मनोरञ्जन

    Showing ५१-६० of २,८६६ items.
  • ‘महाराजधिराज’का लागि पुष्प खड्काको त्याग र तपस्याको प्रशंसा

    काठमाडौं । चलचित्र ‘महाराजधिराज’का मुख्य कलाकार पुष्प खड्काको तस्बिर सार्वजनिक भएको छ । उनको सिक्स प्याक बडीसहितको तस्बिर सार्वजनिक भएको हो ।यो चलचित्रका प्रस्तुतकर्ता विराज विष्टले नायक पुष्पको सिक्स प्याक बडीसहितको तस्बिर सार्वजनिक गर्दै उनले ‘महाराजधिराज’कै लागि कठोर मेहनत गरेर शरीर बनाएको बताएका छन् ।‘महाराजधिराज’का लागि पुष्पले तपस्या गरेको बताएका छन् । “आज गर्वका साथ भन्न सक्छु, कलाकारमा हुनुपर्ने गुण भनेकै ठूलो त्याग, तपस्या र संघर्ष हो,” उनले फेसबुकमा लेखेका छन्, “‘महाराजधिराज’ चलचित्रका लागि गरेको त्याग, तपस्या र संघर्ष साँच्चिकै प्रशंसनीय छ ।”विराजले ‘महाराजधिराज’ प्रदर्शनपछि पुष्पले

    • प्रकाशित मितिः साउन २४, २०८३
    • २८५ पटक पढिएको
  • चलचित्र ‘बा : एक योद्धा’ को ‘नभन्नू कोइसित’ रिलिज, पञ्चेबाजाको धुनमा केकी अधिकारीको नृत्य

    काठमाडौं । चलचित्र ‘बा : एक योद्धा’ गीत सार्वजनिक गरिएको छ । निर्माण पक्षले आज चलचित्रको लोकलयको गीत ‘नभन्नू कोइसित’ सार्वजनिक गरेको हो ।गीतमा हरि लम्सालको शब्द तथा संगीत छ । गीतमा समीक्षा अधिकारी र सागर आलेको स्वर छ ।नेपाली मौलिक पञ्चेबाजाको धुनमा तयार पारिएको यो गीतले नेपाली विवाह र उत्सवको झझल्को दिन्छ । सार्वजनिक भिडियोमा सुन्दर युवती देखेर युवकले गरेको घरजमको आग्रह र युवतीले गरेको अस्वीकार छ । युवकले जीवन साथी बन्न आग्रह गरे पनि युवतीले भने बुवाआमाले खोजेको केटासँग विवाह गर्ने बताएकी छन् ।सरकारी जागिरको प्रलोभन देखाएपछि युवतीले घमन्डको भारी बोकेर बसेको व्यक्तिसँग विवाह गर्न नसक्ने बताएसँग

    • प्रकाशित मितिः साउन २४, २०८३
    • २६९ पटक पढिएको
  • वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को टिजर र पोस्टर सार्वजनिक: उमेर र सीमालाई चुनौती दिँदै सगरमाथाको चुचुरोसम्मको यात्रा

    काठमाडौं - समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखर सगरमाथासम्मको जोखिमपूर्ण र रोमाञ्चक यात्रा समेटिएको वृत्तचित्र ‘रोड टु एभरेस्ट’को फर्स्ट लुक पोस्टर तथा अफिसियल टिजर बाहिरिएको छ। ५० वर्ष उमेर नाघेका एक व्यक्तिले आफ्नै शारीरिक सीमितता र उमेरलाई चुनौती दिँदै देखेको आरोहणको अदम्य सपनालाई यस डकुमेन्ट्रीले पर्दामा उतारेको छ।केवल हिमालको सौन्दर्य र भव्यता मात्र नभई यो ५० मिनेट लामो वृत्तचित्रले आरोहणका क्रममा आइपर्ने प्राणघातक जोखिम, शेर्पा समुदायको अथक पसिना र जलवायु परिवर्तनले हिमाली पर्यावरणमा पारेको गहिरो असरलाई पनि मिहीन ढङ्गले छामेको छ। शतप्रतिशत नेपाली प्राविधिकहरूको सीप प्रयोग गरिएको यो प्रो

    • प्रकाशित मितिः साउन २४, २०८३
    • २३५ पटक पढिएको
  • ‘द राइज अफ साम्राज्य’मा सौगातको इन्ट्री

