मनोरञ्जन

    Showing 641-650 of 2,829 items.
  • गायिका सुनिता दुलाले गरिन् इन्गेजमेन्ट

    गायिका सुनिता दुलाले इन्गेजमेन्ट गरेकी छन् । बिहीबार दुलालले राजेश केसीसँग इन्गेजमेन्ट गरेकी हुन् । इन्गेजमेन्टका फोटो सामाजिक सञ्जाल फेसबुकमा राख्दै दुलालले लेखेकी छन्,'जीवनको नयाँ अध्याय—एक अर्काको हात समाएर, साथ–साथै अघि बढ्ने प्रतिज्ञा । हामीले सुरु गरेको यो नयाँ यात्रा प्रेम, सम्मान र विश्वासले भरियोस् । हाम्रो सँगैको यो खुसी तपाईँहरूको आशिषमा अझ सुन्दर बनोस् ।'काठमाडौँको एक रिसोर्टमा मंसिर १३ गते शनिबार उनीहरूको विवाह हुँदै छ । 

    • प्रकाशित मितिः मंसिर १२, २०८२
    • 379 पटक पढिएको
  • दर्शकलाई नयाँ कथा दिने तयारीमा ब्लकबस्टर निर्देशक पौडेल

    ब्लकबस्टर निर्देशक सरोज पौडेलले नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन् । ब्लकबस्टर सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशक पौडेलले चलचित्र ‘सिन्दुरे जात्रा’ निर्माणको घोषणा गरेका हुन् ।निर्देशक पौडेलले टाइटल अनाउन्समेन्ट टिजरमार्फत चलचित्र निर्माणको घोषणा गरेका हुन् । २६ सेकेन्डको टाइटल अनाउन्समेन्ट टिजरमा सिनेमाको टाइटल छ । सिन्दुरे जात्राको मन्त्र पढेजस्तो आवाज रहे पनि के भनेको हो त्यो भने बुझिँदैन ।चलचित्रमा कथा पनि निर्देशक पौडेल स्वयंको रहनेछ । नुवाकोटमा मनाइने गरेको ऐतिहासिक सिन्दुरे जात्रामा आधारित चलचित्र हो वा अरु नै कथा रहनेछ यसबारे निर्देशक पौडेलले केही बताएका छैनन् ।सारंगी फिल्म

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • 345 पटक पढिएको
  • तीन विशिष्ट व्यक्तित्वलाई अभिनन्दन

    नेपालको राष्ट्रिय जीवनमा उल्लेखनीय योगदान पुर्याएका तीन जना विशिष्ट व्यक्तित्वहरुलाई आज काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच अभिनन्दन गरिएको छ ।ब्रिजवाटर एजुकेशन फाउण्डेशनले आज नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा कवि एवं प्रस्तोता डा नवराज लम्साल, कलाकार एवं श्रव्य–दृश्य अभिनेता दीपकराज गिरी तथा बैंकिङ एवं वित्ततर्फ नबिल बैंकका मुख्य कार्यकारी अधिकृत (सिइओ) मनोज ज्ञवालीलाई अभिनन्दन गरेको हो ।कार्यक्रमका प्रमुख अतिथि एवं राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा जगदिशचन्द्र पोखरेलले स्राष्टालाई सम्मान गर्नु आफैँका निकै ठूलो विषयमा भएको बताए । उनले भने, “देशका लागि विभिन्न माध्यमबाट योगदान दिने स्रा

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • 393 पटक पढिएको
  • डङ्गोलको एकल चित्रकला प्रदर्शनी

    काठमाडौँ। बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा चित्रकार सविता डङ्गोलको एकल चित्रकला प्रदर्शनी ‘ओरा अफ टुगेदरनेस’ सुरु भएको छ । डङ्गोल विशेष गरी महिलाको अन्तरमनका विषयमा चित्र कोर्नुहुन्छ । उहाँले यसपटकको प्रदर्शनीमा प्रकृति, महिला र आध्यात्मिक मनोभावलाई समेट्नुभएको जनाइएका छ । “मेरा सिर्जनाहरु प्रायजसो प्रकृतिमा देखिएका सौन्र्दय फूल, चराहरु, हिमाल, पहाड रोजाइमा पर्छ”, उहाँले भन्नुभयो, “यि आकृतिसँगै महिलाको संवेदनालाई समेट्ने गरेको छु ।”उहाँको ‘द फ्लो अफ लाइफ’ शीर्षकको चित्रमा एक आमाको मनोभाव प्रदर्शन गरिएको छ । डङ्गोलले आमालाई पृथ्वी शक्तिको प्रतिनिधित्व गर्ने बताउनुभयो । यस चित्रले आफ्नो

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • 346 पटक पढिएको
  • लण्डनबाट सुरुभयो ‘बिक्रम’को छायाङ्कन

    फिल्म महारानी प्रोडक्सन युके, फिल्म फ्याक्ट्री युके र संस्कृति क्रिएशन्स नेपालको संयुक्त ब्यानरमा बिक्रम जोशीले निर्देशन गर्न लागेको फिल्म ‘बिक्रम’ को छायाङ्कन सुरु भएको छ। फिल्मको छायाङ्कन आइतबारबाट बेलायतको लन्डनदेखि सुरु भएको हो ।फिल्मकि निर्माता हिरल जोशी रहेकी छिन्। फिल्मका एसोसिएट निर्देशकमा सुरेश न्यौपाने रहेका छन् । ‘संस्कृति क्रिएशन्स नेपाल न्यौपानेको कम्पनी हो ।अभिनेता सलोन बस्नेत र निर्देशक बिक्रम जोशी,सनम कुमार बैरागीको अलवा विदेशी कलाकार नादेशि हप्किन्सको फिल्ममा मुख्य भूमिका रहनेछ । सागर प्याकुरेलको लेखन रहेको फिल्ममा सौरभ लामाको डि.ओ.पी र ईश्वर सिन्केमानाको छायाङ्कन रहनेछ। फिल्म

