राजनीति

    Showing 6,101-6,110 of 10,353 items.
  • परराष्ट्रमन्त्री राणा आज स्वदेश फर्किंदै

    काठमाडौं- परराष्ट्रमन्त्री आरजु राणा देउवा चार दिने भारत भ्रमण पूरा गरी आज स्वदेश फर्किंदैछिन् । मन्त्री राणा दिउँसो साढे तीन बजे त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने उनको सचिवालयले जनाएको छ ।सचिवालयका अनुसार मन्त्री राणा अवतरण भएलगत्तै विमानस्थलमै पत्रकार सम्मेलन आयोजना गरिएको छ । पत्रकार सम्मेलनमा मन्त्री राणाले भ्रमणबारे ब्रिफिङ गर्नेछिन् ।भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर, भारतीय जनता पार्टीका विदेश विदेश विभागका प्रमुख विजय चौथाइवालेसँग भेटवार्ता गरेकी थिइन् ।

    • प्रकाशित मितिः भदौ ६, २०८१
    • 400 पटक पढिएको
  • मुलुकमा विधिको शासन कायम कायम हुन्छ : गृहमन्त्री

    काठमाडौं- गृहमन्त्री रमेश लेखकले वर्तमान सरकार जनतालाई डेलिभरी दिनकै लागि बनेको बताएका छन् । उनले संविधानको कार्यान्वयन, समावेशितालाई थप सुदृढ गर्न, विकास निर्माणका कामहरुलाई दु्रत गति दिने उद्देश्यका साथ नयाँ समीकरण बनेको जिकिर गरे । सिरहा र धनुषामा हुने विभिन्न कार्यक्रममा सहभागी हुन बिहीवार बिहान जनकपुर पुगेका उनले विमानस्थलमा सन्चारकर्मीसँग कुराकानी गर्दै यस्तो बताएका हुन् । मुलुकमा शान्ति, सुव्यवस्था, विधिको शासन कायम हुने भन्दै उनले सरकार दिगो शान्ति, सुशासन, विकास र समृद्धिको लक्ष्य प्राप्ति गर्ने दिशामा अघि बढेको दाबी गरे । ‘यो सरकारले मुलुकमा दिगो शान्ति, सुशासन, व

    • प्रकाशित मितिः भदौ ६, २०८१
    • 452 पटक पढिएको
  • प्रतिनिधिसभा बैठक आज दिउँसो एक बजे

    काठमाडौं— आज प्रतिनिधिसभाको बैठक बस्दै छ। सङ्घीय संसद् सचिवालयका अनुसार आज दिउँसो १ बजे बैठक बस्न लागेको हो।आजको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम रहेको छ भने रास्वपा सांसद डा. तोसिमा कार्कीले हैजा महामारीका बारेमा स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण प्रस्ताव राख्ने कार्यक्रम रहेको छ।यस बाहेक आजको बैठकमा संसदमा विभिन्न विधेयक पेस गर्ने तालिका रहेको सङ्घीय संसद् सचिवालयले जानकारी दिएको छ।

    • प्रकाशित मितिः भदौ ६, २०८१
    • 379 पटक पढिएको
  • राष्ट्रिय स्वतन्त्र पार्टी स्थानीय तहको उपनिर्वाचन लड्ने

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तहको उपनिर्वाचनमा भाग लिने निर्णय गरेको छ। यो निर्वाचनमा सहभागी भए रास्वपा पहिलोपटक स्थानीय निर्वाचन लड्नेछ। मिति तय नगरे पनि मंसिरमा उपनिर्वाचन गर्ने गरी निर्वाचन आयोगले तयारी थालेको छ। केन्द्रीय कार्यालयमा बुधबार बसेको केन्द्रीय समिति बैठकले निर्वाचनलक्षित पार्टी गतिविधि तीव्र बनाउने निर्णय लिएको छ। पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले उपनिर्वाचनमा भाग लिने बताउँदै त्यसैको तयारीका लागि गतिविधि तीव्र बनाउने निर्णय गरेको बताए । आयोगको तथ्यांकअनुसार स्थानीय तहमा नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्

    • प्रकाशित मितिः भदौ ६, २०८१
    • 697 पटक पढिएको
  • सरकारले चलाएका उद्योगहरू घाटामा जानु हुन्न : प्रधानमन्त्री

    काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले चलाएका कुनै पनि उद्योग र संस्थानहरू घाटामा जान नहुने बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र मातहतका निकायसँग सम्बन्धित विषयमा बुधबार भएको ब्रिफिङमा प्रधानमन्त्री ओलीले उद्योगका लागि सडक बाटो, बिजुलीलगायतका पूर्वाधारका वातावरण तयार भइसकेकाले अब औद्योगिकीकरणमा लाग्न आग्रह गरेका हुन् । 'साना साना लगानीमा धेरै कृषिमा आधुनिकीकरण र स्टार्टअप उद्योगहरू खोलेर बेरोजगारीलाई रोजगारी दिन सकिन्छ । उत्पादन बढाएर आयात विस्थापन गर्न सकिन्छ', प्रधानमन्त्री ओलीले भने, 'नचल्ने र घा

    • प्रकाशित मितिः भदौ ५, २०८१
    • 353 पटक पढिएको
  • परराष्ट्रमन्त्री राणा र भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेबिच भेटघाट

