश सभा सचिवालयलाई विपक्षी बनाएका र

    • प्रकाशित मितिः भदौ १५, २०८०
    • 193 पटक पढिएको
  • सिरहामा बसेको एमाले सचिवालय बैठकले महत्वपुर्ण निर्णय गर्दै सम्पन्न भएको छ

    काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक सिरहाको धनगढीमाई नगरपालिका–४ सर्रे अम्बासमा सम्पन्न भएको छ ।पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा बसेको बैठकले महत्वपूर्ण ऐतिहासिक, राजनीतिक प्रस्तावहरु सहित विशेष प्रस्ताव पारित गरेको छ ।बैठकले कन्चनपुरको झुलाघाटदेखि पाँचथरको चिवा भन्ज्याङसम्म अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । यस्तै, अम्बास क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन स्थानीय जनतासँग मिलेर पूर्वाधारका काम गर्ने पनि बैठकको निर्णय छ ।एमालेको चौथो राष्ट्रिय महाधिवेशनले जननेता मदन भण्डारीलाई महासचिव चयन गरेको स्थानमा बसेको बैठकले मदन भण्डारीले गरेको योगदानको उच्च मूल्याङ्कन गर्दै भण्ड

    • प्रकाशित मितिः भदौ १३, २०८०
    • 214 पटक पढिएको
  • आज एमाले सचिवालयको बैठक सिराहामा बस्दै

    सिराहा । नेकपा (एमाले)को सचिवालय बैठक आज सिराहाको धनगढी नगरपालिका-१४ सरेअम्बासमा बस्दैछ । बैठकको तयारी पूरा भएको एमाले नेता योगेश भट्टराईले जानकारी दिएका छन । आज पार्टी अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्षहरू, पदाधिकारी, लेखा र अनुशासन विभागका प्रमुखहरू पनि बैठकमा सहभागि हुनेछन् ।गत ९ भदौमा बस्ने भनिएको बैठक मौसमका कारण स्थगित भएको थियो । बैठकले महत्वपूर्ण निर्णयहरु गर्ने एमालेले जनाएको छ । सरेअम्बास स्थित एक काठघरमा तत्कालिन नेकपा मालेको चौथो महाधिवेशन भएको थियो । महाधिवेशनले जननेता मदन भण्डारीलाई पार्टी महासचिव चयन गरेको थियो ।एमालेले सो स्थानलाई कम्युनिष्ट आन्दोलनको ऐतिहासिक स्थल मानेकाले सिरा

    • प्रकाशित मितिः भदौ १३, २०८०
    • 207 पटक पढिएको
  • प्रतिनिधि सभा बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नउत्तर हुने

    काठमाडौं । प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक संसद् भवन नयाँ बानेश्वरमा मंगलबार बिहान ११ बजेका लागि बोलाइएको छ ।संघीय संसद् सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्नोत्तर कार्यक्रमको कार्यसूची रहेको छ ।कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐनलाई संशाेधन गर्न बनेको विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ ।

    • प्रकाशित मितिः भदौ १२, २०८०
    • 228 पटक पढिएको
  • समाजवादी मोर्चाको पोखरामा भदौ १५ गते सन्देशसभा

    काठमाण्डौ । समाजवादी मोर्चा नेपालले यही भदौ १५ गते पोखरामा गण्डकी प्रदेशस्तरीय सन्देशसभा आयोजना गर्ने भएको छ । पोखरा सभागृहमा हुने सो कार्यक्रममा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत मोर्चामा आबद्ध विभिन्न दलका शीर्षनेताले सम्बोधन गर्नुहुने जनाइएको छ ।माओवादी केन्द्रका सचिव एवं गण्डकी प्रदेश इन्चार्ज देवेन्द्र पौडेलले सन्देशसभामा प्रधानमन्त्री प्रचण्डसहित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लगायतका नेता सहभाग

    • प्रकाशित मितिः भदौ १२, २०८०
    • 220 पटक पढिएको
  • एमाले सचिवालय बैठक भदौ १३ गतेका लागि सर्‍यो

    काठमाण्डौ । नेकपा (एमाले) को आजदेखि सिराहामा तय गरिएको सचिवालय बैठक यही भदौ १३ गतेलाई सरेको छ । धनगढीमाई नगरपालिका सर्रे अम्बासमा बस्ने भनेको बैठक निरन्तरको वर्षाका कारण सार्नुपरेको नेकपा (एमाले) का जिल्ला अध्यक्ष चण्डेश्वर मण्डलले जानकारी दिनुभयो । उक्त बैठकका लागि भनेर एमालेका अध्यक्ष केपी शर्मा ओली आजै विराटनगर आइसक्नुभएको थियो । “बैठक स्थलसम्म पुग्नलाई बीचमा खोला पर्ने भएकाले समस्या भयो, निरन्तर वर्षाले खोला बाढीको स्थिति छ, पार्टी अध्यक्षसँगको छलफलपछि बैठक सार्ने निर्णय भयो”, मण्डलले भन्नुभयो । एमालेले आजदेखि भदौ १३ गतेसम्म सर्रे अम्बासमा सचिवालय बैठक गर्ने तय गरेको थि

    • प्रकाशित मितिः भदौ १०, २०८०
    • 210 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.