    काठमाडौं । चलचित्र ‘अगस्त्यः च्याप्टर १’ मार्फत आफ्नो निर्देशकीय क्षमता प्रदर्शन गरिसकेका निर्देशक सौरभ चौधरीले नयाँ प्रोजेक्ट ‘द राइज अफ साम्राज्य’का लागि नेपाली चलचित्र क्षेत्रका भर्सटाइल अभिनेता सौगात मल्ललाई मुख्य भूमिकामा अनुबन्ध गरेका छन् ।डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्र यस वर्षकै बहुप्रतिक्षित प्रोजेक्टमध्ये एक मानिएको छ । गत सोमबार मात्रै निर्माण टिमले सिनेमाको थिम पोस्टर सार्वजनिक गर्दै औपचारिक घोषणा गरेको थियो । उक्त घोषणाको लगत्तै पहिलो कलाकारका रूपमा सौगात मल्लको नाम बाहिर आएको हो ।अभिनेता सौगात मल्ल र निर्देशक सौरभ चौधरीले यसअघि ‘अगस्त्यः च्याप्ट

    • प्रकाशित मितिः साउन २४, २०८३
    • २४० पटक पढिएको
  • ‘आमा’ फिल्मबारे बसुन्धरा भुसाल: भुवनदिदी र रातो कोट सम्झिरहन्छु

    काठमाडौं / वरिष्ठ कलाकार बसुन्धरा भुसालले नेपालमा निर्माण भएको पहिलो नेपाली चलचित्र ‘आमा’ मा अभिनय गर्ने अवसर आफूले संयोगवश पाएको बताएकी छन् ।चलचित्र विकास बोर्डद्वारा आयोजित ‘ओल्ड इज गोल्ड’ कार्यक्रमअन्तर्गत ‘आमा’ चलचित्रको विशेष प्रदर्शनका अवसरमा आफ्नो अनुभव सुनाउँदै उनले त्यतिबेला आफू राष्ट्रिय नाचघरमा नभई नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानमा संगीतको तीनवर्षे प्रशिक्षण लिइरहेको बताइन् ।‘म त्यसबेला राष्ट्रिय नाच घरमा जागिरे थिएन । बालकलाकार थिएँ । राष्ट्रिय नाचघरमा नभइ नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा संगीतमा तीन वर्षे कोर्ष गरिरहेको थिए । एकदिन क्लास छुटेपछि भुवन चन्दलाई भेट्न गए । ०१४ स

    • प्रकाशित मितिः साउन २२, २०८३
    • २९५ पटक पढिएको
  • ‘जलाकी’को पहिलो गीत ‘चाँदी जलप’ सार्वजनिक

    काठमाडौं / निर्देशक अशोक थापा मगरको नयाँ सिनेमा ‘जलाकी’ को पहिलो गीत ‘चाँदी जलप’ सार्वजनिक गरिएको छ। निर्माण टिमले शुक्रबार युट्युबमार्फत गीत सार्वजनिक गरेको हो। सार्वजनिक गीतको भिडियोमा सोनम तोप्देन, उपासना सिंह ठकुरी, शिल्पा मास्के, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, राजु रेग्मी मगर, भावना मगर र दीपिका फिचर्ड छन्।गीतमा एसडी योगी र अन्जु पन्तको स्वर रहेको छ। सुरेन्द्र रानाको शब्द रहेको गीतमा एसडी योगीको संगीत तथा रिकेश गुरुङको संगीत संयोजन रहेको छ। भिडियोको कोरियोग्राफी सुरेन्द्र राईले गरेका हुन् भने शेखर घर्ती मगर र सुशन तामाङ सहायक कोरियोग्राफरका रूपमा रहेका छन्।‘खुस्मा’पछि निर्देशक

    • प्रकाशित मितिः साउन २२, २०८३
    • २९४ पटक पढिएको
  • तीजमा ‘खाली भयो जेब’को प्रवेशनै धमाकेदार

    काठमाडौं। तीज नजिकिँदै जाँदा नेपाली सांगीतिक बजारमा नयाँ गीतहरूको लहर चलिरहेका बेला लोकप्रिय सर्जक, गायक तथा मोडल कस्तुप पन्तको टिपिकल तीज गीत ‘खाली भयो जेब’ सार्वजनिक भएको छ। लोकप्रिय गायिका एलिना चौहानसँगको सशक्त सहकार्यमा आएको यो गीतले तीजको मौलिक स्वाद, बदलिँदो सामाजिक यथार्थ र युवतीका मनका रहरलाई एउटै कथामा बाँध्दै दर्शक–श्रोताको ध्यान तानेको छ।तीज केवल नाचगान र रमाइलोको पर्व मात्र होइन, नेपाली महिलाका भावना, आशा, आस्था र जीवनका भोगाइ अभिव्यक्त गर्ने सांस्कृतिक उत्सव पनि हो। यही भावभूमिलाई केन्द्रमा राख्दै ‘खाली भयो जेब’ मार्फत सर्जक पन्तले बढ्दो महँगी, पूरा हुन नसकेका रहर र भगवान् महादेव