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • 312 पटक पढिएको
  • जिन्दगीले सबैकुरा खोस्यो बलिउड अभिनेत्री सेलिना

    बलिउड अभिनेत्री सेलिना जेटली यतिवेला विभिन्न चुनौती सामना गरिरहेकी छन् । खासगरी उनी पारिवारिक समस्याले घेरिएकी छन् ।उनका दाजु अवकाशप्राप्त मेजर विक्रान्त कुमार जेटली एक वर्षभन्दा लामो समयदेखि यूएईको जेलमा कैद छन् । सेलिना आफ्नो दाजुलाई जेलबाट रिहा गराउन निरन्तर प्रयासरत छिन् । अर्कोतिर सेलिनाको दाम्पत्य जीवन संकटमा परेको छ ।उनले आफ्नो पति पीटर हागविरुद्ध मंगलबार घरेलु हिंसासम्बन्धी उजुरी दायर गरेको समाचार प्रकाशमा आएको छ । यही सन्दर्भमा सेलिनाले सामाजिक सञ्जालमा भावुक पोस्ट गर्दै आफ्नो धारणा राखेकी छन् ।आफ्नो जीवनकै सबैभन्दा शक्तिशाली र अशान्त आँधीका बिचमा आफूले आमाबुबा र कुनै सपोर्ट सिस्टमविन

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • 364 पटक पढिएको
  • प्रिमियर शोमा ‘हर्ष’ले पायो उत्कृष्ट प्रतिक्रिया

    मंसिर १२ गते भोली शुक्रबारबाट प्रदर्शनमा आउने सिनेमा ‘हर्ष’को बुधबार ललितपुरस्थित लविम मलका भव्य प्रिमियर शोको आयोजना गरिएको थियो । प्रिमियर शोमा यो सिनेमा स्वर्गिय शिव रेग्मीकी श्रीमती ज्ञानु रेग्मीसहित निर्माता, निर्देशक, लेखक, कलाकार र सञ्चारकर्मीको बाक्लो उपस्थिती रहेको थियो ।भारतको मुम्बईका बस्दै आएकी अभिनेत्री निरुता सिंह लामो समयपछि नेपाली सिनेमाको प्रमियिर शोमा पुगेकी थिइन् । उनले एकता पौडेलको डेव्यु निर्देशकिय सिनेमा ‘हर्ष’ एकदमै राम्रो बनेको बताइन् । सिनेमाको सुरुवातमा नै आफुले स्वर्गिय निर्देशक शिव रेग्मीको तस्वीर देखेपछि आफु भावुक भएको बताउँछिन् । ‘हर्ष’ एकदमै सन्देश मुलक सिनेमा हो

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • 318 पटक पढिएको
  • चितवन राइनोजले विराटनगर किङ्सलाई ४८ रनले हरायो

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आज (बुधबार)को खेलमा विराटनगर किङ्सको हार भएको छ ।कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भएको खेलमा चितवन राइनोजले विराटनगर किङ्सलाई ४८ रनले हराएको हो ।टस हारेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७४ रन जोडेको थियो भने विराटनगर किङ्सले १६.५ ओभरको खेलमा १२६ रन बनाएर अलआउट भएको हो । विराटनगरको यो पहिला हार हो भने चितवनको दोस्रो जित हो । 

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • 337 पटक पढिएको
  • एनपीएलः विराटनगरलाई चितवनको १७५ रनको लक्ष्य

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आज (बुधबार)को खेलमा विराटनगर किङ्सलाई चितवन राइनोजले १७५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७४ रन जोडेको हो । आजको खेलमा विराटनगर लगातर चौथो जित निकाल्ने लक्ष्यमा छ । यो टिमले तीन खेल खेलेकोमा तीनै खेल जितेको छ । चितवन भने दोस्रो जितको खोजीमा मैदानमा उत्रँदै छ ।

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • 314 पटक पढिएको
  • विदुर पाण्डे ‘जनताजीवन’को आवाजमा नयाँ र्‍याप गीत ‘गन्तव्य’

    विदुर पाण्डे ‘जनताजीवन’को आवाजमा नयाँ र्‍याप गीत ‘गन्तव्य’ सार्वजनिक भएको छ । परम्परागत र्‍याप विधाभन्दा फरक, यस गीतले सनातन दर्शन, पूर्वीय सभ्यता, आत्मअनुशासन र स्वाभिमानजस्ता गहिरा विषयवस्तुलाई उठान गरेको छ ।सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा चर्चा बटुलिरहेको यस गीतको हुक लाइन— “मैले भनेको है पक्कै, जिन्दगीमा पाउन गन्तव्य” ले युवापुस्तालाई लक्ष्यप्रति केन्द्रित रहन प्रेरित गरेको छ। गीतलाई तीन मुख्य खण्डमा विभाजन गरी कथावाचन शैलीमा प्रस्तुत गरिएको छ । पहिलोमा आक्रोश र आस्था: पहिलो खण्डमा जीवनका संघर्ष, आलोचना र कठिनाइहरूलाई देखाइएको छ।जस्तोसुकै परिस्थितिमा पनि ‘महाकाल’ र ‘पशुपतिनाथ’ को आशीर्वा

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • 374 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.