    काठमाडौँ- परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख डा विजय चौथाइवालेबिच भेटघाट भएको छ । भारत भ्रमणमा रहेकी मन्त्री राणालाई प्रमुख चौथाइवालेले उनी बसेको दिल्लीको साकेटस्थित शेराटन होटलमा गएर बुधबार भेटेका हुन् ।भेटमा प्रमुख चौथाईवालेले मन्त्री भएकोमा कांग्रेसका नेतृ समेत रहेकी राणालाई बधाई तथा शुभकामना दिएका छन् । भेटघाटमा दुई देशबिचको सम्बन्धलगायतको विषयमा छलफल भएको बताइएको छ ।  गत वर्ष मन्त्री राणाले प्रमुख चौथाइवालेलाई राखी बाँधेकी थिइन् । प्रमुख चौथाइवालेलाई राखी बाँधेर भारतसँग सांस्कृतिक सम्बन्ध विस्तार गरेको भनि खुब चर्चा भएको थियो ।

    • प्रकाशित मितिः भदौ ५, २०८१
    • 580 पटक पढिएको
  • शक्तिराष्ट्रले नेपाललाई ‘इपिसेन्टर’ बनाउन खोजे ; प्रचण्ड

    काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विभिन्न शक्तिराष्ट्रले नेपाललाई ‘इपिसेन्टर’ बनाउन खोजेको बताएका छन्। बुधबार पार्टी बागमती प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन्।‘विभिन्न शक्तिराष्ट्रले राष्ट्रिय राजनीति र अन्तर्राष्ट्रिय परिस्थितिमा नेपाल इपिसेन्टर बनाउन खोजेको देखिन्छ,’ प्रचण्डले बैठकमा राखेको भनाइ उद्धृत गर्दै सहभागी एक नेताले भने, ‘चीन–अमेरिका, भारत–अमेरिका, रुस–अमेरिकाको सन्दर्भमा हामी अलिकति चुनौतीपूर्ण मोडमा छौँ।’अन्तर्राष्ट्रिय परिस्थिति रुस, चीन र भारतले एउटा बाटो रोज्दा अमेरिका आक्रामक रुपमा लागेको जस्तो देखिएको उनले ब्

    • प्रकाशित मितिः भदौ ५, २०८१
    • 549 पटक पढिएको
  • रविले संसदीय छानबिन विशेष समितिमा बयान दिन जाने

    काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिमा बयान दिन जाने भएका छन् । बुधबार बसेको सो पार्टीको केन्द्रीय समिति बैठकमा सभापति लामिछानेले आफूलाई भदौ सात गतेको बैठकमा बोलाएको भन्दै उक्त मितिमा बयान दिन जान लागेको  बताएका हुन् । ‘समितिले मलाई भदौ ७ गते बोलाएको छ । म त्यहाँ जान्छु’, लामिछानेले बैठकमा गराएको जानकारी उधृत गर्दै एक केन्द्रीय सदस्यले भने,‘गएर आफ्ना कुराहरू म ढुक्कसाथ राख्छु ।’  पूर्वउपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछाने सहकारीको रकम हिनामिनामा संलग्न भएको आरोप छ ।&nbs

    • प्रकाशित मितिः भदौ ५, २०८१
    • 625 पटक पढिएको
  • अख्तियारले एनआरएनलाई पनि भ्रष्टाचार कसुरमा अनुसन्धान गर्ने प्रस्ताव

    काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार कसुरमा गैरआवासीय नेपाली नागरिक (एनआरएन) लाई पनि अनुसन्धान गर्ने प्रस्ताव राखेको छ । भ्रष्टाचार निवारण ऐन २०५९ को संशोधन विधेयकमा अख्तियारले यस्तो प्रावधान राख्नुपर्ने प्रस्ताव गरेको हो ।बुधबार सिंहदरबारस्थित प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव फणीन्द्र गौतमले अख्तियारले गैरनेपाली र गैरआवासीय नेपाली नागरिकलाई समेत विधेयकमा समेट्नुपर्ने प्रस्ताव गरेको बताए ।अख्तियारले दिएको सुझावको पहिलो बुँदामै यस सम्बन्धी प्रस्ताव छ । ‘यो ऐन नेपाल राज्यभर लागू हुनेछ र नेपाल बाहिर ज

    • प्रकाशित मितिः भदौ ५, २०८१
    • 459 पटक पढिएको
  • भ्रष्टाचारको मुद्दामा हदम्याद नराख्न सांसदहरुको माग

    काठमाडौं- भ्रष्टाचारको मुद्दामा हदम्यादको व्वयस्था नराख्न सांसदहरुले माग गरेका छन् । बुधवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्वन्धमा छलफल कार्यक्रममा बोल्दै उनीहरुले सो माग गरेका हुन् । भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमा पाँच वर्षे हदम्याद राख्ने प्रावधान ल्याएर भ्रष्टाचारीलाई जोगाउन खोजिएको सांसदहरुको आरोप छ । बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले भ्रष्टाचारीहरुलाई जोगाउनका लागि पाँच वर्षे हदम्याद राखिएको भन्दै भ्रष्टाचारमा मुद्दामा कुनै समय सिमा राख्नु नहुने बताए ।&nb

    • प्रकाशित मितिः भदौ ५, २०८१
    • 800 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.