    • प्रकाशित मितिः साउन २१, २०८३
    • ७२४ पटक पढिएको
  • हराएकी छोरी खोज्दै भौतारिएकी आमा, यस्तो छ ‘इलिफेन्ट्स इन द फग’ को ट्रेलर

    काठमाडौं । भदौ १९ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘तिनीहरु: इलिफेन्ट्स इन द फग’को म्युजिकल ट्रेलर सार्वजनिक भएको छ । निर्माण टिमले आज काठमाडौंमा कार्यक्रम आयोजना गर्दै म्युजिकल ट्रेलर सार्वजनिक गरेको हो ।ट्रेलरमा सिनेमाका मुख्य पात्रको छटपटी, हतासपन र आक्रोश देखिन्छ । सन्तान हराएको पीडा र उसको खोजीका लागि संघर्षरत आमाको कथा छ । हात्तीले दिने दुःख र त्यसको त्रासमा बाँचिरहेको सिंगो गाउँ ट्रेलरमा देखाइएको छ । तर, हात्ती भने ट्रेलरमा देखाइएको छैन ।प्रहरीसँग छोरी अप्सरालाई खोजी गरिदिन गरेको आग्रह, आफन्तले नै गरेको शंका र उनको खोजीका लागि आमाले गरेको संघर्ष म्युजिकल ट्रेलरमा देखाइएको छ । क्य

    • प्रकाशित मितिः साउन २१, २०८३
    • २६५ पटक पढिएको
  • ‘झिँगेदाउ २’ फिल्मको टिजर सार्वजनिक

     काठमाडौं ।  बहुप्रतीक्षित नेपाली चलचित्र ’झिँगेदाउ २’ को टिजर सार्वजनिक भएको छ। सार्वजनिक टिजरले गाउँघरको परिवेश, पारिवारिक सम्बन्ध, प्रेम, हास्य र भावनात्मक द्वन्द्वलाई प्रस्तुत गर्दै फिल्मप्रति दर्शकको उत्सुकता बढाएको छ।निर्देशक ज्ञानेन्द्र देउजाको निर्देशन रहेको यो चलचित्र सफल फिल्म ’झिँगेदाउ’ को सिक्वेल हो। टिजरमा केकी अधिकारी, आँचल शर्मा, आर्यन सिग्देल, महेश त्रिपाठीलगायतका कलाकार फरक शैली र भूमिकामा देखिएका छन्।निर्माण टिमका अनुसार टिजर सार्वजनिकसँगै अब गीत, ट्रेलर र अन्य प्रचार सामग्री क्रमशः सार्वजनिक गरिनेछ। चलचित्र आगामी असोज २ गते देशभर प्रदर्शनमा आउने तयारीमा छ।तीन

    • प्रकाशित मितिः साउन २०, २०८३
    • २७७ पटक पढिएको
  • ‘झिँगेदाउ २’ को टिजर सार्वजनिक हुँदै

    काठमाडौं / फिल्म ‘झिँगेदाउ २’ को टिजर आज सार्वजनिक हुने भएको छ ।  ज्ञानेन्द्र देउजाको निर्देशक रहेको फिल्म झिँगेदाउ २’को टिजर आज बुधबार दिउँसो २ः१५ बजे ललितपुरस्थित लविम मलमा सार्वजनिक हुने भएको हो ।  ‘झिँगेदाउ २’ फिल्म असोज २ गतेदेखि देशभर रिलिज हुँदैछ । विष्णु घिमिरे ‘कल्पित’को छायांकन रहेको फिल्ममा मित्र गुरुङको सम्पादन, निर्माण व्यवस्थापनमा इश्वर घिमिरे, अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको नृत्य, रोशन श्रेष्ठको एक्सन कोरियोग्राफी रहेको छ ।फिल्मका प्रमुख पात्र केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल बिष्ट, आर्यन सिग्देल रहेका छन् । त्यस्तै हिउँवाला गौतम, सरोज ख

    • प्रकाशित मितिः साउन २०, २०८३
    • २३० पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.