राजनीति

    Showing 1,991-2,000 of 10,298 items.
  • नेविसंघमा ‘अवैधानिक’ गतिविधि बढेको भन्दै कांग्रेस केन्द्रीय समितिको ध्यानाकर्षण

    काठमाडौं— नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) का कार्यकर्ताहरूले संगठनभित्र पछिल्लो समय देखिएका गतिविधिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।आइतबार नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिलाई एक ज्ञापनपत्र बुझाउँदै उनीहरूले संगठनको ऐतिहासिक गरिमा र विधानको रक्षा गर्न माग गरेका हुन् । ज्ञापनपत्रमार्फत नेविसंघका आस्थावान कार्यकर्ताहरूले नेपालको लोकतान्त्रिक आन्दोलनमा संघले पु¥याएको योगदानको स्मरण गर्दै स्थापनाकालदेखि नै संगठनले कांग्रेसको आदर्श र सिद्धान्तलाई आत्मसात् गर्दै आएको उल्लेख गरेका छन् ।लोकतन्त्रका लागि विद्यार्थीहरूले गरेको त्

    • प्रकाशित मितिः चैत ८, २०८२
    • 456 पटक पढिएको
  • परिवर्तनबारे मतदातालाई प्रभावकारी रूपमा बुझाउन नसक्दा चुनावमा विश्वास जित्न सकेनौंः कांग्रेस प्रवक्ता चालिसे

    काठमाडौं— नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको वर्तमान वैचारिक अवस्था र चुनावी परिणामबारे धारणा व्यक्त गरेका छन् ।नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकबारे जानकारी दिँदै उनले विगतमा नेपाली कांग्रेसको लामो राजनीतिक पृष्ठभूमिमा पार्टीको वैचारिक प्रभाव बलियो रहे पनि अहिले त्यस क्षेत्रमा कमजोर भएको सन्देश देखिएको बताए ।उनले भने, ‘हिजोका दिनमा लामो राजनीतिक पृष्ठभूमीमा नेपाली कांग्रेसको जुन वैचारिक एकाधिकार भएका क्षेत्रहरु थिए । तर अहिले ति क्षेत्रहरुमा अब दखल परेको हो की धक्का लागेको हो की भन्ने सन्देश पनि आउँछ ।’चालिसेले पछिल्लो चुनावले व्यवस्था परिवर्तन नभई अवस्था परिवर्तनका लागि

    • प्रकाशित मितिः चैत ८, २०८२
    • 454 पटक पढिएको
  • प्रधानमन्त्री कार्कीलाई उज्यालो नेपाल पार्टीले बुझायो बधाई ज्ञापन

    काठमाडौं— उज्यालो नेपाल पार्टीले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा मुलुक कठिन अवस्थाबाट सुरक्षित अवतरण सम्भव भएको भन्दै बधाई ज्ञापन गरेको छ ।पार्टीका अध्यक्ष कुलमान घिसिङ नेतृत्वको प्रतिनिधिमण्डलले शनिबार बालुवाटारमा भेट गरी प्रधानमन्त्री कार्कीको निष्ठा र प्रतिबद्धताका कारण नै शान्तिपूर्ण निर्वाचन सम्भव रहेको भन्दै बधाई ज्ञापन गरेको हो ।चुनाव हुनेमा धेरैतिरबाट आशंका व्यक्त भइरहेका बेला सबैलाई विश्वासमा लिएर देशैभर एकै पटक स्वच्छ र धाँधलीरहित तरिकाले निर्वाचन सम्पन्न गराउन सक्नु चानचुने सफलता नभएको भन्दै उक्त प्रतिनिधिमण्डलले सरकारको प्रशंसा गरेको थियो ।‘चुनौतीपूर्ण परिस्थितिमा पनि नेतृत

    • प्रकाशित मितिः चैत ८, २०८२
    • 391 पटक पढिएको
  • बिचार: झापा कांग्रेसमा आत्मसुधारको आबश्यकता

    - देवेन्द्रकिशोर ढुङगाना (बरिष्ठ पत्रकार)झापा जिल्लामा सम्पन्न पछिल्लो निर्वाचनले नेपाली कांग्रेसका लागि एउटा गम्भीर राजनीतिक सन्देश दिएको छ—यो केवल हार होइन, आत्मसमीक्षाको अपरिहार्य क्षण हो। लामो समयदेखि प्रभाव जमाउँदै आएको क्षेत्रमा पराजय व्यहोर्नु कुनै सामान्य घटना होइन; यो संगठनभित्र मौलाउँदै गएको आन्तरिक कमजोरी, नेतृत्वप्रतिको अविश्वास र जनतासँगको दूरीको प्रत्यक्ष अभिव्यक्ति हो। बाह्य प्रतिस्पर्धालाई दोष दिन सहज हुन्छ, तर झापाको परिणामले स्पष्ट देखाएको छ, कांग्रेसको मुख्य समस्या बाहिर होइन, भित्रै छ।चुनावअघि देखिएको प्रतिस्पर्धात्मक अवस्था, कार्यकर्ताको उपस्थिति र संगठनात्मक संरचना ह

    • प्रकाशित मितिः चैत ७, २०८२
    • 402 पटक पढिएको
  • सामाजिक सञ्जालमा अफवाह फैलाएको आरोपमा यूएईमा ७ जना नेपाली पक्राउ

    काठमाडौं— सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाएको आरोपमा संयुक्त अरब इमिरेट्स (यूएई) मा हालसम्म ७ जना नेपाली नागरिक पक्राउ परेका छन्।इजरायल–अमेरिका र इरानबीचको तनाव बढेसँगै इरानले यूएईतर्फ मिसाइल तथा ड्रोन आक्रमण गर्दै आएको बताइएको छ। यस्ता आक्रमणपछि खसेका ड्रोन तथा मिसाइलका तस्बिर र भिडियो खिची सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।मन्त्रालयले यसअघि नै यस्ता संवेदनशील सामग्री खिच्न वा सामाजिक सञ्जालमा पोस्ट नगर्न सबैलाई आग्रह गर्दै आएको छ।पक्राउ परेकामाथि अनुसन्धान जारी रहेको जनाउँदै दोषी ठहर भएमा एक वर्षसम्म कैद सजाय हुनसक्ने

    • प्रकाशित मितिः चैत ६, २०८२
    • 508 पटक पढिएको
  • सभापतिबाट राजीनामा गरेका थापा नगएको कांग्रेस बैठकमा पेश भए दुई प्रस्ताव

    काठमाडौं— नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा दुई प्रस्ताव पेश भएका छन्।सभापति गगनकुमार थापाले पदबाट राजीनामा दिएको र निर्वाचनको समिक्षा सन्दर्भमा दुई प्रस्ताव पेश भएका हुन्। ति लिखित प्रस्ताव नेता उदय शमशेर राणाले सार्वजनिक गरेका हुन्।

    • प्रकाशित मितिः चैत ६, २०८२
    • 474 पटक पढिएको
  • पेरिसडाँडा बैठकमा मागियो प्रचण्डको राजीनामा

    काठमाडौं— नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का युवा नेताहरूले संयोजक पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागेका छन् । बिहीबार पेरिसडाँडामा आयोजित नेकपाका जनवर्गीय संगठनहरूको बैठकमा अखिल क्रान्तिकारीका उपाध्यक्ष विराज थापाले प्रचण्डको राजीनामा मागेका हुन् । अहिलेको नेतृत्वले राजीनामा नदिए नेकपा अगाडि बढ्न नसक्ने उनको भनाइ थियो । बैठकमा सहभागी एक नेताका अनुसार थापाले अब प्रचण्डले देशको अभिभावक भएर बस्नुपर्ने बताएका हुन् । 'सानो पार्टीको नेतृत्वमा बसेर ऊर्जा खर्च गर्नु हुँदैन । देशको अभिभावक बन्नुपर्छ । पार्टी राजनीतिबाट बिदा लिने समय आएको छ, बिदा लिनुपर्छु, बैठकमा थापाले भने । बैठकमा थापा

    • प्रकाशित मितिः चैत ६, २०८२
    • 525 पटक पढिएको
  • अर्जुननरसिंह केसी भन्छन मैदानमा आएको क्याप्टेनले जिम्मेवारी छाड्न मिल्दैन

    काठमाडौं— नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सभापति गगन थापाको राजीनामा बेठिक भएको प्रतिक्रिया दिएका छन् । शुक्रबार कांग्रेस केन्द्रिय कार्यसमितिको बैठकअघि सञ्चारकर्मीसँग कुरा गर्दै निर्वाचनको हार वा जितकै आधारमा मात्र नेतृत्वको परीक्षण गरिनु गलत हुने धारणा राखे ।पार्टी र मुलुक नै बदल्छु भनेर मैदानमा आएको क्याप्टेनले जिम्मेवारी छोडेर जान नमिल्ने उनको भनाइ थियो। ‘एउटा ठुलो मैदानमा क्याप्टेन भएर पार्टी पनि बदल्छु, देश पनि बदल्छु भनेर जो व्यक्ति अघि बढ्यो उसले बिचमा छोडेर जान मिल्दैन,’ केसीले भने।उनले निर्वाचनको परिणामबाट नआत्तिन पार्टी कार्यकर्तालाई आग्रह पनि गरे। राष्ट्रिय स्वतन्त्र पार

    • प्रकाशित मितिः चैत ६, २०८२
    • 496 पटक पढिएको
  • कांग्रेसको केन्द्रीय समिति बैठक सुरु, गगन थापा अनुपस्थित

    काठमाडौं— नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ ।सभापति गगन थापा अनुपस्थित भएपछि सानेपामा उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा बैठक सुरू भएको हो ।सभापति थापाले राजीनामा दिएर बैठकमा नै अनुपस्थित भएपछि उनको कुर्सी खाली राखिएको छ ।बैठकमा सभापति थापाको राजीनामा र चुनावी समीक्षा गरिने एजेन्डा छ । बैठकले सभापति थापाको राजीनामा अस्वीकृत गर्ने जनाइएको छ ।

    • प्रकाशित मितिः चैत ६, २०८२
    • 471 पटक पढिएको
  • नागरिक समाजका पर्यवेक्षकद्वारा निर्वाचन अवलोकन प्रतिवेदन सार्वजनिक

    काठमाडौं— प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ सम्बन्धी अवलोकनमा संलग्न नागरिक समाजका पर्यवेक्षक समूहहरूले संयुक्त रूपमा पत्रकार सम्मेलन गरी आफ्नो प्रारम्भिक निष्कर्ष सार्वजनिक गरेका छन् ।संयुक्त पत्रकार सम्मेलनमार्फत उनीहरूले देशभर सञ्चालन गरिएको निर्वाचन पर्यवेक्षणबाट प्राप्त तथ्य, विश्लेषण र निष्कर्षहरू सार्वजनिक गरेका हुन् । पर्यवेक्षक समूहका अनुसार निर्वाचन समग्रमा शान्तिपूर्ण, व्यवस्थित, स्वतन्त्र तथा तुलनात्मक रूपमा निष्पक्ष रूपमा सम्पन्न भएको छ ।पत्रकार सम्मेलनमा मतदाता शिक्षाको अभाव, मतदान केन्द्रहरूको पहुँचयोग्यता, आचारसंहिता कार्यान्वयनमा कमजोरी, सुरक्षा व्यवस्थामा सुधारको आवश्यकता तथा

    • प्रकाशित मितिः चैत ६, २०८२
    • 502 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.